Posts

Showing posts with the label ज्योतिष परामर्श

ज्योतिष परामर्श

समय परिवर्तनशील छ । ग्रह नक्षेत्र बदलिरहने हुनाले परिस्थिति पनि बदलिरहन्छ । जन्मकुण्डलीका ग्रह आफ्नो प्रभाव देखाउँछ भने आकाशमा निरन्तर भ्रमण गर्ने ग्रह पनि । जन्मकुण्डली एक स्थुल रूप हो तपाईँको जीवनको, त्यसैले समयसमयमा ज्योतिषीको सल्लाह लिएर तपाईँले आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन सक्नुहुन्छ । सम्पर्क:- ज्योतिषाचार्य डा.एस.सुनील. ज्योतिर्विज्ञान मञ्च मैतिदेवी काठमाडौं मोबाईल ९८५१०७२१८८ (बैंक अफ एसिया को अगाडि) Email :- info@astrologernepal.com

ज्योतिष परामर्श

Image
ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च । तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।। जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ । ज्योतिषीय सल्लाह को लागि हामीलाई सम्पर्क गर्नुहोस। चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी ज्योतिष परामर्श गरिन्छ । परामर्श शुल्क रु. ५५०।- सम्पर्क:- ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक डा. एस.सुनील Cell No. 00977-9851072188. ज्योतिर्विज्ञान मञ्च (Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal) Email :- astrologernepal@gmail.com