Posts

Showing posts with the label झयाल

प्रभावशाली वास्तु टिप्स

1) कुनै पनि कुनामा सेभ, राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन । २) मङ्गलबार या शनिबार कदापि नयाँ काम सुरु नगर्ने बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् । ३) उत्तर, इशान एवं पर्ूवबाट अग्निको सामान हटाएर आग्नेय कोणमा राख्दा लगभग घरको सबै कामकुरा ठीक हुँदै जानेछन् । ४) आग्नेय कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ । ५) सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने । दक्षिण या ढोकातर्फपाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ । ६) विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् । ७) तपाईंको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं सहारा मिल्नेछ । ८) दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ । ९) आग्नेय कोणमा बस्दा मानसम्मान एवं पदप्रतिष्ठा बढ्ने छ । १०) दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ । ११) यदि घरको उत्तरपर्ूव अग्लो र दक्षिण-पश्चिम उँचो छ भने त्यस्तो घरमा विभि...