Posts

आज नाग पन्चमी

Image
आज नाग पन्चमी, विश्वभरका हिन्दूहरुले नागको चित्र आफ्नो घरको मूल द्वारमा टाँसी नाग पन्चमी मनाउँदै छन्। श्रावणशुक्लपाचमीका दिन नागको विशेष चित्र लेखेर दही दूध लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने कार्य हुनेछ। नागको शिर भाद्र आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर पुस माघमा नागको शिर दक्षिणतिर हुन्छ। त्यस्तै फागुन चैत्र वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने ज्यॆष्ठ आषाढ श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ। नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ। पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ। आफ्ना वरिपरि नागको सरेस भइरहने र बेला बखत पूजा गर्नाले अग्निभय प्रकोप चट्यांग विद्युतीय विस्फोटक आदिको समस्या हुँदैन। सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरुको राजा भनिन्छ। जहाँ नागहरु हुन्नन् त्यहाँ पानी हुँदैन। पानीबिना कुनै जीवात्मा बाँच्तैन। घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ। किनकि नाग खुसी भए लक्ष्मी धन को वर्षा हुन्छ। सुख समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्त...

Happy Birth Day Obama

Image
US president Barak Obama celebrated his 49th birthday on August 4. He was born in  Honolulu, Hawai at 7.24 in the evening on August 4, 1961. At the time of his birth, the Capricorn ascended was rising in the eastern horizon of Honolulu. The capricorn has given him the excellent personality and good command over politics. The exalted moon in his fifith house in the birth chart has given him intellect and wisdom. Saturn and Jupiter are in his first house that is also called lagna that gave him the political power. These planets also give him spiritual and social clout. The Sun and Mercury in his seventh house in the birth chart help him get support from the opposition party and international community. However, the Mars and Rahu in his eighth house is negative for him. He might be victimized. In some cases, it has been observed that such combination in the eight house could be fatal. According to his annual chart on August 4, 2010, Leo is in his lagna that is in the sixth house ...

आज गुरु पुर्णिमा

Image
आज हिन्दू धर्मावलम्बीहरुले वेदव्यासको जन्मजयन्तीलाई  गुरुपुर्णिमाका रुपमा मनाउदैछन् । आजको दिन गुरुलाई विशेष रुपमा सम्झने गरिन्छ । आज शिष्यहरु प्रसाद र उपहारसहित आफ्ना गूरु कहां पुग्ने चलन छ । हरेक बर्ष असार शुक्ल पुर्णिमाको दिन मनाइने गुरु पुर्णिमालाइ शिक्षा सम्यता तथा संस्कृति एवं नैतिक बिकासमा गूरुहरुको देन लाइ संझीदै गुरुहरुलाइ पुजा गरी मनाउने प्रचलन रहेको छ  आजको दिन गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ, गूरुले अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी आफ्ना शिष्यलाईर् उज्यालोतर्फ लैजाने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरुबाट आशीर्वाद थाप्ने चलन छ ।  आजकै दिन ऋषि परासर र माझीपुत्री मत्यस्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको थियो । चारैवेद, अठार पुराण, भागवत् गीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यहरुलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूणिर्मा दिनका रुपमा मनाउने परम्परा बसेको कथन छ । द्वापरयुगको अन्त्यतिर कौरव पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको थियो । आफ्ना ...

साउने सोमबार

Image
आज साउने पहिलो सोमबार देशका विभिन्न भागमा शिव मन्दिरहरुमा पूजा अर्चना गर्नेहरुको भीड लागेको छ । भगवान शिवको बार सोमबार र साउन शिवको लागि महत्वपुर्ण महिना भएकोले साउन महिनामा प्राय सबै महिलाहरुले व्रत बस्ने गर्छन । साउनको सोमबारमा नयाँ व्रत शुरुवात गर्नेले साउन महिनामा पाचँ ओटा सोमबार परेको समयबाट व्रत बस्ने गर्छन् । विवाहितहरुले आफ्नो श्रीमानको लामो आयु र परिवारमा राम्रो होस् भन्ने कामना गर्न व्रत बस्छन् भने आफु दिनभरी भगवानको ध्यानमा तलिन हुन पाउँदा भोक नलाग्ने भक्तजनहरु बताउँछन् । ‘मनोकामना पूरा हुने भएकाले व्रत बस्ने गरेकी छु,’ गौशाला निवासी ४५ वर्षीया जया शर्माले भन्नुभयो– हरियो र पहेँलो चुरापोते लगाउने चलनचाहिँ पछि आएको हो, हिन्दूधर्म मान्ने भएकाले साउनमा सोमबार व्रत पहिलेदेखि नै बस्दै आएकी छु । उहाँले श्रीमानको दीर्घायु र सन्तानको सुखशान्तिको कामना गर्दै साउने सोमबारको व्रत बसी भगवान शिवको पूजा आराधना गरी जल चढाउने गर्नुभएको छ । अविवाहित महिलाहरुले राम्रोवर वा राम्रो श्रीमान पाउने विश्वासमा व्रत बस्ने चलन छ तर कति अविवाहित महिलाहरुले भने किन व्रत बसिन्छ भन्ने थाहा नभए पनि व्रत ब...

तपाईको आजको राशिफल

Image
२०६७ साल आषाढ २९ गते मंगल बार मेष राशी :- साथीबाट सहयोग मिल्ला,काम बन्ने वृष राशी :- इष्टमित्रबाट सहयोग मिल्ला मिथुन राशी :- शत्रु बढ्लान्,परिवारमा कलह होला कर्कट राशी :-  मान बढ्ने,पारिबारिक सुख प्राप्त हुनेछ सिंह राशी :- शत्रु व्यय बढ्ने,आफन्तमा झगडा होला कन्या राशी :-बिबाद भय बढ्ने, शत्रु बढ्लान तुला राशी :- धनसुख, काम बन्ने,दानमा मन जाला वृश्चिक राशी :- हर्ष बढ्ने,आर्थिक लाभ होला धनु राशी :-  काम बन्ने,वैदेशिक भ्रमण पनि हुन सक्नेछ मकर राशी :- चिन्ता  बढ्ने, धनको अभाव होला कुम्भ राशी :- हर्ष बढ्ने, प्रशस्त धन आर्जन होला मीन राशी :- व्यापार व्यवसायबाट प्रशस्त लाभ हुनेछ

Spain, Netherlands Who will win ?

Image
A young Lecture with a keen aptitude for WORLD CUP 2010 wants to know, Spain, Netherlands Who will win ? His question on 9th July 2010, 6:42 PM Kathmandu, Nepal. Our analysis based on K.P system of stellar astrology and Ruling planets shows SPAIN will win the WORLD CUP 2010. The ruling planet at the time of analysis was, Lagna Lord:- Jupiter. Moon Lord:- Venus Moon Star Lord:- moon Day Lord:- Venus.

Now who will be prime Minister of Nepal.

Nepal's Prime Minister Madhav Kumar Nepal formally resigned today. We have already predicted that he will resign on middle of aashar 2067 on Aveneus Television boardcasted 14 April 2010. Now who will be prime Minister of Nepal ! Prachanda, Dr. Baburam , Sher bahadu or Sujata? According to Astrology Dr Baburam Bhattarai, a Nepali communist Politician born on 17 June 1953 at 9 Am in Gorkha, and a Maoist ideologue is going to get political power soon. at the time of his birth, Cancer Ascendant ( Lagna ) rising along with Sagittarius Navamsa and Pisces Dreskana in third Pad of Aslesha indicates that success will come his way as it promises him a better life. By July 2010, he is under the influence of Venus pratyantar dasha with a main period of Rahu and sub period of Saturn. In his chart Rahu and Venus both are Rajyoga provider. Sage Parashar tells that Rajyoga Provider always gives higher political status. Now bot the rajyoga providers are ready to bless him with higher Political P...