Posts

Showing posts from April 11, 2010

२०६७ सालको विवाह मुहुर्त

Image
ज्येष्ठः १५ शनौ रात्रौ ल.१ शु.३ मध्यमम् । १७ सोमे  रात्रौ ल.१ शु.३ मध्यमम् । १८ भौमे दिवा ल.४ चं.७ बु.१० कनिष्ठं । २३ रवौ दिवा ल.४ शुभम्,    रात्रौ ल.१ चंं.१२ शु.३ कनिष्ठम् । आषाढः ५ शनौ  रात्रौ ल.१ चं.६ मध्यमम् । ल.२ शु.३ मध्यमम् । ६ रवौ दिवा ल.४ शुभम् । ७ सोमे रात्रौ ल.१ चं.७ मध्यमम् । ल.२ चं.६ शु.३ कनिष्ठम् ९ बुधे रात्रौ ल.२ चं.७ शु.३ कनिष्ठं । १० गुरौ दिवा ल.४ शुभम् । १२ शनौ दिवा ल.४ लग्नेशःचं.६ कनिष्ठं । १३ रवौ  रात्रौ ल.१ शुभम् । १४ सोमे दिवा ल.४ चं.७ मध्यमम्,     रात्रौ ल.१ मिथुनांशे शुभम् । १९ शनौ रात्रौ ल.१ चं.१२ मध्यमं,रात्रौ ल.२ शु.३ मध्यमम् २० रवौ दिवा ल.४ शुभम् । २४ गुरौ रात्रौ ल.१ शुभम्,    रात्रौ ल.२ चन्द्रोच्चः१ मध्यमम ्। ३० बुधे रात्रौ ल.१ शुभम्, रात्रौ ल.२ शुभम् । मार्ग ६ सोमे दिवा ल.१०मीनांशे शुभम्,   रात्रौ ल.४ शु.३ मध्यमम् । ७ भौमे  दिवा ल.१० मीनाम्शे शुभम्, रात्रौ ल.४ चं.१२ शु.३ कनिष्ठम् । रात्रौ ल.७ श.१२    मध्यमम् । १२ रवौ रात्रौ ल.४ शुभम् । २२ बुधे रात्रौ ल.४ ...

धर्मको आवश्यकता र महत्त्व

सुमोदवर्धन कौण्डिन्न्यायन धर्मको आवश्यकता र महत्त्वका विषयमा स्वाद्ध्यायशालाबाट प्रकाशित वैदिक धर्म मूल रूपमा -२०४५) भन्ने ग्रन्थका प्रमुख आधारबाट संक्षेपमा तल केही लेखिन्छ । मानिसहरु जन्मैदेखि प्रायः बहिर्मुखी हुने हुनाले इन्द्रियहरुका शब्द, र्स्पर्श, रूप, रस, गन्ध विषयहरुमा आकृष्ट हुन्छन् । कोही-कोही धीर व्यक्ति मात्रै आप\mनो दृष्टिलाई अन्तर्मुखी बनाएर अमरता प्राप्त गर्न आत्मस्वरूपको विचार गर्नतिर लाग्छन् । मानवको यस प्रकारको सहज प्रवृत्तिले गर्दा आप\mनो हृदयलाई सुसंस्कृत गर्न नसकेका व्यक्तिहरु आफू जनबल, धनबल, शरीरबल इत्यादिले सम्पन्न हुँदा असहाय, निर्धन, दर्ुबल, सोजा र निमुखा मान्छेहरुलाई पिर्ने, लुट्ने, दबाउने, सताउने, तर्सर्ााे इत्यादि गरी आप\mना न्याय्य-अन्याय्य सबै इच्छा पर्ूण्ा गर्ने प्रयास गर्छन् । साथै आफू त्यति धेरै सबल नभए तापनि कतिपय अपराधी स्वभावका व्यक्तिहरु पनि नाना प्रकारले सज्जनलाई दुःख दिने गर्छन् । यस्तो प्रवृत्तिले मान्छेको व्यक्तिगत, कौटुम्बिक, सामाजिक र राष्ट्रिय जीवन-यात्रामा धेरै बाधा-व्यवधान ल्याउँछ र उन्नतिका मार्गमा विभिन्न प्रकारले अवरोध खडा गर्दछ । मानिस...

वेदाङ्गज्योतिषमा अधिकमास

वेद हिन्दुहरुको मूल धर्मग्रन्थ हो । वेदको अर्थ गर्न ऋषिहरुले ६ वेदाङ्ग रचेका छन् । तिनमा ज्योतिष कालको निरूपण गर्ने शास्त्र हो । मूल ज्योतिषशास्त्रग्रन्थमा ऋग्वेदीहरुका र यजर्ुर्वेदीहरुका परम्पराबाट आएका आर्चज्योतिष याजुषज्योतिष प्राप्त छन् । उक्त ग्रन्थहरुको रचना ३४ सय वर्षति अघि भएको मानिएको छ । तर्सथ यी ग्रन्थ विक्रमाब्दका छैटो शतकपछिका आर्यभटीय, पञ्चसिद्धान्तिका, बृहत्संहिता, ब्राह्मस्फुटसिद्धान्त, खण्डखाद्यक, भास्वती, सिद्धान्तशिरोमणि, ग्रहलाघव, मुहर्ूतमार्तण्ड, मुहर्ूतचिन्तामणि इत्यादि भन्दा सारै नै धेरै प्राचीन देखिञ्छन् । वैदिकहरुका निम्ति आर्चज्योतिष-याजुषज्योतिष भनिने गरिएका मूल ग्रन्थहरु नै मूल वेदाङ्गज्योतिष ग्रन्थ हुन् । स्वाद्ध्यायशालाकुटुम्बलेे शिक्षा, कल्प इत्यादि छओटै वेदाङ्गहरुले सहित वेदको अध्ययन गर्ने र श्रौत कृत्यहरुका लागि र स्मार्त कर्महरुका लागि आवश्यक कालव्यवस्था मूल वेदाङ्गज्योतिषग्रन्थका आधारमा बुझने उद्देश्यले वेदमन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र इत्यादि धेरै ग्रन्थहरुको गम्भीर अनुसन्धान गरी तिनका समेत आधारमा वेदाङ्गज्योतिषग्रन्थको तार्त...

Prediction of Year 2067

Image
Happy New Year 2067 sound bite

हार्दिक स्वागत

र्सवप्रथम नया बर्ष २०६७ को पावन अवसरमा बिदेश तथा स्वदेशमा रहनु हुने हाम्रा सम्पूर्ण पाठक, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरुमा सु -स्वास्थ्य ,शान्ति एबम प्रगतिको हार्दिक मगलमय शुभकामना ! "ज्योतिर्विज्ञान मञ्च" पत्रिका बेवसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ । आज बाट हाम्रो वेब साईट नयाँ डिजाईन मा प्रस्तुत भएको छ । ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक डा. एस.सुनील सम्पादक / प्रकाशक तथा ज्योतिर्विज्ञान मञ्च परिवार

र्सवार्थ सिद्धि योग

यस योगमा गरिएको कार्य सिद्ध हुन्छ भन्ने शास्त्रीय वचन छ । वैशाख गते वा. वजे........... १० वृ. २२।४० पछि ११ शु. १३।४६ सम्म १६ बु. ०८।३६ सम्म १७ वृ. ०६।५७ देखि ०५।१६सम्म जेष्ठ ५ म. २३।२१ पछि १४ बृ. ०९।११ देखि सम्म २० बु. ०७।०८ सम्म २९ शु. २३।०७ सम्म आषाढ २ म. ०५।०४ सम्म १४ आ. १६।०१ पछि १९ शु. १६।४४ पछि ३० म. १०।३१ पछि १२ः४३सम्म श्रावण ३ श. ११।३९ पछि ११ आ. अहोरात्र १५ वृ. २४।१४पछि १६ शु. ०१।४२सम्म १८ आ. अहोरात्र २५ आ. १९ः२० पछि २७ म. २०।५२ पछि ३१ श. १६।३६ सम्म भाद्र ७ आ.०७।०९देखि२१।१७सम्म ११ वृ . २०।०६ पछि १२ शु. ०९ः०६ सम्म १४ आ. १३।०८सम्म २१ आ.०३।५७ सम्म २४ बु. ०४।२४पछि २९ सो. २२।०८ पछि ३० मं. २०।२६पछि असोज ४ आ. १४ः२९ सम्म ७ बु. १५।१७सम्म ८ वृ. १६।३२ पछि २० मं. १२ः२० सम्म २१ ब.१२।१७ पछि २६ सो.६।१८पछि०४।०३.सम्म २७ म.०९।०९सम्म १९।५८पछि ०२।५९सम्म कार्तिक ४ बु२२।३०सम्म ९ सो०८।३६पछि १५ आ१९।५५पछि ०१।२८सम्म १७ मं. २०।१० पछि १८ बु.अहोरात्र २४ मं.११।०८सम्म मंसिर ८ सो १८ः२४ सम्म १४ आ ०४।०१सम्म १६ मं १५।०६सम्म १७ बु ०२।४४सम्म २७ श १३।...