Thursday, September 24, 2009

It's sun that shapes our destiny

The time of year we are born really does affect the people we become. Butit’s nothing to do with the position of the stars or movement of the planets, as horoscopes would have us believe. Instead, says a new study, it’s down to how much sunshine a woman is exposed to during her pregnancy.
“We have linked a child’s season of birth with levels of certain chemicals in the body, which have powerful impacts on the way people behave,” said professor Jayanti Chotai, a consultant psychiatrist and senior lecturer at Umea University in Sweden.
Scientists believe that strong natural light boosts levels of serotonin, the brain’s natural ‘happy drug’ that seems to play a strong role in lifting moods. Chotai continued, “We made some very intriguing matches. Women born during spring have low serotonin levels because of the long months of winter during which they were in the womb.”
“Low serotonin levels are associated with impulsiveness and aggressiveness, as well as anxiety-related traits like neuroses, harm-avoidance and poor social skills. When combined into a particular temperament, these women are likely to be explosive, overly sensitive and passive-aggressive.”
Men born from February to April, on the other hand, are most likely to have high levels of dopamine, another mood-lifting chemical boosted by sunlight. “This means they will have impulsive and persistent character traits,” said Chotai, whose paper, published next month, is based on a Finnish study of almost 5,000 men and women.
Chotai also found that men born from October to January have low dopamine levels and are most likely to be gentle and reflective types.
Chotai insisted that astrologers should not seize on his research as evidence that personalities are predestined by star signs. “Our results should not be mixed up with astrology,” he said. “Only one heavenly body is invoked in explaining our results: the sun, because it is that which gives rise to seasons.”
“Characteristics do not change in jerks, day by day or week by week, according to the birth period. Rather, one’s personality is linked to the month of your birth in a curve, just as the curve in weather gently moves from cold to warm or from dark to light throughout the year, and not in sudden jerks
(OBSERVER NEWS SERVICE (SUNNYBABY)

तन्त्रशास्त्रका केही प्रमुख पक्षहरू

-१) तन्त्रशास्त्रमा मन्त्रयोग साधनाको ठूलो वर्ण्र्ााछ । त्यसको क्रम भने निम्न लिखित छ- १) भक्ति -२) शुद्धि -३) आसन -४) पञ्चाङ्गसेवन -५) आचार -६) धारणा -७) दिव्यदेशसेवन -८) प्राणायाम -९) मुद्रा -१०) तर्पण -११) हवन -१२) बलि -पायसादिको) -१३) याग -१४) जप -१५) ध्यान -१६) समाधि योग्य गुरुको निर्देशनमा यी १६ सोपान पार गरेपछि साधकले समाधियोगको ज्ञान गर्दछ ।
) मन्त्रसाधना-नियमअनुसार योग्य गुरुबाट मन्त्रग्रहण गरेपछि गुरुकै निर्देशनमा मन्त्रसाधना गर्नुपर्दछ । नियमानुसार निर्लोभी र तन्त्रज्ञ गुरुको निर्देशनमा मन्त्रसिद्धि भएपछि साधकलाई सांसारिक सुख-समृद्धि, सिद्धि प्राप्ति र अन्त्यमा मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रमा भनिएको छ-
अचिन्त्यो हि मणिमन्त्रौषधि प्रभावः ।
) काम्यकर्म- सांसारिक सुख भोगको र रोगनाश, विद्याप्राप्ति, शत्रुविजय आदिको चाहाना गर्ने व्यक्तिलाई तन्त्रशास्त्रमा कामनाअनुसार देवीको पूजा-पाठ र आराधानाको विधि पनि बताइएको छ । विशिष्ट ज्ञान, शास्त्रार्थमा विजय, कवित्वशक्ति, अलौकिक प्रतिभा आदिको लागि ताराको उपासना गर्नुपर्छ । धान, मकै, जौ आदि अन्न, वस्त्रको लागि अन्नपर्ूण्ाको उपासना गर्नुपर्दछ । शत्रुविजय र मुद्दा-मामिलामा आफ्ना वजयको लागि बंगलामुखीको उपासना गर्नुपर्दछ । बंगलाको उपासना गर्दा मृत्युञ्जय पनि मान्नर्ुपर्छ । त्यसैगरी पेटको रोग नाशको लागि र शारीरिक तन्दुरुस्तीका लागि हनुमानको उपासना गर्नुपर्दछ । पुत्र र धनको लागि कृष्ण, रगतसम्बन्धी खराबीको लागि मङ्गल र भुवनेश्वरी, दर्रि्र नाशको लागि महालक्ष्मी, कुवेर र नारायण, सुवर्ण्र्ाााप्तिका लागि कार्तवर्ीय, अकालमृत्यु विनाशको लागि मृत्युञ्जय, पदीय समुन्नति र राजनीतिक सफलताको लागि काली र ज्योतिषको ठीक-ठीक फलादेश गर्न कर्ण्र्ााशाचिनीको उपासना गर्ने विधि पनि तन्त्र शास्त्रमै पाइन्छ । यसको विस्तृत जानकारी प्राप्त गर्न तन्त्रशास्त्रका विभिन्न ग्रन्थहरूको अवलोकन र चिन्तन आवश्यक छ ।
) अभिचार्रकर्म-निरीह प्राणीलाई दुःख दिने अर्काको धन, सम्पत्ति, स्त्री, पुत्र आदिमा नराम्रो दृष्टि राख्ने, जति सम्झाउँदा पनि नसम्झने, मदमत्त भई पापकर्म गर्ने व्यक्तिलाई सही मार्गमा ल्याउन मारण, मोहन, वशीकरण, उच्चाटन, स्तम्भने, आदिको विधि पनि तन्त्रमै वणिर्त छ । कुनै पनि साधकले यो काम गर्न हुन्न । सकभर सहने, नसके व्यवहारद्वारा र सामाजिक सहयोगबाट समस्याको निराकरण गर्नुपर्छ । कथंकदाचित् कसैले यस्तो काम गर्‍यो वा गरायो भने यसमा सामान्य त्रुटि मात्र हुँदा पनि गर्ने र गराउनेलाई नै उल्टो फल मिल्छ ।
५) षट्चक्र र कुण्डलिनी जागरण-मानिसको मेरुदण्डको तल्लो भाग देखि -१) मूलाधार -२) स्वाधिष्ठान -३) मणिपूर -४) अनाहत -) विशुद्धि -६) आज्ञा नाम गरेका ६ चक्रहरू क्रमशः रहन्छन् । यिनको स्वरूप, वर्ण्र्ाा अक्षर तत्व शक्ति र पुरुष आदिको विस्तृत विवरण तन्त्रशास्त्रमा पाइन्छ । योग्य गुरुको निर्देशनमा आफ्नो इष्टदेवीको मन्त्रलाई प्राणायामको क्रियाद्वारा जागृत गराउँदै, यो शक्तिलाई विद्युत् शक्तिको रूपमा परिणाम गरेर मेरुदण्डको भित्र पसाली क्रमशः चक्रहरू पार गर्दै मेरुदण्डको माथि रहेको सहस्र कमलदलमा विराजित शिवसम्म पुर्‍याई समाधिस्थ हुनु योगको ध्येय हो । यसलाई क्रमदीक्षाको ठूलो उपलब्धि मान्न सकिन्छ । यो षट्चक्र भेदन गरेपछि त्यो साधक आकाशमार्गमा विचरण गर्न सक्तछ । पानीमाथि र आगोमाथि हिँड्न सक्तछ । र्स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा त्यसको गति हुन्छ ।
) आम्नाय- तन्त्रशास्त्रमा श्रद्धा र विश्वासका साथ क्रमदीक्षा लिन चाहने व्यक्तिले एउटा आम्नाय पकड्नर्ुपर्दछ । आम्नायको अर्थ बाटो हो । पर्ूव, पश्चिम दक्षिण र उत्तर, ऊर्ध्व र अधर गरी मुख्यरूपमा ६ आम्नाय मानिन्छन् । प्रत्येक आम्नायमा विद्याक्रमले विभिन्न विद्या तिनका भैरव, गणेश आदिको वर्ण्र्ाातन्त्रशास्त्रमा पाइन्छ । सामान्यतया पर्ूवाम्नायकी नायिका भुवष्नेश्वरी पश्चिमाम्नातया नायिका कुब्जेश्वरी, दक्षिणाम्नायकी नायिका दक्षिणकाली, उत्तराम्नायकी नायिका गुह्येश्वरी ऊर्ध्वाम्नायकी नायिका बालात्रिपुरसुन्दरी र अधराम्नायकी नायिका तारा हुन् । उपाम्नायमा आग्नेयाम्नायर्क नायिका महालक्ष्मी, वायव्याम्नायकी नायिक महासरस्वती र्रर् इशानाम्नायकी नायिका महाकाली हुन् आम्नाय चयन गरी क्रमानुसार दीक्षा लिने व्यक्तिले नियमानुसार उपासना गर्छ भने त्यो व्यक्ति शिव नै बन्छ । क्रमदीक्षारहित भएको साधकलाई पाइला पाइलामा सिद्धिहानि हुन्छ । त्यसैले भनिएको छ-
क्रमदीक्षायुतो देवि शिव एव न चापरः ।
क्रमदीक्षाविहीनानां सिद्धिहानिः पदे पदे ।
) श्रीयन्त्र-तन्त्रशास्त्रमा वणिर्त विभिन्न यन्त्रहरूमा श्रीयन्त्रलाई यन्त्रराज वा र्सवश्रेष्ठ यन्त्रको रूपमा स्वीकार गरिएको छ । अरू देवीहरूको आ-आफ्नै यन्त्रमा पूजा गर्नुपर्छ भने श्रीयन्त्रमा जुनसुकै भगवतीको पूजा गरे पनि हुन्छ । श्रीयन्त्रलाई भगवती त्रिपुरासुन्दरीको यन्त्र मानिन्छ । यो यन्त्रलाई प्रतिदिन पूजा गर्नाले समस्त पाप नाश भई र्सार्वधिक समुन्नति हुन्छ ।

Wednesday, September 23, 2009

Nepali Model Sex Scandal

Nepali Model, RJ, presenter and actress, Namrata Shrestha, born on June 14, 1986 Magha Nakshatra and simha Rashi,at Dharan Nepal to a middle-class Newari family. Right Now She was found involved in a sex scandal With her boyfriend DJ Tantrik (Kichayam Chitrakar). DJ Tantrik is already married person.
The video really affects the career and personal life of Namrata Shrestha. Namrata Shrestha is named as one of the top 5 models in Nepal by the Kathmandu Poston in the edition of February, 2005. She has been modeling since 1997 and had also appeared in a number of theater acts as well. She has appeared on the cover of a number of well known magazine such as VOW Magazine, Wave Magazine and various other. Currently, she also works as a radio jockey at Kantipur FM.
According Astrology Sani sade Sat is running .Saturn is in 4th house in moon chart,4th house represent general Well Being and Saturn ruined her well being...

Planetary Influence on human affairs

Astrology is the study of the influence of the celestial bodies on life on Earth. Our solar system consists of Sun, around which planets Saturn, Jupiter, Mars Venus and Mercury revolve in Elliptical orbits.
Every Stage of Human life is governed by Planets. Many astrologers in the past have made serious efforts to dig out the reasons for the specific planetary sequence. Though their efforts appear to be very genuine but they are not conclusive.
Natural Planetary Influence on Human affairs is most finding of astrology. For Every individual First 4 year is governed by Moon. After that 10 year, up to 14 is governed by Mercury. Again 8 Year up to 22 is period of Venus. Then 19 year is Ruled By Sun. 22 to 41 year of every individual is governed by Sun. In astrology Sun is main Source of energy and in Practical Life, This is Most Important time for everyone. If Sun is strong in their Chart They can lead and live Successful Life, Other wise They Have to Suffer.
41 to 56,fifteen year is governed by Mars. 56 to 68, Twelve Year is Ruled by Jupiter. After that Saturn is ruler. If Saturn is beneficial in birth chart old age is happy and joyful. If Saturn is weak in Birth Old age is full of miseries.
If we divided Life span in Three part , The first part Comes Under Influence Of Moon, Mercury and Venus, Second part Is govern By Sun And Mars, And Third Part (old Age) is Ruled By Jupiter and Saturn. Here Jupiter is Spiritual and Saturn is God Of death.

Tuesday, September 22, 2009

सन्तान बाधा एवं शान्ति उपाय

जन्मकुण्डलीमा पञ्चम भावलाई सन्तानभाव मानिन्छ । त्यसै भावबाट नै सन्तानको बारेमा विचार गर्ने गरिन्छ । अझ सूक्ष्मतासँग जाँदा, पञ्चम भाव, पञ्चमेशर बृहस्पतिको उचित अध्ययन गरी सन्तानको बारेमा विवेचना गर्ने गरिन्छ ।
यदि कुण्डलीमा पञ्चम भावको स्वामी शत्रु राशिमा नीच राशिमा या अस्त छ र लग्नबाट छैठौँ,
आठौँ या बाह्रैा स्थानमा गएमा सन्तान प्राप्तिमा बाधा आँउछ । यदि कुनै कारणवश सन्तान हुन गएमा पनि सन्तान सुख भने मिल्दैन । यस्तै प्रकारले कुनै ग्रहनीच राशि शत्रुराशि या अस्त भएर पञ्चम भावमा या छैठौँ, आठौँ र बाह्रैँ भावको स्वामी पञ्चम भावमा आई बसेमा पनि सन्तानको सुख हुँदैन । अब यहाँ कुरा उठ्न सक्छ कि किन कुनै व्यक्तिको जन्मकुण्डलमिा ग्रहहरू यसरी बस्दछन् त - यसको जवाफको लागि हामीले हिन्दुहरूको पर्ूवजन्म र पर्ुनर्जन्मको सिद्धान्तलाई बु‰mने कोसिस गर्नुपर्दछ । हामी हिन्दूहरूको विभिन्न ग्रन्थहरूमा पर्ूवजन्ममा गरेका क्रियाकलाप नै अहिले व्याधि या ग्रहको रूपमा देखिने उल्लेख गरिएको छ । पाश्चात्य विद्वान्हरू पनि यस तथ्यलाई स्वीकार्दन् अझ उनीहरूले त माता-पिताले गरेका पापहरूलाई पनि ग्रह वा व्याधिका रूपमा स्वीकारेका छन् ।
हो, यिनै पर्ूवजन्ममा गरिएका पाप या कर्महरूले नै अहिले सन्त्रान पक्षमा पनि विभिन्न बाधा अड्चनहरू ल्याउने गर्दछन् । अब यहाँ, कुनै ग्रहले सन्तान बाधा पारेको छ भने त्यसको पर्ूवजन्ममा गरिएका कार्य र त्यसको शान्ति उपाय प्रस्तुत गर्दैछौँ । यदि सन्तानबाधक ग्रह र्सर्ूय भएको भए भगवान् शम्भू र गरुडासँग द्रोह गरेको मानिन्छ । या आफ्ना पितृको कश्राप परेको हुनर्ुपर्दछ । यस्तोमा हरिवंश पुराण श्रवण गर्नाले
सन्तान उत्पन्न हुनेछन् ।
यदि चन्द्रमाले गर्दा सन्तान बाधा भएको भए माता या अन्य कुनै सधवा स्त्रीको चित्त दुखाएको या भगवतीको श्राप परको हुनर्ुपर्दछ । यस्तोमा सन्तान गोपालको मन्त्र जपेमा सन्तान हुनेछ । त्यस्तै मङ्गलले गर्दा सन्तान नभएको भए गाउँ देवता या भगवान् कार्तिकेयप्रति अवज्ञा गरेको या शत्रु तथा भाइबन्धुको श्राप परेको हुनर्ुपर्दछ । यस्तोमा श्री महादेवको अभिषेक गरेमा सन्तान सुख मिल्नेछ ।
यदि बुधले सन्तान बाधा ल्याएको भए बिरालोमो हत्या गरेको या बालबालिकाको श्राप परेको या भगवान् विष्णुलाई घृणा गरेको हुनर्ुपर्दछ । यस्तोमा शिवपूजा गरे सन्तान सुख पाइनेछ । त्यस्तै यदि बृहस्पतिको कारण सन्तान बाधा भएको भए उसले फलदायी वृक्ष काटेको या कूल गुरु या कूल पुरोहितसँग द्रोह गरेको हुनर्ुपर्दछ । यस्तोमा कूलदेवताको आराधना गर्ने या औषधि मूलोबाट सन्तान हुनेछ । यदि शुक्रग्रहको कारण सन्तान बाधा भएको भए व्यक्तिले फूलको वृक्ष काटेको या गाईप्रति कुनै पाप गरेको या कुनै सधवा स्त्रीको श्राप परेको हुनर्ुपर्दछ । प्रायः यस्तोमा दक्षिणीको श्राप परेको मानिन्छ । यस्तोमा शिवपूजा गरे हुन्छ ।
त्यस्तै यदि शनिको कारण सन्तानबाधा भएको भए, पिपलको रुख काटेको या पिशाच, प्रेत या यमराजको श्राप परेको हुनेछ । यस्तोमा श्री महादेवको अभिषेक गरे सन्तान हुनेछ । त्यस्तै यदि राहुको कारण सन्तान बाधा भएको भए र्सप मारेको या नागको श्राप परेको मानिन्छ । यस्तोमा नागपूजा या कन्यादान गरे सन्तान सुख मिल्नेछ ।
त्यस्तै केतुको कारणले सन्तान बाधा भएको भए ब्राहृमणको श्राप परेको हुनेछ । यस्तोमा गाईदान गर्नाले सन्तान सुख पाइनेछ ।

karana and It's Importance

Half of thitis or lunar date is called karana. A lunar date has two karana daily. They are eleven in numbers. 1 Bava,2 Balava, 3, Kaulava ,4 Taitala,5 Gara 6,Vanija 7, Visti 8, Shakuni 9, Chatushpada, 10, Naga &11, kaustuva or Kimstughna.
Of these the first seven are moveable Karanas while the last four are fixed Karanas.
Effects of Karanas
1, Shakuni :- Its rulling deity is Garuda (eagle). It is fixed in nature. Shakuni Karan falling in the night in the 14 Th day of the dark moon is suitable for hold-ups, committing thift and the like crimes, driving away enemies and soldiers, taming birds, starting medication and all kind of war operations.
2, Chatushpada:- Its ruling deity is Vrishabha( Bull).This Karana also fixed in nature .This karana falling on Amavasya is suitable for Vanquishing enemies through Tantric methods . it gives success in all business related to four footed animals, particularly cattle.Shraddha, Tarpana work done in this karan also give quite good results.
3, Naga :- Its rulling deity is naga ( serpant) . This is also fixed in nature. Naga Karana falling in Amavasya is more suited for destructive and Subversive acts.
4, Kaustuvaor Kimstughna:- Its rullinmg deity is Kubera( Lord of wealth). This is also fixed in nature. This karana falling on Sukla Paksha Pratipada causes Vaisvadeva Yoga ,which is held to be the best karana for doing any work.
5, Bava:- Its rulling deity is Lord Vishnu. It is movable in nature. This karana is suited for all kinds of works, both durable or/and temporary one. The karana is also suitable for leaving a place or a house and even for entering a new place or new house.
6, Balava:- its ruling deity is Brahma. This is moveable Karana .This Karana is said to be exclusively superior for performance marriage and other auspicious Samskaras of the Brahmanas.
7, Taitila:- Its rulling deity is indra. This is also movable Karana It is suitable for Rajakarya ( government affairs) .
8, Kaulava :- Its ruling deity is Chandra ( The moon). It is also a movable Karana . it is suited for Maitri( Friendship) and for all works of a permanent and durable nature.
9, Gara:-Its ruling deity is Vasudeva. This is also a movable Karana. It is suited for animal husbandry works, cattle trade, dairy trade , fodder trade, ploughing the field, Vastu karma or construction of houses, buildings and other similar projects works.
10,Vanija :- Its ruling deity is Manibhadra . This is also a movable Karana.it is suited for sale transactions and sellers may reap good profits whereas buyers may incure losses in this karana.
11, Vishti:- Its ruling deity is Mirtyu or death. This is also movable karana. It is held to be a very inauspicious Karana for Performance of any important work .Work stated in this karana may have little success.Vishti is also known as Bhadra.

Monday, September 21, 2009

Nice cultured progeny

If you are Planning for nice cultured progeny embed with good qualities, Astrology can help you. Astronomical calculations of stellar influences upon a living being are not suppositions, but are factual, as confirmed in Srimad-Bhagavatam. The laws of nature control every living being at every minute, just as a citizen is controlled by the influence of the state. The state laws are grossly observed, but the laws of material nature, being subtle to our gross understanding, cannot be experienced grossly. As stated in the Bhagavad-gita (3.9), every action of life produces another reaction, which is binding upon us, and only those who are acting on behalf of Yajna (Vishnu) are not bound by reactions. The higher authorities, the agents of the Lord, judge our actions and thus we are awarded bodies according to our activities. T he law of nature is so subtle that every part of our body is influenced by the respective stars, and a living being obtains his working body to fulfill his arms of imprisonment by the manipulation of such astronomical influence. A man's destiny is therefore ascertained by the birth time constellation of stars, and a learned astrologer makes a factual horoscope. It is a great science, and misuse of a science does not make it useless.
According Astrology Certain time is most auspicious for Certain Zodiac Sign (here Zodiac Sign means your moon sign) Following Chart may be useful for Conceive…

Aries Monday After sunset Good Time For conceive
Taurus Monday After sunset Good Time For conceive
Gemini Wednesday After Sunset Good Time For conceive
Cancer Tuesday After Sunset Good Time For conceive
Leo Sunday Mid Day and Mid Night Good Time For conceive
Virgo Sunday Mid day and Mid Night Good Time For conceive
Libra Tuesday Sunrise to Midday Good Time For conceive
Scorpio Thursday Sunrise to Midday or After Mid Night to Sunrise Good Time For conceive
Sagittarius Wednesday Mid day or After Mid Night to Sunrise Good Time For conceive
Capricorn Wednesday Mid day or After Mid Night to Sunrise Good Time For conceive
Aquarius Wednesday Mid day or After Mid Night to Sunrise Good Time For conceive
Pisces Wednesday Mid day or After Mid Night to Sunrise Good Time For conceive

Sunday, September 20, 2009

जुत्ता, चप्पलबाट भविष्य चिनौ

मानिसको भविष्य निर्माणमा जुत्ता चप्पलको भूमिका विषयमा भन्नुपर्दा र्सवप्रथम जुत्ता, चप्पलको रङले दिने जानकारीलाई ध्यानमा राख्नर्ुपर्दछ । जस्तै- कालो रङको जुत्ता या चप्पल लगाउनाले विश्वसनीय एवं गम्भीर बनाउँछ । एकआपसमा सहयोगको भावना पैदा गराउँछ । पारिवारिक दोष, सम्बन्ध विच्छेद र अन्य सामाजिक दोष प्रायः कम गराउँछ । रहनसहन, वातचितमा शालीनता साथै वचनको पक्का बनाउँछ । २९ वर्षा व्यवसाय या नोकरीमा परिवर्तन गराउँछ । ३१ वर्षा केही कष्ट आउँछ । पति या पत्नी सौम्य सुशील प्राप्त हुन्छ । ३३ या ३६ वर्षा धन या पदोन्नतिको योग हुन्छ । ४६ वर्षम्ममा आफ्नो भाग्यलाई पर्ूण्ा स्थापित गराउँदछन् । आयु प्रायः ७० वर्षन्दा कम नै हुन्छ । यात्राको अधिक योग बन्दछ । जन्मभूमिबाट टाढा रहेमा अधिक लाभ हुन्छ इश्वर भक्त, समाज, गुरु आद्रि्रति विशेष सम्मान राख्दछन् । केही गुप्त रोग पैदा हुन्छ । २० वर्षन्दा अघि पानीमा डुब्ने या बगाउने योग हुन्छ । १ या २ प्रेम सम्बन्ध पनि जीवनमा रहन्छ ।
रातो रङको जुत्ता या चप्पल लगाउनाले पैसा अधिक मिल्दछ । २६ देखि ३० वर्षा आफ्नो जीवन स्थापित गरिसक्छन् । पुलिस, तस्कर, ठेकेदार या उच्च प्रशासनिक पदमा पुग्दछन् । प्रशासनिक क्षमता अद्भूत मिल्दछ । आफ्नो प्रभावले समाजमा पदप्रतिष्ठा दिलाउँछ । ३६ वर्षम्ममा काफी पैसा कमाउँछन् र खर्च पनि असीमित नै हुन्छ । जुवा, जाँड, रक्सीमा पनि लाग्ने हुन्छन् । धर्ूतता पनि बढ्ने छ र भाग्यशाली बन्दछन् । यात्रा पनि अधिक नै हुनेछ । स्थान प्रायः परिवर्तन भइनै रहन्छ । केही जिद्धि स्वभाव पनि बढ्दछ । गलतकाम, घूस खानेमा माहिर हुन्छन् । लेखक, पत्रकार, खेलाडी बन्न सक्छन् । आफ्नै प्रयासबाट ४० वर्षम्ममा २ या ३ घर बनाइसक्छन् । आफ्नै कमाईद्वारा उच्च बाहन सुख पनि मिल्दछ । जेलयात्राले कलेज तथा शिक्षामा रोकाबट आउने हुन्छ । ३६ वर्षम्ममा पुरस्कारबाट सम्मानित पनि हुनेछन् । सन्तानलाई विशेष कष्ट मिल्दछ । शिरमा चोट लाग्दछ । शस्त्रअस्त्रमा रुची बढ्नाले डाक्टर, इन्जिनियर पनि बन्न सक्दछन् । पिताप्रति भक्ति बढ्दछ । कृषिबाट पनि लाभ मिल्दछ, जीवनको ३५ वर्षेखि ६५ वर्षम्म र्सवश्रेष्ठ रहन्छ । अनेक रङ अर्थात् मिलेजुलेको रङ भएका जुत्ता, चप्पल लगाउनाले कलाप्रति रुची बढ्दछ । आफ्नो जीवन २३ वर्षाट सुरु गरेर सुचारु हुँदै जानेछ । कला, संगीत, नृत्य, गायत, नाटक आदिमा सौख बढ्दछ । जीवनयापन प्रायः कलाको माध्यमबाट नै हुन्छ । मिस्त्री र दर्जी पनि यस्तै श्रेणीमा आउँछन् । एक या दर्ुइ कलामा निपर्ुण्ा हुन्छन् । शिक्षामा प्रायः असफल नै हुन्छन् । ३० देखि ३४ वर्षा सामािजक, आर्थिक स्तरमा काफी परिवर्तन आउँदछ । बच्चादेखि नै पैसा कमाउन या खर्च गर्नमा सिपालु हुन्छन् । मध्यम अवस्थासम्म जीवन कष्टकारी हुन्छ । स्त्रीबाट विशेष कष्ट मिल्दछ । ३७ वर्षेखि ४५ वर्षम्म कष्टकारक समय हुन्छ । यो समयमा विभिन्न दुःख, कष्टको सामना गर्नुपर्दछ । मुत्यु प्रायः अकस्मात नै हुन्छ । मरेर गए पनि समाजमा राम्ो छाप पार्नेछन् । कवि, दार्शनिक, सोधकर्ता पनि यसै श्रेणीमा आउँछन् । ४५ वर्षपछि भने राम्रो समय हुनेछ, पत्नीसँग मतभेद भइरहन्छ । दर्ुइ विवाह हुनसक्छ ।

Google Search