Posts

Showing posts with the label चन्द्रमा

मूलांक २ र उपयुक्त व्यवसाय

मूलांक २ को प्रतिनिधि ग्रह चन्द्रमा हुन्छ । अतः मूलांक २ का व्यक्तिका लागि चन्द्रमासँग सम्बन्धित व्यवसायमा सफलता मिल्दछ । पशुपालन तथा पशुसँग सम्बन्धित व्यवसाय (डेरी, र्फम), कृषि कार्य तथा खेतीको कामलगायत सामानको व्यापार, चाँदीसँग सम्बन्धित कारोबार, होटल, रेष्टुरेन्ट आदिको व्यापार, पर्यटन, ट्राभल्स एजेन्सी आदिमा, लेखन, सम्पादन तथा पत्रकारिता, पानी तथा तरल पदार्थसँग सम्बन्धित कार्यहरू, दलाली कार्य, नृत्य, संगीत, फिल्म क्षेत्रका कार्यहरू, मनोचिकित्सक, हृदय विशेषज्ञ, युरोलोजी, न्युरोलोजी, नेत्र चिकित्सका कार्यहरू साथै आर्किटेक्चरसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।

खोजी पानीको

Image
चन्द्रमामा पानी पाइने आशामा अमेरिकन अन्तरिक्ष अनुसन्धान केन्द्र -नासा) ले १८ जुन, २००९ को दिन स्थानीय समयअनुसार साँझ ५:३२ मा Cape Canaverall Air Force Station Florida बाट Lunar CRater Observation and sensing Satellite (LCROSS) नामक भूउपग्रह प्रक्षेपण गरेको थियो र त्यस भूउपग्रहले चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेट्टाउने विश्वास गरिएको छ । चन्द्रमा र पुर्विय ज्योतिष पुर्वीय (Vedic) ज्योतिषमा चन्द्रमालाई जलतत्व ग्रह चन्द्रमा मानिन्छ । जब पूणिर्माको दिन चन्द्रमा पूर्णरूपले दाउँदछ । तब यसले आफ्नो आकर्षा शक्तिको बलले पानीलाई आफूतिर अर्थात् आकाशतर्फखिच्दछ र समुद्रमा ज्वारभाटा आउँदछ । चन्द्रमा जलीय ग्रह भएको प्रमाण अथर्व वदेको १८ सकन्दमा सुक्त ४ को मन्त्र ८ र ९ मा व्याख्या गरिएको छ । चन्द्रमा अपस्वन्तरा सुपणौ धावतीदिवि नवी हिरण्य । नेमयः पदं विन्दन्ति विद्युतो वित्रमे अस्य रोदसी । के चन्द्रमामा पानी सम्भव छ ? के चन्द्रमा पानी सम्भव छ त भन्ने विषयमा हामी आत्मविश्वासको साथ भन्न सक्दछौँ कि चन्द्रमामा पानी सम्भवछ । किनकि हजारौँ वर्षपहिले हाम्रा ऋषि-महषिर्हरूले आफ्नो योग विद्याको आधारमा ...