Posts

Showing posts from September 13, 2009

Astrology super physical science

This is how astrology came to being in the early centers of civilization such as Egypt, China, Babylon, India Nepal etc. to name a few, Whether this discovery of early man is based on a scientific footing has become a great question afterward. Scientists do not accept as true merely on belief unless verified by physical test, Interestingly enough physical test of a scientist is itself based on belief in some primary facts called axioms which can not be physically proved. In Geometry it is taken for granted that a point has only existence, but no dimension and a line has only length but no breadth which does not reflect the reality. It may be argued that simple belief in anything is no guarantee for its truth and we may believe in many things that do not really exist or that are found false afterward. Many of us have the experience of being misled by believing something which is far from truth.It is also a common experience how the scientists themselves often alter their views on some...

दसैँको साइत

आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइने बडादसैँको पहिलो दिन शनिबार दसैँघर र पूजा कोठामा विधिवत् घटस्थापना गरिँदै छ । दियो, कलश र गणेशको पूजासहित माटोको घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिन्छ । घटस्थापनादेखि नवमीसम्म विभिन्न शक्तिपीठ दसैँघर वा पूजा कोठामा सप्तशती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ । आज 09.25 बजे बिहान घटस्थापना,फूलपातीका दिन बिहान ८ः१७ बजे तुलजा भवानीको यात्रा तथा ८ः५९ बजे थिराशनका लागि र टीकाका दिन मध्याहृन १२ः२१ बजे तुलजा भवानीको यात्रा र दिउँसो १ः०५ बजे थिराशनका लागि साइत जुरेको छ । परम्परा अनुसार विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्व अर्न्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित द...

Auspicious time of Ghatasthapana

Tomorrow 19 september 2009 is Ghatasthapana.According Astrology,auspicious time of Ghatasthapana is 9.25 Am NST. Great festival of Hindus Dashain begins with Ghatasthapana.which literally means pot establishing.On this day the kalash, (holy water vessel) symbolising goddess Durga often with her image embossed on the side is placed in the prayer room. The kalash is filled with holy water and covered with cowdung on to which seeds are sown. A small rectangular sand block is made and the kalash is put in the centre.The surrounding bed of sand is also seeded with grains. The ghatasthapana ritual is performed at a certain auspicious moment determined by the astrologers. At that particular moment the priest intones a welcome, requesting goddess Durga to bless the vessel with her presence. The room where the kalash is established is called ‘Dashain Ghar’. Generally women are not allowed to enter the room where Dashain puja is being carried out. A priest or a household man worships the kalas...

Application Of Vastu Shastra in Agriculture

According Vastu Shastra agriculture is depended on the five basic elements of nature.If we follow use of Vastu Shastra in choosing agricultural land, for building a farm house or while sowing the seeds it leads to fantastic different in the agricultural production. 1.Agricultural land with a road on the south should be avoided as far as possible. 2.Passage should not be allowed from one’s agricultural land to the agricultural land to others. 3.Agricultural land should have slope toward the east or the north. It should not to be towards the west or south direction. 4.On the west or south sides of the agricultural land tall trees are beneficial. 5.While sowing any crop it should be east-west it gives the plant good sunlight. 6.The farmhouse or the hut in the field should be in the south-west side. 7.Pet animals should never be tied in the south, north-east, or the south-west. The pet animal should not tied facing the south direction at any cost. 8.There should never be a mound at...

कुन ग्रहको लागि कुन देवी मान्ने

ग्रहहरूको अशुभ दशा र नकारात्मक प्रभाव हटाउन कुन कुन ग्रहको लागि कुन कुन देवी मान्नुपर्छ भन्दा तन्त्रको वचन छ । आदित्ये त्रिपुरेश्वरी भगवती सोमे˜थलक्ष्मी परा । भौमेशे भुवनेश्वरी भयहरा सोमात्मजे तारिणी । देवानां सुगुरौ तथैव बगला शुक्रे तथा भैरवी । काली भास्करनन्दने च कक्षिता राहौ तु छिन्ना तथा । विज्ञेया कथिता मया सुरवरे धूमावती केतवे । मातङ्गी ग्रहमातृका निगदिता सा संकटा योगिनी । भावार्थ सुर्यकी त्रिपुरासुन्दरी, चन्द्रमाकी लक्ष्मी, मङ्गलकी भुवनेश्वरी, बुधकी तारा, बृहस्पतिकी बगला, शुक्रकी भैरवी, शनिकी काली, राहुकी छिन्नामस्ता, केतुकी धूमावती, मुन्थादि योगिनीकी माताङ्गनिनी शक्ति हुन् । संकटा आदि योगिनीको ग्रह त आजकाल सबै पात्रमा दिइएको हुन्छ ।

विवाहका प्रकार

पर्ूर्वीय मान्यतामा चार पुरुषार्थ -पुरुषार्थचतुस्टय) साधना गर्नका लागि पनि विवाहको आवश्यकता पर्दछ । धार्मिक विधिपर्ूवक विवाह गरिएकी असल शील,स्वभाव भएकी पत्नी चतर्ुवर्गमध्ये त्रिवर्गफल र्-धर्म, अर्थ, काम) साधना गराउन सहयोगी र सक्षम हुने कुराको उल्लेख पाइन्छ । त्यस्तो असल शीलस्वभाव विवाहको लग्नको वशमा हुन्छ । त्यस्तै जन्मसमयमा अरिष्ट योगहरू उपस्थित भएका भए पनि विवाहमुहर्ूत अत्यन्त शुद्ध भएमा मानिसको जीवन नै परिविर्तन हुनसक्ने कुरा समेत विद्वान् आचार्यहरूले गरेका छन् । यसरी विवाह पर्ुनर्जन्म सरह नै हुन सक्ने भएकाले विवाह समयमा मुहर्ूतको निर्धारण अत्यन्त विचार गरेर गर्नुपर्ने देखिन्छ । मनुस्मृति, याज्ञवल्क्यस्मृति, महाभारत लगायतका ग्रन्थहरूमा विवाहका वारेमा वर्ण्र्ाागरिएको पाइन्छ । मनुस्मृतिमा ब्राहृम, दैव्ा, आर्ष प्राजापत्य, आसुर, गार्न्धर्व, राक्षस र पैश्ााच गरी विवाहको आठ प्रकार देखाइएको छ । ब्राहृमविवाहः - योग्य वर बोलाएर यथाशक्ति अलङ्कृत कन्यालाई दिइने विवाह ब्राहृम विवाह हो । यस्तो विवाहबाट जन्म भएको सन्तानले आफू सहित अघिका १० र पछिका १० गरी २१ पुस्तालाई तार्छ भनिएको छ । दैवविवाह...

Astrology & Education

In astrology 4th & 9th house indicate education. The planet establishing link with 4th & 9th house show Subject of study. Sun:- Medicine, Chemistry, astrology, geography, Moon:- Textiles, Chemical engineering, water engineering, Music, marketing, Mars:- Mechanical & civil engineering, surgery, martial arts, Military science, Mercury:- Mathematics engineering, journalism, astrology, puranic studies, Venus:- Chemistry, electronics computer, agriculture, sexology, Nephrology, Jupiter:- Law, Medicine, administration, politics , religion, international law, business, banking, Saturn:- Geology, petrochemical engineering, labour law, industrial engineering, Rahu & ketu: - Radiology, Photography, Space Science,

धन कति कमाउने

धर्म, अर्थ काम र मोक्षलाई पूरुषार्थमा कल्पना गरिएको छ । धर्म र मोक्ष दुबै अलौकिका एवं अदृष्ट फलसंग सम्बन्धित छन् । तर अर्थ र काम Sex ऐहिक र भौतिक साधन हुँदाहुँदै पनि धर्मको मर्मलाई पुष्ट गर्ने मानिन्छ । त्यसैले आजको युगमा र्'अर्थ' पुरुषार्थको महत्व सर्वोपरी भएको हुँदा यसमा आर्श्चर्य मान्नुपर्ने कुनै कारण देखिँदैन । यस Economic era मा समग्र विश्वले एक अतिविस्तृत बजारकोरूप धारण गरिसकेको छ । ज्योतिष शास्त्रले राष्ट्रको सानोभन्दा साना इकाइको आर्जन शक्तिको हिसाब र आंकडा प्रस्तुत गर्दछ । साथ साथै व्यत्तिगत तौरले कुनै व्यक्तिले आफ्नो जीवनमा कति धन कमाउने छ । यसको भविष्यवाणी विधि ज्योतिष शास्त्रको अनेक ग्रन्थमा निर्दिष्ट छ । जन्म कुण्डलीमा बाह्र घरद्वारा विश्वमा व्याप्त वृत्तिको निर्देशन पर्ूर्वीय ज्योतिषको महान उपलब्धी देखिन्छ । यी १२ भावमा चार भावद्वारा र्'अर्थको समिक्षा अनेकौँ दृष्टिकोणबाट गरिन्छ । द्वितीय भाव जसलाई धनसम्पत्ती खरखजनाको भाव मानिन्छ । यसमा स्थिर सम्पत्तिको विचार गरिन्छ । यसको अतिरिक्त रत्न, मणिक्य, मोति सुन फलाम क्रयापक -किराना वस्तु) आदिको विचार यसैस्थानबाट गरिन...

वास्तुदोष निवारणमा नूनको भूमिका

नून हाम्रो लागि निकै उपयोगि वस्तु हो । खानपानमा यसको निकै ठूलो भूमिका रहन्छ । तर वास्तुशास्त्रमा पनि यसको निकै महत्त्वपर्ूण्ा स्थान रहेको कुरा विरलै मात्र सुन्न पाइन्छ । वास्तवमा नून एक प्रकारको सकारात्म उर्जाको स्रोत हो । त्यसैको बारेमा आज हामी यहाँ चर्चा-परिचर्चा गदैंछौँ । प्रायः हाम्रो घरमा थुप्रै प्रकारको वास्तुदोष भएको पाइन्छ । नजानेर नबुझेर पनि हामीबाट यस्ता गल्ती भइरहेका हुन्छन् । यसको समाधानका लागि यदि घरको केही भागलाई बिगार्नु वा बनाउनु पर्दा निकै खर्च व्यहोर्नु पर्ने हुन्छ । बिना थप खर्च र झन्झट समस्याको समाधान र्गर्न सरल तथा सस्तो उपाय अपनाउनु पर्दा नूनले निकै महत्त्वपर्ूण्ा भूमिका खेलेको पाउँछौँ ।वास्तुदोष निवारणका निमित्त प्रायः काचो नून, समुद्रको नून, सिदा नून, डल्लो नून, बिरेनून आदि थुप्रै किसिमका नूनको प्रयोग गर्ने गरिन्छ । थाहा भएकै कुरा हो, परापर्ूवकालदेखि घरमा चट्याङ पर्दा जोगिन अर्थिङ गर्दा वा बरफ जमाउँदा पनि नूनको प्रयोग गरेको पाइन्छ । यसरी वास्तुदोष निवारणका लागि हामी नूनलाई थुप्रै प्रकारले प्रयोग गर्न सक्छौँ । घरको उत्तर वा पर्ूवमा शौचालय बनाउनु वा हुनु वास्त...

रत्नको महत्त्व

प्राचीन समयदेखि नै संसारभर रत्नको र्सवाधिक महत्त्वपूर्ण स्थान रहँदै आएको छ । रत्नको महत्त्व दर्शाउने विभिन्न विधि एवम् परम्पराको वर्तमान स्वरुप भनेको यसको माग, उच्च मूल्य र इज्जतको प्रतीककात्मक चिह्नका रुपमा लिइने सामाजिक स्वीकार्यता नै हो । वैदिककालदेखि नै रत्नको महत्त्वको चर्चा रहँदै आएको र पौराणिक कालमा रत्नको अर्थ र महत्त्व अझ व्यापक रहेको पाइन्छ । देवता र दानवहरु मिलेर समुद्र मन्थन गर्दा चौधओटारत्नहरुको प्राप्ति भएको एवम् ती अधिकांश रत्नहरुको सम्बन्ध पृथ्वीसँग रहेको प्रतिकात्मक सङ्केत हिन्दू धार्मिक ग्रन्थहरुमा पाइन्छ भने अन्य धर्ममा पनि दुर्लभ रत्नहरुको विशेषतालाई स्वीकारिएको पाइन्छ । हिन्दू धार्मिक मान्यतानुसार र्स्वर्ग, मर्त्यलोक र पातालमा भिन्ना भिन्नै मूल्य, मान्यता र विश्वासका आधारमा रत्नहरुको परिभाषा गरिएको छ । सामान्यतया र्स्वर्गमा चार प्रकारको विशेष रत्नहरु रहेको चर्चा गरिन्छ। १. चिन्तामणि यो सृष्टिकर्ता ब्रम्हाजीले आफ्नो गलामा धारण गरेको सफेद, सुन्दर अकल्पनीय मणिको नाम हो । यो मणि धारण गर्नाले ब्रम्हाजीलाई जे सोच्यो त्यो कार्य तत्काल गर्न सक्ने क्षमता प्राप्त भएको ...

horoscope indicates size of male organs

Every birth chart / Horoscope has 12 houses. In those 12 houses, a planet has to stay in these houses. 8th house of the horoscope indicates size of male organs. If the 8th house belongs to SUN : If Sun is in 8th house the native has virile and well proportioned organs with normal sex functions. MOON : If Moon is in 8th house the native has slightly undersized and flaccid organ and sex functioning depends upon moods. MERCURY : If Mercury is in 8th house the native has slightly undersized, flacid and weak organ. Native also suffers from inferiority complex in sex matters. MARS : If Mars is in 8th house the native has small, active and well proportioned organ. JUPITER : If Jupiter is in 8th house the native has normal size but active and verile organs. SATURN : If Saturn is in 8th house the native has long and lanky organ but not very capable

राहु केतुको परिचय

राहु दानव गण हो पछि राहु केतु नै ग्रह गण हुन आएका हुन् । यससम्बन्धमा श्रीमद्भागवत महापुराणमा वर्ण्र्ााछ । ज्योतिषसँग सम्बन्धित भएकाले र्सवसाधारणमा पनि जानकारी होस् भनी संक्षिप्तरूपमा यो विवरण प्रस्तुत गरेको छु । कथारम्भः- अघि सत्युगमा देवता र दानव मिली समुंद्र मन्थन गर्दा समुद्रबाट श्रीलक्ष्मी, कौस्तुम मणि, ऐरावत आदि १४ रत्नको साथै कालकूट विष र अमृत पनि निस्के र कालकुट विष चाहिँ फैलन नदिन संसारको रक्षार्थ श्रीमहादेवले पिइदिनु भयो, अमृत चाहिँ जसले पियो त्यो अमर हुने भएकाले देवता र दानवमा खोसाखोस झगडा हुन थाल्यो त्यो देखि भगवान श्री विष्णुले मोहिनी रूप लिई सोध्नु भयो, तपाईंहरू किन यसरी मारपिट झगडा गर्नु भएको भन्दा अमृत खाने हामी देवताहरूको पहिलो अधिकार हो तर यी दानवहरू दिन्न भन्छन् त्यसैले झगडा परेको हो । फेरि दानवहरू पनि त्यसै भन्छन् । यी दुबैथरिको कुरा सुनेपछि मोहिनी रूप श्री विष्णु भगवानले हाउभाउ कटाक्षबाट आकर्षा गरी भन्नुभयो । तपाईंहरू दुबैथरिको परिश्रमले उत्पति भएको अमृतमा दुबैथरिको अधिकार छ , तपाईंहरू दुबैथरि दुबैतिर लाम लागेर बस्नु होस् दुबैथरिलाई म पिलाइ दिन्छुभन्दा चुपलागि देगण...