इरानी ज्योतिष Get link Facebook X Pinterest Email Other Apps October 11, 2009 जोरस्टार र अलहकीम प्रशिद्ध इरानी ज्योतिर्विद थिए । अलहकीमले ग्रहहरूको गतिका बारेमा राम्रो पुस्तक लेखेको इतिहास छ । उनले क्राइस्टको जन्म प्यालेस्टाइनमा हुनेछ र मेजीन नामको धर्मको उन्मुलन हुनेछ भन्ने भविष्यवाणी गरेका थिए । Get link Facebook X Pinterest Email Other Apps Comments
Comments
Post a Comment