Posts

Showing posts from October 4, 2009

चिनिया ज्योतिष

चिनियाँ ज्योतिषको विकार्स इशापूर्व १८००-११०० को बचिमा ह्वाङहो नदी क्षेत्रमा भएको देखिन्छ । चिनियाँहरूले पनि चान्द्र सौर क्यालेण्डरको विकास गरेका थिए जसलाई हिन्दुहरू इशापूर्व ३१०२ देखि प्रयोग गर्दै आएका थिए । चिनिया क्यालेण्डर अनुसार २९ या ३० दिनको महिना हुन्थ्यो भने वर्षचाँहि ३६५ दिन ६ घण्टाको हुन्थ्योर् इशापूर्व तेस्रो शताब्दीतिर चिनियाँहरू सम्राट अशोकको पालामा हिन्दुहरूको सर्म्पर्कमा आए । इजिप्टसँग व्यापार तथा वाणिज्य सम्बन्ध थियो जसबाट उनीहरूले ग्रहण र नक्षत्रको ज्ञान हासिल गरे । भनिन्छ चिनियाहरू मौसम र भूकम्पसम्बन्धी भविष्यवाणी गर्नमा खप्पिस थिए ।

NASA's LCROSS satellite

In the hope of finding evidence of water ice deposits buried in one of the permanently shadowed craters on the Moon, NASA's LCROSS satellite is due to hit its South Pole on Friday morning. It was launched at 5:32 pm EDT aboard an Atlas V rocket from Cape Canaveral Air Force Station in Florida. If everything goes according to plan, the empty rocket stage Centaur will crash into the Cabeus crater Friday morning at 7:31 a.m. EDT at twice the speed of a bullet, equal to the power of 1.5 tons of TNT. According Astrology, At the time of Lunched the configuration was Libra Ascendant (Lagna ) rising with Gemini Navamsa and Aries in the fourth Pad of Aswini, which shows Some Disturbance in this plan .USA has to face some opposite reaction from own citizen. Because Jupiter is retrograde. Moon is in Ketu Nakshatra and Saturn sub denotes this cannot find the presence of water in the moon's soil. In astrology any connection with Saturn is trouble creator in desired matter.

इजिप्सियन ज्योतिष

इजिप्सियन ज्योतिष मेसोपोटामियन ज्योतिषभन्दा कम प्राचीन देखिन्छ / इशापूर्व ३०००-२०००को बीचमा यसको विकास पूर्णरूपमा नाइल उपत्यकामा भएको थियो । यहुदी इतिहास अनुसार यहुदि जातिको पिता अव्राहमले इजिप्सीयनहरूलाई ज्योतिषको ज्ञान दिएका थिए तर सरआइज्याक न्युटन जस्ता प्रशिद्ध खगोलशास्त्रीहरूले यहुदिको यो दाबीलाई ठाडै अस्वीकार गरेका थिए । न्युटनका अनुसार इजिप्सीयनहरूले आफ्नै प्रयासले ज्योतिषको विकास गरे साथै सौर वर्षो अवधि पनि निर्धारण गरे । इजिप्सियनहरू नै दशमलव प्रणालीको पर््रवर्तक थिए । उनीहरूले नै त्रिभुज आयाताकार बस्तुको क्षेत्रफल पत्ता लगाए । उनीहरूले नै ३६५ दिनको सौर क्यालेण्डरको निर्माण गरे जसअनुसार १२ महिनाको एक वर्षर ३० दिनको एक महिना हुन्छ । सूर्यको राशिपरिवर्तन नै पश्चिमाहरूको भविष्यवाणी गर्ने आधार भएको छ ।

Saturn Sun Cause Landslides in Nepal

Unseasonably heavy rains and flash floods in western Nepal left a trail of destruction, At least 40 people were killed and thousands displaced as late rains continued to lash western Nepal for over 72 hours, According Astrology Saturn Sun Combination is mainly cause of this. Saturn and Sun Combination is most worst Combination in Astrology.17September to 17 October Saturn sun is in same Zodiac sign. This Combination creates natural disaster, Political violence and many other bad events. People are suffering in India and Indonesia also. Until 17 October People have to suffer. I have already predicted Saturn Sun combination may creates a lot of problems in Nepal and world, On My Regular Radio Program “Shuvamangal” at Image News Fm 103.6 Mhz. Dated 18 September 2009.

मेसोपोटामियन ज्योतिष

मेसोयोटामिया भन्नाले रिग्रिस र ट्स नदीबचिको भू-भागलाई बुझिन्छ । मेसोपोटामियन सभ्यता वैदिक तथा पौराणिक सभ्यताको समकालीन मानिन्छ । मेसोपोटामियनहरू खगोलशास्त्र र ज्योतिषशास्त्रका मर्मज्ञ थिए । उनीहरूले नै दिन रातको लम्बाई र चन्द्रसूर्यको उदयस्तको गणना गरे । हाल विश्वमा प्रचलित भएको २४ घण्टाको एक दिन हुने समयको व्यवस्था उनीहरूको देन हो । आकाशलाई १२ भागमा विभाजित गरेर प्रत्येकलाई राशिचक्रमा नामाकरण गर्ने पनि उनीहरू नै थिए । सम्पर्ूण्ा आकाशलाई ३६० ड्रि्रीको मानेर १२ भागमा विभाजित गर्ने काम पनि उनीहरूले नै गरे । हिन्दुहरूको नक्षत्र चक्र र मेसोपोटामियनहरूको राशिचक्र एक आपसमा मेल खाएको देखिन्छ । सौर वर्षो तुलनामा चन्द्रवर्ष११ दिन घटी हुने भएकाले ऋतुको ठीक स्थिति मिल्दैन जसको कारण ऋतु विशेषमा मनाउनु पर्ने चार्डपर्व त्यस ऋतु भित्र नपर्न पनि सक्छ । अरेवियन र इस्लामहरू अझैपनि मेसोपोटामियनहरूकै चन्द्र क्यालेण्डर प्रयोग गर्दै आईरहेछन् । यता हिन्दूहरू भने सौर तथा चन्द्रसौर क्यालेण्डर अपनाउँदै आइरहेछन् ।

हिन्दु ज्योतिष

हिन्दुहरू आफूलाई व्रम्हाको सृष्टि मान्दछन् । साथै व्रम्हाद्वारा नै पहिलो चोटि आफूलाई ज्योतिष विद्या हस्तान्तरण भएको विश्वास गर्छन । हिन्दुहरूको अनुमान के पनि छ भने व्रम्हाले नै विश्वको सबै जातिलाई ज्योतिषको रहस्योद्घाटन गरेको हुनर्ुपर्छ । ब्रम्हाको सृष्टि भएकोले नै हिन्दुहरू आफूलाई विशुद्ध आर्य सम्झन्छन् । हिन्दु ग्रन्थहरूमा पश्चिम एसिया र मध्य एसियाको मानिसलाई असुरको रूपमा वर्ण्र्ाागरिएको पाइन्छ । समयक्रममा पछि गएर आर्यहरूको अनार्यहरूसँगको सामिव्यताको कारण ज्योतिष विज्ञानप्रति अझ बढी चासो बढेको हुनर्पर्छ किनकि शुरुमा उनीहरू कमै विश्वास गर्थे । अथर्ववेद नै पहिलो त्यस्तो ग्रन्थ हो जहाँ हामी व्यावहारिक ज्योतिषको सविस्तार वर्ण्र्ाापाउँछौं । व्रम्हा पछि शिव र पार्वती, नारद, लंकाको राजा रावण ज्योतिषशास्त्रका मर्मज्ञ थिए भन्ने कुरा बुझिन्छ । तर आर्यहरूको देवता इन्द्र, राम, वरुण, विष्णु र कृष्णले ज्योतिष विद्याप्रति त्यति चासो दिएका थिएनन् । रामको गुरूपुरोहित वशिष्ठ र हनुमान ज्योतिषशास्त्रको विद्वान थिए भन्ने कुरा रामायणबाट थाहा पाइन्छ । "सूर्य सिद्धान्त" मय नामको असुरबाट हिन्दुल...

Auspicious Time for DV Apply

DV 2011 application form is now available in the internet for people to apply for the DV2011 visa lottery program. The visa lottery program was started on 2nd October and will close on 30th November. Astrology can help to find out Auspicious Time for Apply. Here are list of lucky days According Moon Sign ( Rashi) For October:- Rashi -- Lucky Days Mesh -- 1,10,19,28 Brish -- 5 14,23, Mithun -- 6,15,24, Karkat -- 9,18,27, Simha -- 3,12,21,30, Kanya -- 8,17,26, Tula -- 4,13,22,31, Virischik -- 7,16,25, Dhanu -- 9,18,27, Makar -- 6,15,24, Kumbha -- 5,14,23, Meen -- 2,11,20,29 For November:- Rashi -- Lucky Days Mesh -- 9,18,27, Brish -- 6,15,24, Mithun -- 5,14,23 Karkat -- 2,11,20,29 Simha -- 1,10,19,28, Kanya -- 8,17,26, Tula -- 4,13,22, Virischik -- 6,15,24, Dhanu -- 3,12,21,30, Makar -- 4,13,22, Kumbha -...

Omens and Meanings

Image
In our everyday life many a times certain events are taking place. For example, the excitement of the eyebrows, itching of a palm or sole, sudden sneeze, funny chirping sounds of birds fresh moles on the body, sound of knocking on the door, feeling of movement in a steady picture, bad dreams, etc. All these things indicate auspicious and inauspicious signs. No signs is sudden intentional or haphazard. It is always natural and timely. Any unnatural or planned action does not mean an omen. The great saint Varahmihir has made logical statement about good and bad sign. According to him the good and bad actions of a person in the part are reflected in his future and the per intimation is obtained in the present. There are different types of omens. Some of them are related to the domestic animals like cow, dog, cat, horse, bird, etc. Some omens are related to wild animals like lion, deer, tiger, bear, etc. Some aquatic animals like frog, crocodile, etc. Some unique animals like from, croco...

Astrology Of Jennifer Lopez

American actress, singer, record producer, dancer, fashion designer and television producer.Birthday:24th July, 1969 Birth time:12:00pm Birth place:Bronx, New York (U.S.A.) The astrological configuration at the time of her birth was Virgo Ascendant ( Lagna ) rising along with Cancer Navamsa which points to the possibility of her becoming a rolling stone, always changing from one to another. This need not necessarily mean she can’t realise her ambition of having a fat bank balance, but she can fare better if she is more steady in her approach. She has the habit of leaving things half done and taking up new ventures, which is none too beneficial. Also, She don’t take a firm decision and act on it, but have a straying mind which goads If she get over this trait of indecision, she will stand to gain much . Another problem with her is highly critical bent of mind. Be they her friends or business associates, she will constantly find fault with them and endlessly criticise them. This wil...

ज्योतिषशास्त्रका विशिष्ट पक्षहरू

ज्योतिषशास्त्र यद्यपी ग्रहनक्षत्रादिद्वारा विश्व समुदायमा पर्ने सूक्ष्म प्रभावका आधारमा भूत, भविष्यत्, वर्तमान विषयको फलादेश गर्ने शास्त्र भए पनि यसको प्रभाव समस्तशास्त्रमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पर्दै आएको छ । यो शास्त्र नभए कुनै पनि जात वा समुदायको सांस्कृतिक क्रियाकलाप अघि बढ्दैन । यज्ञ, पूजा, पाठ, जात्रा, उत्सव, चाड, पर्व र संस्कारको कार्य चल्दैन । ज्योतिष भविष्यको सचेतक, वर्तमानको निर्देशक र भूतको अनुभव हो । यसका मुख्यपक्ष निम्न छन्- १) पञ्चाङ्ग भन्नाले तिथि, बार, नक्षत्र, योग र करणलाई लिइन्छ । यिनका यथार्थ स्थितिबाट समस्त कृत्यहरू चल्दछन् । यसको निर्माण ज्योतिषको सिद्धान्त ग्रन्थहरूबाट हुन्छ । देशान्तर, परमक्रान्ति, अक्षांश, अयनांश, ग्रहभगण, पलभा आदि यसका मुख्य आधार हुन् । २) जीव र जगत् विषयक ज्ञान-प्रत्येक व्यक्तिलाई सुखमय जीवन यापन गर्न आफूले व्यवहार गर्ने पदार्थमा कस्तो रूप, रङ्ग, परिणाम, गुण हुनर्ुपर्छ भन्ने कुरा थाहा नहुन पनि सक्तछ र भविष्यमा के हुँदै छ भन्ने ज्ञान पनि हुँदैन । यस सम्बन्धमा ज्योतिषको संहिता ग्रन्थले पूरै मद्दत गर्दछ । विश्वको कुन-कुन भागमा सुभिक्ष, द...