Posts

Showing posts with the label धरान

यौन दुराचारी धरानका ज्योतिषी

धरान-१० स्थित राँगा चौकमा विगत ४ वर्षघिदेखि चण्डेश्वरी वास्तुशास्त्र केन्द्रको सञ्चालन गरी र्सवसाधारणको भाग्य भविष्य हर्ेर्दै आएका ज्योतिष प्रदिप  शर्माले एक यूवतिलाई डर देखाउँदै आफुसँग यौन सर्म्पर्क राखे सबै ठिक हुने बताएपछि उनि घरको न घाटको हुन पुगेका छन् । शर्माले ती युवतिलाई ग्रहदशा ठिक छैन । शाहाकारी भोजन गर्नु र मादकपदार्थ सेवन नगर्नेसँग यौनसर्म्पर्क राख्नु भनेको र त्यसका लागि आफु तैयार भएको बताएपछि यस्तो मामला चड्किएकेा हो । भाग्य हर्ेर्ने बहानामा ज्योतिषीले यस्तो कुकृत्यको प्रस्ताब युवतिसँग राखेको खुलेपछि शर्माले धरानमा अबदेखि भाग्य, ग्रहदशा छुट्याउन नपाउने भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पुरोहित तथा ज्योतिषी आफैंमा मयार्दित पेशा मानिन्छ । कुनैपनि मनिसको भाग्य भविष्य, राहु, केतु, शनिका स्थिति हेरेर त्यसबाट आउने सम्भावित समस्याबाट उम्कने पाठ सिकाउने गर्दछन् ज्योतिषीहरु । ज्योतिषीहरुलाई सबैले सम्मान गर्दछन तर केही अपवादका ज्योतिषीहरु भने ज्योतिष पेशाको समेत अस्तित्व समाप्त गर्ने दाउमा लागेका छन् । आखिर के गरिस् मङ्गले आफ्नै ढङ्गले । प्रसङ्ग सुनसरी जिल्ला धरान...