Posts

Showing posts from November 1, 2009

SOME GUIDELINES OF VASTU

Image
One should follow these principles to get the best benefits. 1. More open area in North & East. 2. Less open area in South & West 3. Level in North & East to be lower 4. Levels in South & West to be higher than floor level 5. Water body in Northeast 6. Kitchen in Southeast 7. Bed rooms in West & South 8. Master Bed Room in southwest 9. Attached toilets in Southeast or Northwest of each room 10. Staircase in Southeast or Northwest corner 11. A door in Northeast is mandatory 12. Another door can come in any other direction but must be in the positive half of that direction. 13. Sloped roofs should be towards North or East 14. When viewed the weight of the structure should be uniform every where or the West & South portions should be heavy compared to North or East half.

USES OF THE PYRAMID

Image
When kept in the Northeast corner a sense of well being is felt by all the members of the family. When kept in the Southwest corner in bedroom it ensures sound sleep and you feel fresh and lively in the morning. House wives feeling tired and restless should keep one in the Southeast corner of the kitchen to become energetic. Use it in study rooms of kids to have more concentration in their studies and to improve their academic performance. Keep it in your office cabin in the Southwest corner for smooth running of the business. If a person in the family is ill keep a pyramid near his bed on the Southwest corner for quick recovery. If you feel some one has performed black magic on you or wishing you ill, bury four such pyramids in the four corner of the house. If you are worried that people with harmful intentions are coming to your house keep the pyramid in the northwest corner of your house to keep them off. Childless couple aspiring for a baby should keep one in the Northeas...

खोजी पानीको

Image
चन्द्रमामा पानी पाइने आशामा अमेरिकन अन्तरिक्ष अनुसन्धान केन्द्र -नासा) ले १८ जुन, २००९ को दिन स्थानीय समयअनुसार साँझ ५:३२ मा Cape Canaverall Air Force Station Florida बाट Lunar CRater Observation and sensing Satellite (LCROSS) नामक भूउपग्रह प्रक्षेपण गरेको थियो र त्यस भूउपग्रहले चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेट्टाउने विश्वास गरिएको छ । चन्द्रमा र पुर्विय ज्योतिष पुर्वीय (Vedic) ज्योतिषमा चन्द्रमालाई जलतत्व ग्रह चन्द्रमा मानिन्छ । जब पूणिर्माको दिन चन्द्रमा पूर्णरूपले दाउँदछ । तब यसले आफ्नो आकर्षा शक्तिको बलले पानीलाई आफूतिर अर्थात् आकाशतर्फखिच्दछ र समुद्रमा ज्वारभाटा आउँदछ । चन्द्रमा जलीय ग्रह भएको प्रमाण अथर्व वदेको १८ सकन्दमा सुक्त ४ को मन्त्र ८ र ९ मा व्याख्या गरिएको छ । चन्द्रमा अपस्वन्तरा सुपणौ धावतीदिवि नवी हिरण्य । नेमयः पदं विन्दन्ति विद्युतो वित्रमे अस्य रोदसी । के चन्द्रमामा पानी सम्भव छ ? के चन्द्रमा पानी सम्भव छ त भन्ने विषयमा हामी आत्मविश्वासको साथ भन्न सक्दछौँ कि चन्द्रमामा पानी सम्भवछ । किनकि हजारौँ वर्षपहिले हाम्रा ऋषि-महषिर्हरूले आफ्नो योग विद्याको आधारमा ...

JYOTISHA AND VASTHU SHASTHRA

Image
THE VASTHU DOSHAS IN THE HOROSCOPE 1.4th Lord is posited in Dusthana. 2.4th Lord is on Dusthanadipathy‘s Nakshatras. 3.Dusthanadipathy’s are posited in the 4th Bhava. 4.Aspect of Dusthanadipathy’s on the 4th Bhava. 5.Aspect of Dusthanadipathy’s on the 4th Lord. 6.Papakarthari Yoga to 4th Bhava and 4th Lord. 7.4th Bhava is Dagdha Rashi. 8.4th Lord is Ava Yogi. 9.Shatru Garaha’s are posited in the 4th Bhava. 10.4th Lord is Neecha, Parama Neecha, or Combusted. 11.4th Lord is at Graha Yudha.  D ELAY OF MARRIAGE THROUGH VASTHU DOSHAS The South East segment is known as South-East block. Dikpalaka of South-East is Agni. Hence it is called as Agneya. The Graha Shukra is the Adipathi for South-East corner. Shukra is kalthrakaraka who rules the females of the house. The affliction of South-East may be due to: 1.Missing right angle in North East corner. 2.Extension of South-East corner – (a) If the East of South-East extension it amounts to North-East missing right angle. (...

पानीमाथि राजनीति

Image
विश्वमा पानीको हाहाकार मच्चिन थालिसकेको छ । काठमाडौँ उपत्यकामा त पानीकोसमस्या ज्युँको त्युँ छ । विश्वकै दोस्रो ठूलो जलस्रोतको राष्ट्र भनेर पढाइएको राष्ट्रमा त खानेपानीको यस्तो समस्या छ । उचित सिंचाइको व्यवस्था नभएर हजारौँ हेक्टर जग्गाजमिन सुख्खा रहिरहन्छन् र हामीले आलुदेखि प्याजसम्म विदेशबाट आयात गरेर दसैँ- तिहार मनाउने गर्दछौँ भने अन्य मुलुकहरू जहाँ प्राकृतिकरूपमा नै जलस्रोतको अवस्था त्यति मजबुत छैन भने त्यसको हालत के होला - सबैले सजिलै अनुमान लगाउन सक्दछन् । उता वायुमण्डलीय उष्णताको कारण हिमालमा हिउँ पग्लिएर हिमालहरू सुख्खा पहाडमा परिणत हुने क्रम बढ्दो छ । यसतर्फहामी सबैको ध्यान जानु आवश्यक छ । किनकि पानीबिना जीवनको परिकल्पना पनि सम्भव छैन ।अमेरिकाले हालसालै पानीको खोजीको लागि चन्द्रमामा अभियान चलाएको छ । यो अभियानले सफलता पाउला, नपाउला त्यो आफ्नो ठाउमा छँदैछ । के चन्द्रमामा पानी भेटिए त्यो अमेरिकाको सम्पत्ति हुन्छ या पूरा मानव जातिको यो छलफलको विषय हुनुपर्दछ । पानी कसैको पेवा, व्यक्तिगत सम्पत्ति हुनुहुँदैन । जसरी जमिन जङ्गल पेवा, व्यक्तिगत सम्पत्तिमा दर्ता गराइन्छ । तर, पानी त्यसर...

Aspects of Vastu Shastra

Image
Vastu Shastra was invented for human welfare by Rishis (priests) in the Vedic period. Vastu - the architecture of dwellers, Shastra- the principle of accumulating cosmic energy to the living space of the dwellers for the better cause. Its fundamental principle lies in the Puran (comprehensive perception of nature), gravitational, radiation and magnetic force flowing from different directions and sub-directions. The positive effects and negative effects can be created through its measures which have already being proved by the scientific study and analysis. Its logical principles lead  to  a happy and prosperous life, therefore it is essential that people have its fundamental knowledge. Human body is made of five elements of nature (Pancha Mahabhut or Pancha tatwo) viz: Earth, Air, Fire, Water and Ether (sky), and their effects on human life are substantial. The proportional combination of these five elements produces bio-electro magnetic energy which entirely influences our...

जन्म कुण्डली Natal Chart

Image
जन्म कुण्डलीलाई बुझ्नको लागि र्सव प्रथम सौर मण्डल Solar System को बारेमा केही जान्नु आवश्यक छ । किनकि ज्योतिषशास्त्र आकाश मण्डलका अनगिन्ती तारा मण्डलहरू मध्यको केवल हाम्रो सौर्य मण्डलसँग मात्रै सम्बन्ध राख्दछ । आकाशमा यस्ता अनेकौं सौर्यमण्डल भएको वेद पुराणमा उल्लेख गरिएको छ । त्यसैले हाम्रो सौर्यमण्डलका सूर्य  लगायत ९ ग्रहको जानकारी हुन जरुरी छ । हाम्रो ज्योतिष शास्त्रमा ९ ग्रह १. सूर्य २.चन्द्रमा ३.वृहस्पति ४. शुक्र ५. बुध ६.मंगल ७. शनी ८. राहु ९ केतु छन् । पाश्चात्य देशमा प्रजापति Uranus तथा बरुण Neptune लाई पनि ग्रहको रूपमा मान्दछन तर हामी ९ ग्रहलाई मात्रै प्राथमिकता दिन्छौं किनकि पाश्चात्य ज्योतिर्विदले मानेका ग्रहहरू पृथ्वी भन्दा धेरै टाढा रहेका हुनाले त्यसको प्रभाव कम मात्रामा पर्दछ । हाम्रो ज्योतिषशास्त्रमा ९ ग्रहको अतिरिक्त २७ नक्षत्रको पनि महत्व छ । नक्षत्र ताराहरूको समुह हो । पृथ्वी सहित चन्द्रमा ग्रह तथा नक्षेत्र सूर्य को वरिपरी घुम्दछन् । पृथ्वी जुन मार्ग भएर सूर्य को परिक्रमा गर्दछ त्यसलाई क्रान्तिवृत्त Ecliptic  भन्दछन् र यो मार्ग अण्डाकार छ । क्रान्तिवृत्तको ...