जुत्ता, चप्पलबाट भविष्य चिनौ
मानिसको भविष्य निर्माणमा जुत्ता चप्पलको भूमिका विषयमा भन्नुपर्दा र्सवप्रथम जुत्ता, चप्पलको रङले दिने जानकारीलाई ध्यानमा राख्नर्ुपर्दछ । जस्तै- कालो रङको जुत्ता या चप्पल लगाउनाले विश्वसनीय एवं गम्भीर बनाउँछ । एकआपसमा सहयोगको भावना पैदा गराउँछ । पारिवारिक दोष, सम्बन्ध विच्छेद र अन्य सामाजिक दोष प्रायः कम गराउँछ । रहनसहन, वातचितमा शालीनता साथै वचनको पक्का बनाउँछ । २९ वर्षा व्यवसाय या नोकरीमा परिवर्तन गराउँछ । ३१ वर्षा केही कष्ट आउँछ । पति या पत्नी सौम्य सुशील प्राप्त हुन्छ । ३३ या ३६ वर्षा धन या पदोन्नतिको योग हुन्छ । ४६ वर्षम्ममा आफ्नो भाग्यलाई पर्ूण्ा स्थापित गराउँदछन् । आयु प्रायः ७० वर्षन्दा कम नै हुन्छ । यात्राको अधिक योग बन्दछ । जन्मभूमिबाट टाढा रहेमा अधिक लाभ हुन्छ इश्वर भक्त, समाज, गुरु आद्रि्रति विशेष सम्मान राख्दछन् । केही गुप्त रोग पैदा हुन्छ । २० वर्षन्दा अघि पानीमा डुब्ने या बगाउने योग हुन्छ । १ या २ प्रेम सम्बन्ध पनि जीवनमा रहन्छ । रातो रङको जुत्ता या चप्पल लगाउनाले पैसा अधिक मिल्दछ । २६ देखि ३० वर्षा आफ्नो जीवन स्थापित गरिसक्छन् । पुलिस, तस्कर, ठेकेदार या उच्च प्रशासनिक पद...