Posts

Showing posts with the label मोटोपन यौनसम्पर्क

शिव शक्तिको मिलन

Image
यौन जीवनमा चरम सुख प्राप्त गर्ने महान् रहस्यमाथि महषिर् वात्स्यायान, मेरी स्टोप्स, मनोचिकित्सक एडलर, युंग आदि रति विशेषज्ञ वैज्ञानिकहरूले आफ्नो अनवरत अध्ययन, सूक्ष्मातिसूक्ष्म शारीरिक एवं मानसिक जाँच, प्रत्यक्ष परीक्षण एवं अनुसन्धान गर्नलाई कुनै कसुर छाडेका छैनन् । यी मनोवैज्ञानिक (Psychological) िर वैज्ञानिक (Scientistic) अनुसन्धानपछि जुन बहुमूल्य तथ्यपर्ूण्ा अनुभव र गुप्त रहस्य उपलब्ध भएका छन्, त्यसलाई त आधुनिक वैज्ञानिकहरूदेखि लिएर सम्पर्ूण्ा विश्व जगत्ले स्वीकारेको छ । जसअनुसार रतिक्रिया अर्थात् सम्भोग कार्य प्रेम, सहानुभूति एवं एकअर्काको सुख, सुविधा र स्वास्थ्यलाई ध्यान दिएर प्रफुल्लित मन बनाई एकअर्कामा समर्पित भाव राखी गुप्त इन्द्रियको र समय संगम हो । जसको स्मरण मात्रले पनि दुवैको मन आनन्दले भरिन जान्छ । रतिविशेषज्ञहरूको भनाइअनुसार यस्तो सुमधुर अवसरमा दम्पतीको शरीरबाट अद्भूत क्रोमोजक विविध हार्मोन्स बग्नाले उपयुक्त प्रकारको अनौठो मनोवैज्ञानिक एवं शारीरिक उद्वेग परिलक्षित हुन पुग्छ । साथै मस्तिष्कसहित समस्त तत्वहरू उद्वेलित भएर परमसुख प्रापित हेतु सम्भोगमा रत रहन्छन् । यसरी सम्भो...

यौनसम्पर्कले मोटोपन घटाउने

Image
|स्कटल्यान्डका स्वास्थ्य अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार यौनसम्पर्कले स्वास्थ्यलाई सबभन्दा बढी फाइदा पुर्‍याउँछ। यौनसम्पर्कको निरन्तरताले ब्लडप्रेसरलाई नर्मल राख्नुका साथै मानसिक तनावमा समेत कमी आउने कुरा अनुसन्धानकर्ताहरूले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्। दुई दर्जन महिला र त्यत्तिकै संख्याका पुरुषहरूमा गरिएको अनुसन्धान प्रतिवेदनअनुसार जो वयष्कहरूले नियमित रुपमा यौनसम्पर्क राख्छन्, उनीहरू तनावको सिकार हुनबाट बच्ने गर्दछन्। यौनसम्पर्कले मानिसको मोटोपन रोक्नुका साथै घटाउन पनि मद्दत पुर्‍याउँछ। आधा घण्टाको यौनसम्पर्कले ८५ क्यालरिज वर्न हुन्छ। अमेरिकन एसोसिएसन अफ सेक्सयुलिटी एजुकेसर्न एन्ड थेरेपिस्ट्सका सभापति पौरी ब्रिटनका मुताबिक सेक्सले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई समेत फाइदा पुर्‍याउँछ। एक युरोलोजी इन्टरनेसनलको ब्रिटिस जर्नलमा छापिएको एक रिपोर्टमुताबिक सेक्सले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। रिपोर्टका अनुसार जो मानिस ३० वर्षभन्दा कम उमेरको छ, यौनसम्पर्कले भविष्यमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। जबकि, ३० वर्षभन्दा बढी उमेरका मानिसहरूले ...