Posts

Showing posts with the label वास्तु निर्देशन

सुखी जीवनको लागि वास्तु निर्देशन

पूजा गर्ने ठाउँ जस्तोसुकै होस्, तर त्यो इसान कोणमा नै हुनर्ुपर्दछ ।पूजा गर्दा उत्तर वा पर्ूवतर्फफर्किएको हुनर्ुपर्दछ । पूजा कोठामा विभिन्न मर्ूर्तिहरू राख्ने चलन छ । त्यो एकदमै अशुभ हो । यसले गर्दा घरमा पिता र पुत्रबीच वैमनस्यता बढ्न जानेछ, जसले गर्दा घर भाँडिने सम्भावना रहन्छ । सुत्ने कोठामा भगवानको मर्ूर्ति या तस्विर नराख्ने, न त पूजा पाठ नै गर्ने, सुत्ने खाटलाई भित्तामा टाँसेर नराख्ने, कमसेकम ६ इञ्चको दूरीमा राख्ने । लोग्ने-स्वास्नी सुत्ने खाटमा पाहुना वा अन्य व्यक्तिलाई नसुताउने, खाटमा तन्ना बैजनी रङको हुनु सुखी यौनजीवनको परिचायक बन्नेछ । व्यापारीहरूले पसलमा गणेशको मर्ूर्ति राख्दा ढोका सामुन्नेको भित्तामा राख्ने, मुख्य बोस नैऋत्य कोणमा बस्ने, पानी पिउँदा पर्ूव या उत्तरतर्फफर्केर पिउने, काँस, पित्तल, शिशाको भाँडामा पानी पिउने, तामा एवं माटोका भाँडामा पानी भरेर राख्ने, फलाम, एल्मुनियम एवं प्लाष्टिकको भाँडामा भोजन नखाने यदि खानै परेमा टेबलमाथि राखेर खाने, भुइँमा नराख्ने । घरमा मुख्य ढोका सामुन्ने नै कुनै ठूलो खम्बा या अर्कैको ढोका छ भने आफ्नो ढोकाको मथि ऐना राखिदिने । घर बनाउँदा...