Posts

Showing posts from February 21, 2010

Maharishi Jaimini and Cause of death

In the upadesha sutras of Maharishi Jaimini it is mentioned that cause of death can be seen from the 3rd and 8th from Arudha Lagna. Third house and cause of Death.   * If Surya, being with strength, is in third house, one will obtain his death, due to a king (legal punishments).     * Chandra in third house will cause death, due to tuberculosis.     * Wounds, weapons, fire and thirst will cause death through Mangal in third house.     * If third house receives a Drishti from, or is occupied by Śani and Rahu, death will be through poison, water, or fire, or fall from heights, or confinement.     * Death will surely come through insects, or leprosy, if Chandr and Gulika occupy, or give a Drishti to third house.     * Budha, giving a Drishti to, or occupying third house, will bring death, followed by fever.     * Guru in or giving a Drishti to third house, will cause death by swelling, or...

फागु पुर्णिमा अर्थात् होली पर्व

Image
पर्सी अर्थात फाल्गुन १६ गते आईतवार फागु पुर्णिमा अर्थात् होली पर्व । हसो्रल्लासका साथ एक आपसमा रङ पानी छर्केर मनाईदैछ । भगवान विष्णुका भक्त प्रल्लादलाई बलीरहेको आगोमा फाली हत्या गर्न खोज्ने हिरण्यकश्यपुकी बहीनी होलीका आफै आगोमा डढेर मरेको खुसीयालीमा होली पर्व मनाउन शुरु गरिएको किँवदन्ती छ । सोही खुसीयालीमा आज साथी भाई एक आपसमा विभीन्न थरीका रङ छ्यापा छ्याप गरि यो पर्व मनाउने गरिन्छ । होली प्राचिन कालदेखि बसन्त ऋतुमा हर्षाेल्लासका साथ मनाउने एक विशिष्ट पर्व हो । बसन्त ऋतुमा रोगब्याधी मुक्त भइ जाडो गर्मी नहुने स्वस्थ भइ मन आनन्दित हुने समय हो । हाम्रो देश नपालमा यो पर्व भारतवाट आएको अनुमान गरिन्छ । पहिले पहिले रसरंग गर्नको लागि बसन्त महोत्सव नाम दिएर रंग लगाइ होली खेल्ने चलन छ । कथन अनुसार मल्ल राजा गुणकामदेवको पालामा धालसिक्वका तेल पेल्ने साः भएका मानन्धर खलकले चीर गाड्ने जिम्मा पाएअनुसार आज सम्म पनि हनुमानढोका दरवार अगाडी माहेनकाजि चोकमा चीर गाड्डै आएको छ । मल्लकाल र राणाकालमा परम्परागत अर्काे चीर भने हनुमानढोकाको पश्चिम मूलद्धार अगाडी गार्ने गरिन्छ । शाह राजा पृथ्वीनारायण शाहको पाला...

Federal Democratic Republic of Nepal

Image

'फलित ज्योतिष : एक ठग विद्या'

ज्योतिषशास्त्रको कुनै वैज्ञानिक आधार छ कि छैन? भए ती आधार के के हुन्? ज्योतिषशास्त्र र सबै प्रकारका काला जादूटुनाबीच समानता र भिन्नता के कस्तो छ? ज्योतिषशास्त्र कुनै वैज्ञानिक विद्या हो कि ठग विद्यामात्रै हो? आजसम्म कुनै खगोलविद्ले फलित ज्योतिषशास्त्रको वैज्ञानिक आधारको पुष्टि किन गर्न नसकेका होलान्?  यस्तो तथाकथित विज्ञान ग्रह र नक्षत्र (तारा)ले मानिसको भाग्यलाई, मानवीय र प्राकृतिक घटनालाई समेत प्रभावित गर्दछन् भन्ने मान्यतामा आधारित छ। विज्ञानको विद्यार्थी रहेकाले तथाकथित विज्ञान ज्योतिषशास्त्रअनुसार ती ग्रह र नक्षत्रले कसरी प्रभाव पार्दारहेछन्, आफूले खोज्नु र जनतालाई बताउनु जरुरी छ। भारतीय विद्वान् गिरीश मिश्रले 'ज्योतिष विद्या और भारत का भविष्य' मा प्रश्न गरेका छन्, पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह शुक्र पनि चार करोड चार लाख किलोमिटरको औसत दूरीमा छ। त्यस ग्रहले मानिसको जीवनमा कसरी प्रभाव पार्छ? पार्छ नै भने पनि त्यो प्रभाव सबै मानिसमा समान असरका रूपमा किन देखिँदैन? किन शनि एक व्यक्तिका लागि अनुकूल हुन्छ भने अर्काे व्यक्तिका लागि प्रतिकूल हुन्छ? फेरि थोरै मात्र ग्रह र तार...

शनिको दशा

Image

Deputy Prime Minister Worshiped The Buffalo

Image
Deputy Prime Minister Sujata Koirala worshiping a buffalo to ward off bad luck during the Health Penance Camp organized by Shree Ramanandacharya Sewapith in Chataradham in Sunsari on Sunday. ITAHARI: An astrologer at the Chataradham today suggested Deputy Prime Minister Sujata Koirala that she needs to fast on Saturdays to avoid bad omen. Koirala also asked the astrologer to write an incantation for her. Astrologer Madhusudhan Rijal has said that Koirala has good fortune for one and half year more. He added that she will have more chances of visiting foreign countries. Koirala also worshiped the buffalo. Maoist chairman Pushpa Kamal Dahal 'Prachanda' had also visited and worshiped the buffalo as per the astrologer's suggestion, ten days ago. Meanwhile, Culture Minister Dr Minendra Rijal worshiped a cow to avoid bad omen. The astrologer said that he could gain more popularity in the future and suggested him to take care of his health. Similarly, Nepali Congress leader...

ऋणमोचकमङ्गलस्तोत्रम्

Image
श्रीगणेशाय नमः मङ्गलो भूमिपुत्रश्च ऋणहर्ता धनप्रदः | स्थिरासनो महाकयः सर्वकर्मविरोधकः || १|| लोहितो लोहिताक्षश्च सामगानां कृपाकरः | धरात्मजः कुजो भौमो भूतिदो भूमिनन्दनः || २|| अङ्गारको यमश्चैव सर्वरोगापहारकः | व्रुष्टेः कर्ताऽपहर्ता च सर्वकामफलप्रदः || ३|| एतानि कुजनामनि नित्यं यः श्रद्धया पठेत् | ऋणं न जायते तस्य धनं शीघ्रमवाप्नुयात् || ४|| धरणीगर्भसम्भूतं विद्युत्कान्तिसमप्रभम् | कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् || ५|| स्तोत्रमङ्गारकस्यैतत्पठनीयं सदा नृभिः | न तेषां भौमजा पीडा स्वल्पाऽपि भवति क्वचित् || ६|| अङ्गारक महाभाग भगवन्भक्तवत्सल | त्वां नमामि ममाशेषमृणमाशु विनाशय || ७|| ऋणरोगादिदारिद्रयं ये चान्ये ह्यपमृत्यवः | भयक्लेशमनस्तापा नश्यन्तु मम सर्वदा || ८|| ! अतिवक्त्र दुरारार्ध्य भोगमुक्त जितात्मनः | तुष्टो ददासि साम्राज्यं रुश्टो हरसि तत्ख्शणात् || ९|| विरिंचिशक्रविष्णूनां मनुष्याणां तु का कथा | तेन त्वं सर्वसत्त्वेन ग्रहराजो महाबलः || १०|| पुत्रान्देहि धनं देहि त्वामस्मि शरणं गतः | ऋणदारिद्रयदुःखेन शत्रूणां च भयात्ततः || ११|| एभिर्द्वादशभिः श्लोकैर्...