Posts

Showing posts with the label चन्द्र र वृहस्पति

पुराणमा वृहस्पति

Image
१. लग्नमा वृहस्पति भएर पनि आदर्श पुरुषोत्तम भगवान रामचन्द्रको आफ्नो राज्याभिषेकको बेलामा बनजानु पर्‍यो । २. दोस्रोमा वृहस्पति भए पनि -देवव्रत) भीष्मपितामह राज्याधिकारबाट वञ्चित हुनु पर्‍यो । ३. तेस्रो पराक्रम स्थानमा वृहस्पति भएर पनि त्रिलोक विजयी बलि पातालमा सीमित हुन पर्‍यो । ४. चौथो स्थानमा वृहस्पति हुँदाहुँदै पनि राजा हरिश्चन्द्रको र्सवश्वहरण भयो । ५. पाँचौंमा वृहस्पति भएर राजा दशरथको पुत्र शोकका कारण मर्नुपर्‍यो । ६. छैटौं स्थानमा वृहस्पति भएकै कारण द्रोणाचार्य र भीष्मपितामह जस्ता भएको सभामा पनि द्रौपदीको चीरहरण भयो । ७. सातौ  वृहस्पति भएका राजा अजले जीवनको मध्येअवस्थामा नै विधूर बन्नुपर्‍यो । ८. आठौं वृहस्पति भएकै कारण लङ्केश्वर रावणको नराम्रोसँग विनाश भयो । ९. नवौं भाग्य स्थानमा वृहस्पति हुँदा विश्वामित्र ऋषिले अभक्ष भक्षण गर्नुपर्‍यो । १०. दशौं -राज्यस्थानमा) वृहस्पति भएर पनि शयभाइ कौ रवमध्येको जेठो दुर्योधन नराम्रोसँग राज्यभ्रष्ट हुनुका साथै मृत्यु भयो । ११. एघारौ  लाभस्थानमा वृहस्पति भएका राजा नलको राज्यभ्रष्ट हुनुका साथै र्सपदंश आदि अनिष्ट फल भोग्नु पर्‍यो...

सत्ययुग कि कलियुग ?

पुराणका कतिपय श्लोकहरू आफूआफूमै विवादास्पद देखिन्छन् । किनकि एउटै पुराणमा पनि जुनजुन चिजको पुष्टि गरिएको हुन्छ । त्यसैको विरोधाषपर्ूण्ा श्लोकहरू पनि हुन्छन् । पुराण अनुसार नै कलियुगको पूर्ण्ाायू ४३२००० वर्षउल्लेख भएको प्रायः सबै पुराणमा पाइन्छ । माहाभारत तथा विष्णु पुराणको व्याख्या आपै-आपैमा विरोधाभाषपर्ूण्ा देखिन्छ । किनभने यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च बृहस्पति । एक राशौँ समेष्यन्ति तदा भवति वे कृतम् ।। विष्णु पुराण ४।२४।१०२ यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च वृहस्पति । एक राशौ समेष्यन्ति प्रयत्स्याति तदा कृतम् ।। महाभारत वन पर्व १।९० माथि उल्लेखित श्लोकहरूमा एकै राशीका तिष्य नक्षत्रमा र्सर्ूय, चन्द्र र वृहस्पतिको गोचरीय भ्रमण हुँदा कलियुग समाप्ति भई सत्ययुगको प्रारम्भ हुने उल्लेख छ । यसप्रकारको ग्रहयोग वि.सं. २००० श्रावण १७ गते आइतबार औँशी अर्थात् १ अगस्त १९४३ मा परेको थियो । त्यस दिनको ठीक १२ बजेको ग्रह स्पष्टमा र्सर्ूय ३।१४। ३८ चन्द्र ३।१४।३८ वृहस्पति ३।१४।३८ यसप्रकार तीनै ग्रह एकै अंश, कला तिष्य नक्षत्रका नै छन् । यस दिन कलियुगको ...