Posts

आज हरितालिका तीज पर्व

Image
आज भाद्र २६ २०६७, शनिबार नेपाली नारीहरुको बिशेष पर्व आर्थात हरितालिका तीज। हरित (हरण गरिएकी)+आलिका-शखीद्वारा) अर्थात् शखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको भाद्र शुक्ल तृतियाका दिन महिलाहरुले व्रत वसी शिवको पुजा आराधाना गरेर तीज पर्व मनाउने चलन रहेको छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्रीमहादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन छ । हरितालिका तीज व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुनधत्तीसहित सप...

5 enjoyable Feng Shui tips for sex.

Image
There are many suggestions how to organize your surroundings according to feng shui and how to increase the romantic and sexual energy in your everyday life. But all these tips are only a passive part of improving your life. The basis lies in everyday actions that weaken your energy (like excessive watching of TV or computer use) or increase your energy (physical activity). Even the most effective feng shui tips will be useless if you don`t increase the sexual energy in your bedroom with actions. Here we are offering 5 feng shui tips to revive your sexual life and increase the sexual energy in your bedroom. 1. Yoga Yoga can considerably improve the sexual life of individuals, especially women. This is not just a new age dogma, but a proven fact. The results of the research have been published at the University of Harvard and many other scientific magazines. The type of yoga practiced in the West, unites the body, the mind and the soul with different postures, moves, breathing and cle...

पितृदेवो भवः

Image
भोलि २०६७ साल भाद्र २ ३   गते बुध वार , कुशे औंसी, घरघरमा पवित्र कुश भित्र्याएर मनाइन्छ । पुरोहित ब्राहृमणहरुले कुश काटेर मन्त्र गरी जजमानका घरमा पुर्‍याउने गर्दछन् ।  कुशे औंसीमा भित्र्याईएको कुश बर्षभरी पवित्र कार्यमा प्रयोग गरिन्छ । हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुश समस्त पापलाई विनाश गरी मानवलाई पुण्यार्जन गर्न सहयोग पुर्‍याउने पवित्र तृण विशेष नै कुश हो । कुशलाई संस्कृतमा दर्भ, पवित्र, याज्ञिक, ह्रस्वगर्भ, यज्ञभूषण, दीर्घपत्र, क्षुरपत्र, त्रिदोषघ्न र शैत्यगुण विशिष्टगुणका रूपमा लिएको पाइन्छ । कुशको उत्पत्ति विषयमा भागवतमा एक यस्तो प्रसङ्ग आउँछ- यज्ञपुरुषले आˆनो शरीर फट्कार्दा कतिपय रौँहरू बर्हिष्मती नाम गरेको पुरीमा झरेका थिए । त्यसैबाट कुश उत्पन्न भएका हुन् भन्ने मानिन्छ ।  भोलिको दिनलाई पिताको मुख हेर्ने दिनका रुपमा पनि मनाइन्छ । पिता पुत्रका लागि महान् तीर्थ हो । त्यसैले  ' पितृदेवो भवः' भनेर पितालाई देवतुल्य भनिएको छ । छोराछोरीहरुले आफ्ना पितालाई मीठोमीठो खानेकुरा खुवाउने गर्दछन् भने पिताले आशिर्वाद दिने चलन छ...

मोबाइलबाटै ज्योतिष विद्या

Image
'हेलो, ज्योतिष बाजे' बडाभैरव २ खोरका पे्रमबहादुर शाही फोनमा भन्दै थिए, 'हिजो मेरो छोरा जन्म्यो, उसको नाम जुराइदिनु पर्‍यो ?' ज्योतिष बाजेले जन्मेको समय, स्थान, बाबुआमाको नाम टिप्दै फोनमै उत्तर फर्काए, 'हुन्छ, बच्चाको नाम, ग्रहदशा कस्त्ाो छ दिउँसो हेर्छु । बुझ्नलाई साँझतिर फोन गर्नुहोला ।' दैलेखको पगनाथ ५ गन्मका ज्योतिष पञ्चरत्न अधिकारी र कट्टी खोलापारिको खोर गाउँका शाहीबीच भदौ ९ गते मोबाइलमा यस्तै बातचित भयो । आफ्ना गाउँका अतिरिक्त बडाभैरव, कट्टी, डाँडापराजुल, लाँकुरी, विन्ध्यवासिनी सहित छिमेकी गाविसका बासिन्दाले आफूसँग ज्योतिष सेवा तथा परामर्श मोबाइलबाटै लिने गरेको अधिकारी बताउँछन् । सञ्चारको विकासले हरेक क्षेत्रका कामकाजमा सहज भएजस्तै ज्योतिष अधिकारीलाई पनि मनग्गे फाइदा हुनपुगेको छ । 'बच्चाको नाम जुराउने, भविष्यवाणी गर्नेदेखि ग्रहदशा हेर्ने र शुभअशुभ कार्यको साइत हेर्ने काममा मोबाइल साथी भएको छ,' उनले खुसी हुँदै सुनाए, 'यस्ता सबै कामको अर्डर मोबाइलबाटै लिन्छु र हेरिसकेपछि यसैबाट जानकारी गराउँछु ।' ज्योतिष अधिकारी जिज्ञासुका सबै प्रश्न टिपोट ...

Astrology website gets 6 million monthly visitors

Image
Astrologer Susan Miller's Web site Astrology Zone gets about 6 million monthly visitors and the page views goes up to 17 million. She is the most extensively read astrologer from catwalk to Wall Street, New York to Hollywood and even throughout the planet. Her colums on astrolgoy zone, very popular, is checked by all – models, actors, entrepreneurs, socialites, CEOs, editors and also regular Joes and Janes. Astrologer Susan Miller is a best-selling author, net publisher, syndicated columnist and even businesswoman. She launched her astrology website, Astrology Zone, 1995, an award-winning website. The author has received acclaim from across the world for her accuracy and comprehensive monthly forecasts on the site. Susan Miller has also created 6 books that includes the classic finest seller named Planets & Possibilities.

कृष्ण जन्माष्टमी पर्व

Image
आज   २०६७ साल भाद्र १६ गते बुधवार भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपालभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाइरहेका छन् । आजको दिन बिहानै उपत्यकाको पाटन स्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड हुने गर्दछ। उपत्यका बाहिर , बुट्वल, नरायणगढ, नेपालगन्ज ,भैरहवा, बिराटनगर, वीरगंजमा पनि आजको दिन बिशेषरुपले श्री कृष्णाष्टमी पर्व मनाइने गरिन्छ। आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । आज दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् । भगवान् श्रीकृष्णको द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्म भएको थियो । उहाँ जन्मनुभएको रातलाई मोहरात्रि पनि भनिन्छ । हिन्दु दर्शनमा कालरात्रि भनी महाष्टमीको रात सुख रात्रि भनी लक्ष्मीपूजाका रात र मोहरात्रि भनी भाद्र कृष्ण अष्टमीका रातलाई महत्वका साथ लिइन्छ । कृष्णले आफ्नै दुष्ट मामा कंसको बध गरेका कारण कृष्णाजन्माष्टम...

Two Days Astrological and Vastu Conference at Bangkok, Thailand.

Image
The Home Minister of Thailand, the Raj Guru of the King of Thailand, the President of the International Astrological Association, and many other dignitaries welcomed the Scholars from India, Nepal, Bangladesh, Sri Lanka, Korea and other countries for the Two Days Astrological and Vastu Conference at Holiday Inn, Silcom, Bangkok, Thailand. The said conference was organized jointly by the International Astrological Association, Thailand and the Asian Astrologers Congress, India. The pillars of these historic feet were Dr Satya Vishwas and Pinyo Pongcharoen. The National Chairman of the Society of Vastu Science Col Tejandra Pal Tyagi was given the Vastu Nirdeshak Award for bringing out the fact that today there is a crying need to keep stones adjacent to the body rather than the metallic objects, and as far as Sapphires and precious stones are concerned, Thailand is the World Leader. Some of the exceptionally interesting points raised during the conference are as under:-1. Is “Kal Sha...