Posts

यौन फेसन र ज्योतिष

Image
आजकाल ज्योतिषको क्षेत्र भाग्य, भविष्य, स्त्री, पुरुषको कुण्डली मिलानमा मात्रै सीमित नभएर फेसनको क्षेत्रमा पनि निकै अगाडि बढिसकेको छ । यदि तपाईं फ्रांसको कुनै फेसन बजारमा जाँदा सेल्स गर्लले राशि सोध्यो भने आर्श्चर्यमा नपर्नु होला - किनकि फेसनमा सदैव अगाडि रहेको फ्रांसले राशिअनुसारको फेसनको डिजाइन गर्न थालेको छ । ज्योतिषशास्त्रअनुसार हरेक राशिको शुभ रङ्ग, शुभस्टाइल हुन्छ र त्यसैलाई फेसनमा प्रयोग गरिएको हुन्छ । कपडा मात्रै नभएर स्त्रीहरूको ब्रा र पेन्टीमा विशेषगरी राशिअनुसारको डिजाइन र रङ्ग प्रयोग गर्न गरिएको छ । यसले गर्दा यौन सम्बन्धमा कुनै पनि प्रकारको असनतुष्टि नआओस् भन्ने ध्येय फेसन डिजाइनरहरूले राखेको बताउँदछन् । बेलायतको लण्डनजस्तो सहरमा समेत संस्थाद्वारा प्रमाणित २,००० भन्दा पनि बढी ज्योतिषीहरू आफ्नो इलाम, पेसा अपनाएर बसेका छन् । यी ज्योतिषहरू कोही मङ्गललाई सेक्सको कारकको रूपमा मान्दछन् र पुरुषको कुण्डली हेरेर ऊ कति पानीमा छ, र स्त्रीलाई खुसी राख्नको लागि के गर्न सक्छ - सक्दैन भन्ने पनि बताउँछन् । यिनीहरूको अनुसन्धानमा कन्या र कुम्भ राशिमा पुरुष बढी यताउता भड्किने बानी भएको बताउँछ...

China will be the most powerful country by 2022

China's grand celebrations of the 60th founding anniversary of the People's Republic concluded Thursday evening after a chorus by about 60,000 people including President Hu Jintao and other leaders. According Astrology, Communist China’s Birth date,1 Oct.1949 00.00,hours,Gemini Ascendant rising with Gemini Navamsa and Aquarius Dreskana in the third Pad of Punarvasu at the time of birth, established that China were born in Vargottam Lagna which assures him all round development and success. From 2004 China is in 19 Years Saturn Main Period, Saturn is in Venus constellation and Rahu Sub Lord, signifies China's most beneficial period is running.Up to 2022 china would be most Powerful country in the world.Therefore China must go ahead and enjoy all fruits of success. According Tajika Annual System 60Th Year also Good For China,Libra ascendant Rising with Aquarius Navamsa Shows China can rise in Academic and literature Sector also.The relationship between Nepal and China will...

मन्त्रयोग साधना

हिन्दु संस्कृतिको विशाल साहित्य सिन्धुको मन्थनबाट सम्दूत अध्यात्मिक साधना सुधा नै अजर अमर बनाइदिने वास्तविक सुधा हो । यो अमृत रसबाट छपक्कै भिजेको गम्भीर चिन्तनको फलस्वरूप सुधा स्रोत योग नामबाट परिलक्षित हुन्छ । योगमार्गको अनेकौँ विधामा मुख्यतया चार किसिमका योगको प्रधानता रहेको छ । -१) मन्त्रयोग -२) हठ योग, -३) लय योग -४) राजयोग । यिनमा केहीको वर्ण्र्ाायसप्रकार रहेका छन्ः- हठयोग ः हठपर्ूवक नेति द्यौति आसनादिबाट शारीरिक क्षमतामा वृद्धि हुन्छ । केही मात्रामा स्वास्थ्यमा लाभ पनि हुन्छ । तर मानसिक र अध्यात्मिक लाभ प्रायः सामान्य रहन्छ । यसको साधना गर्नलाई सम्पादन अनुभवी योगी गुरुको निर्देशनमा गर्नु परमावश्यक छ- अन्यथा योगमा सामान्य त्रुटी भएमा पनि विपरित फलको आशंङ्का भइरहन्छ । लययोग ः योग तारावलीमा लययोगको साधनाका सवालाख भेद वर्ण्र्ाागरिएको छ । त्यसमा नादानुसन्धान समाधि नै मान्यतम लय योगमा र्सवश्रेष्ठ मानिएको छ । यसको निरन्तर अजस्र रूपबाट अभ्यास गरिनर्ुपर्दछ । अलिकति समयको फरकमै यथार्थ फल प्राप्तिमा दुष्कर हुन जान्छ । अतः सांसारिक कर्ममा लागेका जनमानसमा यो योग उपयोगी ठानिदैन । मन्त्रयोग ...

It's sun that shapes our destiny

The time of year we are born really does affect the people we become. Butit’s nothing to do with the position of the stars or movement of the planets, as horoscopes would have us believe. Instead, says a new study, it’s down to how much sunshine a woman is exposed to during her pregnancy. “We have linked a child’s season of birth with levels of certain chemicals in the body, which have powerful impacts on the way people behave,” said professor Jayanti Chotai, a consultant psychiatrist and senior lecturer at Umea University in Sweden. Scientists believe that strong natural light boosts levels of serotonin, the brain’s natural ‘happy drug’ that seems to play a strong role in lifting moods. Chotai continued, “We made some very intriguing matches. Women born during spring have low serotonin levels because of the long months of winter during which they were in the womb.” “Low serotonin levels are associated with impulsiveness and aggressiveness, as well as anxiety-related traits like neu...

तन्त्रशास्त्रका केही प्रमुख पक्षहरू

-१ ) तन्त्रशास्त्रमा मन्त्रयोग साधनाको ठूलो वर्ण्र्ााछ । त्यसको क्रम भने निम्न लिखित छ- १) भक्ति -२) शुद्धि -३) आसन -४) पञ्चाङ्गसेवन -५) आचार -६) धारणा -७) दिव्यदेशसेवन -८) प्राणायाम -९) मुद्रा -१०) तर्पण -११) हवन -१२) बलि -पायसादिको) -१३) याग -१४) जप -१५) ध्यान -१६) समाधि योग्य गुरुको निर्देशनमा यी १६ सोपान पार गरेपछि साधकले समाधियोगको ज्ञान गर्दछ । २ ) मन्त्रसाधना-नियमअनुसार योग्य गुरुबाट मन्त्रग्रहण गरेपछि गुरुकै निर्देशनमा मन्त्रसाधना गर्नुपर्दछ । नियमानुसार निर्लोभी र तन्त्रज्ञ गुरुको निर्देशनमा मन्त्रसिद्धि भएपछि साधकलाई सांसारिक सुख-समृद्धि, सिद्धि प्राप्ति र अन्त्यमा मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रमा भनिएको छ- अचिन्त्यो हि मणिमन्त्रौषधि प्रभावः । ३ ) काम्यकर्म- सांसारिक सुख भोगको र रोगनाश, विद्याप्राप्ति, शत्रुविजय आदिको चाहाना गर्ने व्यक्तिलाई तन्त्रशास्त्रमा कामनाअनुसार देवीको पूजा-पाठ र आराधानाको विधि पनि बताइएको छ । विशिष्ट ज्ञान, शास्त्रार्थमा विजय, कवित्वशक्ति, अलौकिक प्रतिभा आदिको लागि ताराको उपासना गर्नुपर्छ । धान, मकै, जौ आदि अन्न, वस्त्रको लागि अन्नपर्ूण्...

Nepali Model Sex Scandal

Nepali Model, RJ, presenter and actress, Namrata Shrestha, born on June 14, 1986 Magha Nakshatra and simha Rashi,at Dharan Nepal to a middle-class Newari family. Right Now She was found involved in a sex scandal With her boyfriend DJ Tantrik (Kichayam Chitrakar). DJ Tantrik is already married person. The video really affects the career and personal life of Namrata Shrestha. Namrata Shrestha is named as one of the top 5 models in Nepal by the Kathmandu Poston in the edition of February, 2005. She has been modeling since 1997 and had also appeared in a number of theater acts as well. She has appeared on the cover of a number of well known magazine such as VOW Magazine, Wave Magazine and various other. Currently, she also works as a radio jockey at Kantipur FM. According Astrology Sani sade Sat is running .Saturn is in 4th house in moon chart,4th house represent general Well Being and Saturn ruined her well being...

Planetary Influence on human affairs

Astrology is the study of the influence of the celestial bodies on life on Earth. Our solar system consists of Sun, around which planets Saturn, Jupiter, Mars Venus and Mercury revolve in Elliptical orbits. Every Stage of Human life is governed by Planets. Many astrologers in the past have made serious efforts to dig out the reasons for the specific planetary sequence. Though their efforts appear to be very genuine but they are not conclusive. Natural Planetary Influence on Human affairs is most finding of astrology. For Every individual First 4 year is governed by Moon. After that 10 year, up to 14 is governed by Mercury. Again 8 Year up to 22 is period of Venus. Then 19 year is Ruled By Sun. 22 to 41 year of every individual is governed by Sun. In astrology Sun is main Source of energy and in Practical Life, This is Most Important time for everyone. If Sun is strong in their Chart They can lead and live Successful Life, Other wise They Have to Suffer. 41 to 56,fifteen year is gove...