Posts

असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना

Image
असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, घटस्थापना । आज को दिन ९ बजेर ४१ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ।  आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिकाको साइत भने असोज ३१ आइतबार बिहान १०:४३ बजे उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ। घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि 9 दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो पर...

Auspicious Day For DV 2012 .

Image
Today October 7, DV 2012 application form is already available in the internet for people to apply for the DV2012 visa lottery program. The visa lottery program was started on 5 th October and will close on  November 3. Astrology can help to find out Auspicious Day  for Apply. Here are list of lucky days According Moon Sign ( Rashi) Rashi -- Lucky Days Mesh -- 09 18 27 Brish -- 06 15 24 Mithun -- 05 14 23 Karkat -- 02 11 20 29 Simha -- 01 10 19 28 Kanya -- 06 15 24 Tula -- 05 14 23 Virischik -- 02 11 20 29 Dhanu -- 04 13 22 31 Makar -- 05 14 23 Kumbha -- 01 10 19 28 Meen -- 07 16 25

२०६७ साल दसैंको टीकाको साइत

Image
काठमाडौं, असोज १८( ज्योतिर्विज्ञान मञ्च)   यस वर्ष दसैंको टीकाको साइत असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २२ गते शुक्रबार बिहान ९:४१ बजे घटस्थापना, २६ गते मंगलबार पचली भैरवयात्रा र २८ गते बिहीबार फूलपाती एवं बिहान ११:३० बजे तुलजा भवानी यात्राको साइत परेको छ। यसैगरी, असोज २९ गते शुक्रबार महाअष्टमी एवं कालरात्रि, ३० गते शनिबार महानवमी, ३१ गते आइतबार र खड्गयात्रासहित ११:०५ बजे भवानीको यात्राको साइत छ। समितिले कात्तिक १ गते सोमबार अन्नपूर्ण यात्रा, कात्तिक ४ गते बिहीबार अखिल वलिपूर्ति र कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत रहेको उल्लेख गरेको गृह मन्त्रालयले पत्रमार्फत जानकारी गराएको छ ।

Enjoy Beautiful Night under the Moon and Jupiter

Image
Today Night, Jupiter will officially be nearest to Earth —368 million miles (592 million kilometers) away — when it reaches opposition, the term for when the sun, Earth, and a given planet are lined up in a row. Star viewers will have their closest encounter with Jupiter in nearly 50 years. Only the moon will be brighter in the night sky as Jupiter is the nearest it’s been to Earth since 1963 and until 2022. Stargazers seeking Jupiter should look in the southeast to spot what looks like a very bright star in the constellation Pisces.Uranus will also be visible just above Jupiter and will appear like a greenish star, though it won’t twinkle like one.Venus is currently in the western sky after sunset as well. It’s going to be after sunset low in the west and Jupiter’s going to be in the eastern sky. If You have trouble finding Jupiter can locate it easily Wednesday because the moon is going to be directly above Jupiter.

शकुनसम्बन्धी चर्चा

Image
# तारानाथ भट्टर्राई नेपाल लगायतका विभिन्न मुलुकहरूमा प्रायः शकुन सम्बन्धी धेरै आ-आफ्नै तरिकाले व्याख्या गरेको पाइए तापनि नेपालमा प्रायजसो प्राचीनग्रन्थ र इतिहास तथा पुराणमा समेत शुकनको चर्चा सुन्न र हर्ेन पाइन्छ । तथापी एउटा उदाहरण दिनुपर्दा स्वस्थानी कथामा महादेबबाट श्री गणेशजीलाई कार्य कुशलताको निमित्त लोकले पहिलो त्रि्रो पूजा गरुन् यदि यसो नगरेमा कार्यमा बाधा उत्पन्न हुनेछ भनी त्रि्रो  वरदान पाएका गणेशजीलाई सल्लाह नै नगरी युद्धमा लैजान तयार पारिएको धनुको तादी युषाले काटिदिए पछि हाहाकार भएर सबैले गणेशलाई भन्न विर्सेर अपशकुन भयो भनि शुभ शकुनको खाँचो भएको महसुस गरेका थिए  । तर्सथ, शुकन ज्योतिष विज्ञानको एउटा ज्यादै शशक्त विधा हो जस्को अध्ययन सुनेर देखेर साथै अध्ययन गरेर यसलाई पुष्टि गर्न सकिने हुन्छ । शकुन सम्बन्धमा चर्चा जति गरे पनि थोरै हुन्छ । तर यसमा मुख्य विधा र किसिमको हुने प्रायः सबैतिर प्रचलित छ । जस्तै (क) अशुभसकुन (ख) शुभशकुन मैले छोटकरीमा पिशकुनहरूलाई प्रस्ट्याउने जमर्काे गरेको छु र यसको व्याख्या गर्नु अगाडि सबैखाले शकुन जस्तै मानव , पशु किरा, माकुरा इत्यादि देखि...

Astrology FM Lunched

Image
Siddhivinayak Astrology Services Pvt Ltd, has launched, what it calls, the first ever dedicated astrology radio station with an aim to change the way in which astrology is being consumed till now. Available on Astrology.fm, the radio station can be accessed via computers, handheld and mobile devices connected to the Internet. Speaking on the initiative, Hemang Arun Pandeet, Founder MD & CEO of Siddhivinayak Astrology Services Pvt Ltd, said, “In today’s scenario, Internet is one of the most potent mediums to reach out to a very large audience quickly and effectively. Astrology.fm is our attempt to redefine the perception of astrology. The station offers very interesting programming in Hindi, which happens to be the language of choice for Indians, including NRIs.” Along with the launch of Astrology.fm, the company has also unveiled its short code 55181 to make its reach national. Subscribers of most of the national telecom operators like Vodafone, Idea, Reliance, Uninor, MTS, and s...

The Arranged Marriage System

Image
Most of the Asian Hindus tend to boast off on how great the their culture is, when compared to the Western culture. They boast off on how successful marriages are in Hinduism. They boast that 90% of the marriages end up in success, without divorce, unlike in western countries where almost 50% of marriages end up in divorce. One has to take a closer look at the system of marriages in Hinduism, and the reason behind why it has a high 90% success ratio. Most of the Hindus, thanks to the standards set by the society, marry a person they don't know anything about at a young age. The parents arrange the marriage. Horoscope and astrology are used by parents mostly, to find a suitable match for their kids. If the horoscope and astrological signs match, then the parents look at the family history of the other family and the marriage is arranged within a few days. In many cases the guy or the girl would not get more than a few minutes to talk to the guy or the girl he or she will be marri...