तपाईको आजको राशिफल
२०६७ साल आषाढ २९ गते मंगल बार मेष राशी :- साथीबाट सहयोग मिल्ला,काम बन्ने वृष राशी :- इष्टमित्रबाट सहयोग मिल्ला मिथुन राशी :- शत्रु बढ्लान्,परिवारमा कलह होला कर्कट राशी :- मान बढ्ने,पारिबारिक सुख प्राप्त हुनेछ सिंह राशी :- शत्रु व्यय बढ्ने,आफन्तमा झगडा होला कन्या राशी :-बिबाद भय बढ्ने, शत्रु बढ्लान तुला राशी :- धनसुख, काम बन्ने,दानमा मन जाला वृश्चिक राशी :- हर्ष बढ्ने,आर्थिक लाभ होला धनु राशी :- काम बन्ने,वैदेशिक भ्रमण पनि हुन सक्नेछ मकर राशी :- चिन्ता बढ्ने, धनको अभाव होला कुम्भ राशी :- हर्ष बढ्ने, प्रशस्त धन आर्जन होला मीन राशी :- व्यापार व्यवसायबाट प्रशस्त लाभ हुनेछ