Posts

Laxmi Puja Muhurat

Image
Hindu People perform Laxmi Puja  to impress goddess Lakshmi and seek their blessings. It is said that Laxmi Puja will help maintain stability in wealth and economic status of the house and family.  This year Laxmi Puja is on 05th Nov 2010 (2067 Kartik 19 ), in the presence of swati nakshatra, when AausmanYoga is created. The no Moon tithi, pradosh kaal, auspicious Ascendant  are very important and special for the festival of Laxmi Puja or Dipawali. Pradosh Kal is for 2 hrs and 24 mins. Its period is for 2 hrs and 24mins from Sun-set considering the area you may belong to. Pradosh kaal is determined on the basis of sun-set therefore it is different for all areas and regions. Pradosh kal Muhurtha is auspicious and remain for 2 hrs and 24mins from sun-set and to the place where you are living. In Kathmandu, Nepal Pradosh Kaal may start from 005:14p.m. or 17:17hrs and may remain till 07:38p.m. or 19:38hrs. The auspicious Muhurat is in between 17:49 to 19:45 on 05 Nov 2010...

" यो औंठी मेरो गुडलक हो " बैंकर किशोर महर्जन

Image
हातमा ३ वटा सुनका औंठी छ 'रुबी' र 'पुष्पराज' जडिएका । पूर्व दिशा फर्केको कार्यकक्षमा टेबुलको अगाडी र पछाडि भगवान गणेशको कलात्मक विशाल पेन्टिङ छ । दायाँ भित्तामा झुण्ड्याइएको छ गणेशकै बिम्ब मानिने हात्तिको आधादर्जन श्वेतप्रतिमा । दायाँ हातमा सुनको ब्रासलेटभन्दा पनि उनलाई माया लाग्छ घाँटीमा झुण्ड्याइएको गणेशको प्रतिमाको । निर्माणाधिन अवस्थामै रहेको सिभिल बैंकको कमलादीस्थित मुख्य कार्यालयमा निकै हतारमा भेटिएका बैंकर किशोर महर्जन अचेल वास्तु र चिनाराशीमा आस्था राख्ने भएछन्  हुन त म आस्तिक होइन न त नास्तिक नै हुँ कुराकानीको शुरुमै उनले आफुलाई धर्मभिरुको आरोपबाट मुक्त गराए पनि भन्न भ्याए धर्म अनुशाशन हो धर्ममा विश्वास नगर्ने मान्छेले कहिल्यै अरुलाई सम्मान गर्न जान्दैन । ऊ अनुशाशनहिन र अराजक हुन्छ ।  पछिल्लो समयमा चर्चित बैंकर किशोर महर्जनले हातभरी औंठी लगाउन थालेको ८ महिना मात्र भएछ । त्यसयता उनमा ज्योतिषिय आस्था निकै बढेको छ । भगवान गणेशका भक्त किशोरलाई धातुजडित औंठीको शरणमा पुर्याउने घट्ना पनि नयाँ खुल्न लागेको सिभिल बैंकसँगै जोडिएको छ ।  सनराइज बैंकको चारबर्षे करारलाई ...

कात्तिक २१ गते नै भाइटीका

Image
नेपाल पञ्चाङ्ग निर्णायक समितिले अक्षांश र देशान्तरका आधारमा साँस्कृतिक मान्यता र परम्परालाई आधार मानी चाडपर्वको निर्णय गरिएको जनाएको छ । आ-आफ्नो चलनअनुसार वा उत्सवका रुपमा पर्व, जात्रा मनाउन शास्त्रले बाधा नगर्ने र स्वेच्छाले मनाइएको पर्व उत्सवलाई शास्त्रीय मान्यता प्रदान गर्न नमिल्ने भएकाले पञ्चाङ्गमा उल्लेख भए बमोजिम तिहारपर्व मनाउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । ज्योतिषी, धर्मशास्त्री, संस्कृतविद् र विभिन्न सम्प्रदायका विशिष्ट विद्वानको परामर्श तथा रायसुझावका आधारमा काग तिहार, कुकुर तिहार -नरक चतुर्दशी, लक्ष्मीपूजा), गोबर्द्धन पूजा, म्हपूजा र भाइटीकाको निर्णय गरेकामा केही महानुभावले शङ्का उब्जाई अशास्त्रीय प्रचारप्रसार गरेको पाइएकाले प्रचलित पञ्चाङ्गमा उल्लेखित चाडपर्वहरु शास्त्रसम्मत् भएको आधार प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । समितिका अनुसार काग तिहार पर्व उदयकालव्यापी भएकाले कात्तिक १८ गते कात्तिककृष्ण त्रयोदशी २१ घडी १२ पला (२ः४६बजे) सम्म रहेको हुनाले सोही दिन कागपूजा गर्नुपर्ने छ । यसैगरी श्यपूजा अर्थात कुकुर तिहार पन...

Nava Graha Homam and Puja

Image
By P.V.R. Narasimha Rao . Graha means grasp/grip or one who grasps/grips. The nine grahas are the nine celestial bodies that take our consciousness into their grip when the right times comes (based on certain celestial formulas). They create environments and situations in our life to create certain states of mind. For removing obstructions in material and spiritual aspects of life, we propitiate grahas. If a graha is pleased with our propitiation, it will not create situations that create a certain state of mind that may be ahindrance to our material and spiritual progress. To propitiate grahas, one can read their Veda mantras or kavachas or stotras. Veda mantras are very powerful. But they work slowly (mainly because most people do not know these days how to chant/experience them perfectly). Big counts are needed. When you persist with a Veda mantra, it first removes the obstacles caused by an aspect of Brahman represented by the deity of the mantra and eventually creates a perfec...

Effects of Putra Bhava According Brihat Parashara Hora Shastra

Image
If the lords of Lagna and Putra are in their own rashis or in an angle, or in a trine, a person will enjoy complete happiness through his children. Should Putra's lord be in Ari, Randhra, or in Vyaya Bhava, there will be no offspring. Should the lord of Putra be combust or be with malefics and be weak, there will be no children; if by chance children are obtained, they will quit the world soon.The yuti of Putra's lord with Lagna's lord in a good bhava will ensure early attainment of children, apart from happiness through them. If they join in an evil bhava, they will prove to be an obstacle in the attainment of children. If Putra's lord is in Ari Bhava as Lagna's lord is yuti with Mangal, the person will lose his very first child. Thereafter his spouse will not be fertile enough to yield another offspring. Should Putra's lord be in fall in Ari, Randhra, or Vyaya Bhava, while Buddha and Ketu are in Putra Bhava, the person's wife will give birt...

असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना

Image
असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना । आज को दिन ९ बजेर ४१ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ।  आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिकाको साइत भने असोज ३१ आइतबार बिहान १०:४३ बजे उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ। घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि 9 दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो पर...

Auspicious Day For DV 2012 .

Image
Today October 7, DV 2012 application form is already available in the internet for people to apply for the DV2012 visa lottery program. The visa lottery program was started on 5 th October and will close on  November 3. Astrology can help to find out Auspicious Day  for Apply. Here are list of lucky days According Moon Sign ( Rashi) Rashi -- Lucky Days Mesh -- 09 18 27 Brish -- 06 15 24 Mithun -- 05 14 23 Karkat -- 02 11 20 29 Simha -- 01 10 19 28 Kanya -- 06 15 24 Tula -- 05 14 23 Virischik -- 02 11 20 29 Dhanu -- 04 13 22 31 Makar -- 05 14 23 Kumbha -- 01 10 19 28 Meen -- 07 16 25