Posts
शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन
- Get link
- X
- Other Apps
काठमाडौं, भदौ १६। नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, काेषकार, वेदाङ्गज्याेतिषविद्, मीमांसक तथा वेदान्तज्ञ शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन भएको छ। उनका नेपाली, संस्कृत र हिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित छन् । उनकाे जन्म पश्चिम नेपालकाे तनहुँ जिल्लामा भएकाे थियाे । प्राथमिक शिक्षा पछि उच्च अध्ययनकाे लागि काठमाडौंमा अाएका उनले त्रिभुवन विश्वविद्यालयबाट वेदान्त तथा साहित्यमा अाचार्य तथा संस्कृतमा एम.ए. गरे । पछि भारतकाे अागरा विश्वविद्यालयबाट दर्शनशास्त्र मा एम.ए. उत्तीर्ण गरे पछि उनले वाराणसी काे सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय बाट वैदिक यज्ञ तथा वेदान्त विषयमा विद्यावारिधि तथा वैदिक शिक्षाशास्त्र (ध्वनिविज्ञान) विषयमा वाचस्पति (डी.लिट्.) उपाधि प्राप्त गरे। उनले अाफ्नाे जीवनकाे करीब चार दशक वेदान्तविषयकाे प्राध्यापनमा बिताए । अाफ्नाे पचास वर्षभन्दा लामाे लेखनजीवनमा उनले नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान, संस्कृतशिक्षा, संस्कृतध्वनिविज्ञान, वेदाङ्गज्याेतिष, तथा अनेक वैदिक शास्त्रीय ...
24th January 2012's Gold prediction.
- Get link
- X
- Other Apps
Hello Commodity and Forex Traders, Get Free Financial Astrology predictions on daily Gold Market Forecast. Today 24th January 2012 Tuesday, According to Financial astrology Gold price could fall until 8 am on NY time. After that it could rise till 4 pm. Highly volatility between 5 pm to 7 pm on NY Time. Predictions are based on financial astrology and investors may go through their technical analysis before taking any decisions.
जन्मकुण्डली (चिना)
- Get link
- X
- Other Apps
चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु.5000 /- मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । ईमेल:- info@astrologernepal.com
Today's Gold Price Forecast
- Get link
- X
- Other Apps
Today 3rd January 2012 Tuesday, According to Financial astrology Gold price could fall until 7.45 am on NY time. After that it could rise till 1 pm . Highly volatility between 1 pm to 6 pm on NY Time. Predictions are based on financial astrology and investors may go through their technical analysis before taking any decisions.
Pancha Graha Yoga
- Get link
- X
- Other Apps
Kathmandu:- A rare unauspicious Pancha Graha Yoga (five-planet combination) due to occur with the Moon’s entrance into the Libra sign at 10.35 am NPT on September 27, Indicate some unusal events could happen with in 29 September 2011 9.49 Am. You can see Moon, Venus, Mercury,Sun and Saturn on Libra sign. Generally Pancha Graha Yoga indicates Natural disaster, Loss of Great Personality Etc.
Astrologer predict gold price will show downward trends
- Get link
- X
- Other Apps
Kathmandu: Gold prices reached a record $1610 an ounce Tuesday. But after Obama praised bipartisan debt-limit plan, gold prices fell $25. Traders have been calmed by some good corporate results that boosted stock markets and renewed hopes that a deal to save the Greek economy will be reached on Thursday. But Nepalese astrologer Dr.Suneel Sharma Sitaula predicts gold will show downward trends from 23 July 2011. When sun will transit through Leo. And After 3rd August it will be touchable for common people. Traders can sell it up to 3rd August to get maximum profit. After that you have better to collect it for future trading.
साउने सोमबार व्रतमा शुक्र अस्तको दोस लाग्दैन
- Get link
- X
- Other Apps
भगवान शिवको बार सोमबार र साउन शिवको लागि महत्वपुर्ण महिना भएकोले साउन महिनामा प्राय सबै महिलाहरुले व्रत बस्ने गर्छन । साउनको सोमबारमा नयाँ व्रत शुरुवात गर्नेले साउन महिनामा पाचँ ओटा सोमबार परेको समयबाट व्रत बस्ने गर्छन् । विवाहितहरुले आफ्नो श्रीमानको लामो आयु र परिवारमा राम्रो होस् भन्ने कामना गर्न व्रत बस्छन् भने आफु दिनभरी भगवानको ध्यानमा तलिन हुन पाउँदा भोक नलाग्ने भक्तजनहरु बताउँछन् । ‘मनोकामना पूरा हुने भएकाले व्रत बस्ने गरेकी छु,’ मैतिदेवी काठमाडौं निवासी २५ वर्षीया इन्दु छेत्रीले भन्नुभयो– हरियो र पहेँलो चुरापोते लगाउने चलनचाहिँ पछि आएको हो, हिन्दूधर्म मान्ने भएकाले साउनमा सोमबार व्रत पहिलेदेखि नै बस्दै आएकी छु । उहाँले श्रीमानको दीर्घायु र सन्तानको सुखशान्तिको कामना गर्दै साउने सोमबारको व्रत बसी भगवान शिवको पूजा आराधना गरी जल चढाउने गर्नुभएको छ । अविवाहित महिलाहरुले राम्रोवर वा राम्रो श्रीमान पाउने विश्वासमा व्रत बस्ने चलन छ तर कति अविवाहित महिलाहरुले भने किन व्रत बसिन्छ भन्ने थाहा नभए पनि व्रत बस्ने गर्छन । यति मात्र नभएर अहिले आएर पुरुषहरुले पनि साउनको सोमबार व्रत बस्ने गर्छ...
Know Which Day You Will Die
- Get link
- X
- Other Apps
Death is an absolute truth and everyone on the planet will have to die one day is as true as the existence of the Sun. Now, how will you feel if you come to know when you will die? Predicting death is a very difficult art. Astrologers have been debating on the issue for centuries now. Many astrologers claim that death can be predicted using various techniques of astrology. One such technique is predicting death day by the position of moon in your horoscope. You can know which day you will die by the position of moon and your ruling planet. Source: Jeevan Mantra Desk
खग्रास चन्द्रग्रहणमा सिद्ध गरिएको तान्त्रोक्त बुट्टी (ताबिज)
- Get link
- X
- Other Apps
खग्रास चन्द्रग्रहणमा सिद्ध गरिएको ईन्द्रजाल, मायाजाल, वशिकरणी, आदी प्रयोग भएको तान्त्रोक्त बुट्टी (ताबिज) रोग सत्रु नाश गर्ने, जादु टोना लाग्न नदिने, आन्तरिक शाक्ती प्रदान गर्ने घरेलु झगडा, वादविवाद, मुद्दामामिला, कलह, विरामी आर्थिक समस्या, व्यापारमा घाटा, पतिपत्नी झगडा, मानसिक व्याधीमा काम आउने तान्त्रोक्त बुट्टी (ताबिज) धारणा गर्नुहोस्। मुल्य रु .५१०० मात्र, यदी तपाईं विदेशमा हुनुहुन्छ भने मुल्य रु २१००० मात्र, बुट्टी (ताबिज) कुरियर बाट प्राप्त गर्न सक्नुहुनेछ। डा. सुनील शर्मा सिटौला प्रबन्ध निर्देशक प्राचिन विज्ञान तथा प्रविधी प्रतिष्ठान प्रा.लि Email :- info@astrologernepal.com
Constitution will be written within 2068
- Get link
- X
- Other Apps
Kathmandu: On 28th May 2008, Fifteen minutes before the stroke of midnight, Nepal became a Republic. The transition to “A Secular Federal Democratic Republic Nation” was formalised with a resolution moved by Home Minister K P Sitaula and right away passed by 560 votes against four by the newly-sworn in Constituent Assembly. According to tropical astrology Kumbha Ascendant (Lagna) rising along with Meen Navamsa and Mithun Dreskana at the time of deceleration, shows that the Constituent Assembly well be extended because lagna lord Saturn is in eight house. But Jupiter's transit through Taurus will bless to Constituent Assembly and constitution will be written within 2068.
२०६८ सालको ग्रहफल
- Get link
- X
- Other Apps
ज्योतिषशास्त्रमा दर्ुइ प्रकारको ग्रह गणना पद्धति वर्तमानमा प्रचलनमा आएको छ । एउटा सायन र अर्को निरायण, जसले आफ्नो गणनामा वसन्त सम्पातलाई आरम्भ स्थान मान्दछन्, तिनीहरू सायन वादी र त्यसको अतिरिक्त कुनै अरु नै विन्दुलाई आरम्भबिन्दु मान्ने निरायण वादी । सामान्यतय भारत, नेपालमा जुन ज्योतिषको प्रचलन छ । पात्रो (पाञ्चाङ्ग) बन्दछ । त्यो निरायण हो र पाश्चात्य ज्योतिषहरूले जुन गणनालाई आधार लिन्छन्, त्यो सायन हो । आजकाल निरायणवादी र सायनवादीबीचको खाडल गहिरिँदै गएको र विवाद झन् चुलिँदै गइरहेको देखिन्छ । ज्योतिर्विज्ञानमा जब सूर्य ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, त्यसलाई संक्रान्ति या संक्रमणकाल भनिन्छ । सामान्यतया लोकव्यवहारमा यसलाई संक्रान्ति भन्ने प्रचलन छ । सूर्यको राशि परिवर्तन अर्थात् संक्रान्तिकाल या संक्रान्तिको दिन ज्योतिर्विज्ञानमा विशेष महत्व राख्दछ । वैशाख संक्रान्ति, श्रावण संक्रान्ति, माघ संक्रान्ति विशेष महत्वका छन् । ज्योतिषविज्ञानमा मेष (वैशाख) संक्रान्तिमा सूर्य भेष राशिमा प्रवेश गर्दछ र आजकै दिनदेखि नयाँ वर्षसुरु हुन जान्छ र नेपालमा नयाँ वर्षो उपलक्ष्यमा ...
सम्पादकीय
- Get link
- X
- Other Apps
वर्ष६ अंक-१, २०६८ वैशाख ज्योतिर्वैज्ञानिकहरु जन्म समयलाई बढी महत्व दिन्छन् । जन्म समय सही छ भने भविष्यवाणी सही हुन्छ अन्यथा नहुन पनि सक्छ भनी यत्रतत्र र्सवत्र भनि हिँड्दछन् । भविष्यवाणी मिल्नु कसैकसैले इष्ट सिद्धि हो पनि भन्ने गर्दछन भने कसै कसैले यो विशुद्ध गणितीय हिसाव हो । यसमा कुनै दैविक आर्शिवाद या चमत्कारको जस्त पर्दैन भन्ने गर्दछन् । तर ज्योतिर्विज्ञानमा भएको दर्ुइ प्रकारको गणना पद्धतिले वर्तमान समयमा ठूलै समस्या खडा हुन गएको छ । पाश्चात्य ज्योतिषीहरुले प्रयोग गर्ने सायन पद्धति र भारत, नेपालमा प्रयोग गरिने निरायण पद्धति । यी दुबैको अन्तर २४ दिन पुगिसकेको छ । आकाशमा ग्रह सायन अवस्थामा रहन्छ । यो चलायमान पद्धति हो । अयनलाई स्थिर मानेर चिना बनाउने, राशि बताउने र भविष्यवाणी गर्ने गरिन्छ । तर त्यो अयनांशको मान पनि सिद्धान्तकार पिच्छे फरक-फरक हुनाले गणनामा भिन्नता आउन जान्छ । नेपालको आफ्नो सरकारर्ीतर्फबाट कुनै विशेष अयनांशलाई प्रयोगमा ल्याइएको नभए तापनि भारत सरकारको पंचाङ्ग सुधार समितिले तयार पारेको लाहिडी अयनांश प्रायः पर्ूर्वीय ज्योतिषीहरुले प्रयोगमा लाएका छन् । त्यस्तैगरी पाश्च...
Vedic Astrology of Prince William and Kate Wedding
- Get link
- X
- Other Apps
Today april 29, 2011 is a day of excitement for the British Monarchy. Prince William and Kate Middleton is marring at Westminster Abbey in a ceremony scheduled to begin at 11 AM. Analyzing the horoscope that time is not auspicious for them to begin their married life. The day is a Friday, which makes Adultery combination. Cancer Lagna is rising during the entire ceremony. Cancer being a movable lagna cannot produce good fortune. But lagna lord moon, is placed in Pisces in the 9th house indicate previous good karma. Not only that but the lord of Pisces, Jupiter, is also there along with an exalted Venus, Mercury and Mars creating "Pravajya Yoga (planetary combinations leading to asceticism) " is also remarkable yoga. Saturn is aspecting all the planets in the 9th from his 3rd house position so we can expect much “Isolation” from the elders of the royal family as far as their union and public activities. The “tithi”, or lunar day, which must be auspicious for such a ceremony...