Posts
Showing posts from August 30, 2009
Vastu & Spiritual Science Conference
- Get link
- X
- Other Apps
International Vastu & Spiritual Science Conference-2009, took place at the Nepal Tourism Board Hall this week.Vastu shastri and Astrologers from the India as well as Nepal lectured on various topics including; Vastu Shastr for Building, Vastu tips and Vastu Remedies. This Conference Was organised by Vastu Bigyan Nepal.
औलामा पाईने चक्रको फल
- Get link
- X
- Other Apps
औलाहरूको र औठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुन व्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएको कार्यमा विशेष रुचि हुन्छ । साथै ऐर्श्वर्यद्वारा पर्ूण्ा, उत्तमजीवन विताउँदछन् । यस्ता व्यक्तिहरू रहस्यमय, व्यवहारिक विचार बला बनाउनुको साथै अनुसन्धान र नयाँ विचारको जन्म दिनेखालको हुन्छन् । चक्रको औला अनुसार फलः- १)औठामा चक्र छ भनेः-जातकलाई पैत्रृक सम्पत्तिको सुख मिल्छ र त्यस सम्पत्तिलाई बृद्धि गर्ने हुन्छ ।यस्ता व्यक्तिहरू श्रेष्ठ गुणको स्वामी हुनुको साथै कठिन कार्य गर्नको लागि सधै तत्पर रहन्छ र ऐर्श्वर्यद्वारा पर्ूण्ा जीवन यापन गर्दछ । २)औठा एवम् तर्जनी औलामा चक्र भएमाः-जातकले समाजमा धन, यश, सम्मान प्राप्त गर्दछन् र प्रत्येक इच्छा पर्ूण्ा हुन्छ । ३र्)तर्जनी औलाको अग्रभागमा चक्र छ भनेः-जुन व्यक्तिको औलामा यस्तो चिन्ह छ त्यस व्यक्तिले माता- पिता, भाई बन्धुद्वारा धन सम्पत्ति प्राप्त गर्दछ । व्यवसायी, राजनेता, चिकित्सक यस श्रेणीमा पर्दछन् । जातकले कार्य कुशल एवम् इश्वरमा आस्था र विश्वास राख्नेवाला हुन्छ । तर यदि चक्र अपर्...
शंख र चक्रको फल
- Get link
- X
- Other Apps
हाम्रो हातको औलामा भएका शंख र चक्रको सकरात्मक र नकरात्मक फलः- हातको विभिन्न पर्वतहरूमा र औलाहरूको टुप्पामा पाईने विभिन्न प्रकारका चिन्हहरू मध्ये शंख र चक्रको पनि महत्वपर्ूण्ा भूमिका हुन्छ । शंख र चक्र हत्केलाको विभिन्न पर्वतहरूमा र पैतला मुन, खुट्टको औलाका टुप्पाहरु पाइन्छ । यस्ता खालका शंख र चक्रको निसानी गोरील्ला र बाँदरको हात खुट्टाको औलाहरूको टुप्पामा देख्न सकिन्छ । जसरी हातका रेखाहरू र अन्य चिन्हहरूको माध्यमबाट व्यक्तिको भूत, वर्तमान र भविष्यको बारेमा राम्रा या नराम्रा कुराहरूको जानकारी दिन सकिन्छ । त्यसै प्रकारले शंख र चक्रको सामान्य जानकारीबाट जातकको जीवनमा भैपरि आउने वा उसको स्वाभावको विषयमा फल बताउन सकिन्छ । शंख, चक्र र शुक्ति, सिपीको चिन्ह हामी जन्मदा भन्दा अगाडि गर्भ मानै बनिसक्छ र नमरुन्जेल, जीवन छउन्जेल रहिरहन्छ साथै यो चिन्ह कुनै पनि हालतमा परिवर्तन हुँदैन । यहाँ शुक्ति वा सिपीको बारेमा कुनै वर्ण्र्ाागरिएको छैन केवल शंख र चक्रको विषयमा मात्र सामान्य जानकारी गराइएको छ । शंख हामीले शंखको चिन्ह मुख्यतया तीन प्रकारका भेट्न सकिन्छ । जस्तैः- १)बाँया तर्फ घुमेको शंख ...
Zodiac Sign And Marriage
- Get link
- X
- Other Apps
Bhoo Kuta dependant on the Zodiac sign or the sign where the Moon is placed. The assessment is made depending upon the mutual disposition of the Zodiac signs of the boy and the girl. 1.If the Zodiac sign of the boy is in the 2nd from the girl’s.it gives fatal results. The girl’s should not be the 12th from the boy’s. If the girl’s is the 2nd from the boy’s,it prolongslife. Example: Boy’s Zodiac sign Aries,Girls Zodiac sign Taurus,Ling Life. Boy’s Zodiac sign Gemini,girls Zodiac sign Taurus,Fatal result. According to some text,if the Zodiac sign of the boy is in the 2nd from the girl’s and if the boy’s Zodiac sign is an even sign,it bodes good and is an exception to the general rule. If the boy’s Zodiac sign is an even sign,such as Taurus,Cancer,Virgo, Scorpio, Capricorn or Pisces,then it does not matter even if it falls in the 2nd from the girl’s. 2.If the Zodiac sign of boy is in the 3rd from the girl’s Zodiac sign .it brings misery. If the Zodiac sign of the girl is in the 3rd from t...
वास्तु र ज्योतिषको अन्तर सम्बन्ध
- Get link
- X
- Other Apps
आवासमा पर्ने अव्यक्त ब्रहृमाण्डीय शक्तिद्वारा मानवलाई र्सवाधिक लाभ पुर्याउनका लागि प्राचीन ऋषि महषिर्हरूले वास्तुशास्त्रलाई स्थापित गर्नुभयो जुन शास्त्रलाई हामी भवन निर्माणकला भन्ने गर्दछौं । भवन कुनै चलायमान होइन भनी जो वास्तु सिद्धान्तको उपेक्षा गर्दछन् भने त्यस्ता मानिसहरू दुःखी साथै चिन्तायुक्त अनेक समस्याहरूलाई भोग्ने गर्दछन् । वास्तुशास्त्रको अनुशरण गर्नाले स्वास्थ्य मानसिक शान्ति, सफलता, सुख-सम्मृद्धि पाउन सकिन्छ र आफ्नो जीवनमा आर्श्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ । मानवहरूको आश्रयको लागि वृक्ष पर्वत पहाडका गुफाहरूको प्रयोग गरे पछाडि ढुङ्गा, माटो र काठका घरहरू बनाइए । कालान्तरमा भवन निर्माणका अनेक संस्कारहरू विकसित भए । आश्रय आवासदेखि अन्य पूजापाठको लागि मठ, मन्दिरहरू बनाउन आरम्भ गरियो । यस्तै परम्परा अनुसार गाउँ बस्ती र नगरहरू जन्मिए । सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेदमा वास्तुको पहिलो प्रयोग पाईन्छ । त्यसैबाट वास्तुशास्त्रको उद्भव भयो र वैदिक शास्त्रमा पनि उक्त शास्त्र पर्ूण्ारूपमा देखिन्छ । वेदमा वास्तुकलाका कुशल कलाकारको रुपमा 'त्वष्टा'को उल्लेख गरेको पाइन्छ । अन्य शास...
Sino-Tibetan Astrological System,
- Get link
- X
- Other Apps
Dr.Jagman Gurung The astrology which developed in China is known as sino-astrological system. This system of astrology spread from China to the several Asian countries: Mongolia, Korea, Japan, Taiwan, Vietnam, Laos, Kampuchea, Myanmar, Thiland, Tibet, Bhutan, Nepal and India. About 75% population of Asia uses this astrological system. This astrological system entered Nepal via Tibet; hence, this system is known as Sino-Tibetan astrology. The life cycle sacraments and ceremonies of all the higher Himalayan communities of Nepal: Limyal, Mugal, Dolpo, Loba, Nesyangba, Sherpa, Topkegola, Lomi etc. along with some lower Himalayan peoples: Thakali, Gurung, Tamang and Lepcha, is based on this astrological system. The Buddhist Newars of Nepal also had the tradition of consulting Sino-Tibetan astrology until the period of Pratap Malla. The symbols of the twelve animals of Sino-Tibetan astrology carved in stone slabs and attached to the pedestal of the huge gilt bronze Vajra at Svayambhu Chait...
कागबाट शकुन-अपशकुन लक्षणहरू
- Get link
- X
- Other Apps
संसारको प्रायः सबैतिर भेटिने चराहरूमध्ये काग पनि एक हो । झट्ट हर्ेदा त्यति आकर्ष नहुने, फोहोरहरू खाने, आवाजमा पनि मिठास नहुने, धर्ूत र छुच्चो भएकोलेप्रायः यो चरालाई कसैले मन पराउँदैनन् । काग धेरै कसिमको भए तापनि सामान्यतया यसलाई चारथरिमा विभाजन गरिन्छ- १) सबैतिर कालो, भएको ठूलो, २)सबैतिर कालो भएको सानो, ३) घाँटीमा मात्र सेतो अन्यत्र कालो भएको सानो र ४) सबैतिर सेतो भएको । माथिका तीनथरि काग प्रायः सबैतिर पाइन्छन् भने सबैतिर सेतो भएको काग दर्ुलभ मानिन्छ । यस्तो सेतो काग २०५९ सालमा काठमाडौँमा देखापरेको थियो ।सेतो काग देखिएपछि देशमा ठूलो घटना घट्छ भन्ने भनाइ पनि पाइन्छ । कागहरू औसतमा ९ देखि १५इन्चसम्मका लामा हुन्छन् । काग चलाख पंक्षी भएकोले परापर्ूवकालमा एक ऋषिले अमृतको स्रोत खोज्न एक कागजलाइ अह्राएका थिए । कागले पनि धेरै प्रयासपछि अमृतको स्रोत पत्ता लगाएछ । काग चलाख र धर्ूत भएकोले पहिले आफूले चाखेछ । सो कुरा ऋषिले थाहा पाएर, विश्वासघात गरेकाले ऋषिले कागजलाई चारवटा श्राप दिएछन् । जस्तै- दर्ुघटनाबाट मात्र मृत्यु होस्, -२) सधैँ फोहोरहरू मात्र खान परोस्, -३) कसैले मन नपराओस् र -४) कसैले ...
सायनको शास्त्रीयता
- Get link
- X
- Other Apps
प्रा.डा.दीर्घराज घिमिरे कलयति वा कालयति व्रि्रहबाट अण् वा अच् प्रत्यय निष्पन्न रूप हो काल । यसको प्रकृति हो शब्द र संख्यानार्थकभ्वादिगण तथा प्रेरणार्थक चुरादिगणको कलधातु । व्रि्रहगत अर्थका आधारमा सोझै वा आफूभिन्नबाट जगन्नियन्त्रक सञ्चालक स्थापक भन्ने बुझिन्छ, त्यही हो वास्तविक काल, स्वतः अखण्ड छ । लोकमर्यादा चलाउन र परिपालन गर्न उपाधि माध्यम गणना गरिन्छ, क्षणदेखि सम्बत्सरसम्म गणनाभित्र पर्छन् । सानो अवधिको काल क्षण र ठूलो अवधिको काल सम्बत्सर हो । क्षणभन्दा सानो काल गणितभित्र पर्दैन र सम्बत्सरभन्दा ठूलो अवधि गणना गरिंदैन, सम्बत्सरकै आवृत्ति भइ रहने हो र कल्पमा विश्रान्त हुन्छ । स्वतः र्सवाधारात्मक काललाई वर्गीकरण गर्ने र त्यसको भेदलाई नियाल्ने योग्यता कुनै पनि अर्सवज्ञलाई होला भन्ने कल्पना समेत गर्न सकिंदैन त्यसैले भनिन्छ कालो˜नन्तो˜जरो˜मरः काल अनन्त अजर र अमर छ । वस्तुगति यस्तो हुँदाहुँदै पनि कालबारे दार्शनिक मतभेद छन् । क्रियावदवस्तुको सम्बन्धले बुझ्नुपर्ने हुनाले काल अतीन्द्रिय हो अनुमेय हो वैशेषिक न्याय मतमा । काल इन्द्रिय वेद्यता छ नत्र कालमा रहेका पदार्थमा इन्द्रियजन्य ज्ञान वेद्य...
Nine Steps Of Nepalese Vastu Shastra
- Get link
- X
- Other Apps
A study has indicated that more than 5,0000 astrologer are practicing in Nepal.Most of the astrologers more or less suggest some of the aspects of Vastu that many be Griharambha Process, Griha-Pravesh Murutha or Vastu Muhurtha. Besides the astrologers, a small Number of engineers and some Vastu Advisors are also active in Nepal. Western influences to the young generation as well as unwillingness of the new generation towards own cultures are some of the dominating factor for Nepalese Vastu development. There are various steps of vastu in process mainly following nine steps are strictly followed in Nepalese society:- 1. Land site checking (Bhumi Parikshan) 2. Combination examination Of the dweller & the land (Kakini Analysis) 3. Foundation at the construction point (Griharambha) 4. Placement adjustment (Sthana-binyas) 5. Entrance Fixation (Dwara-nyasa) 6. Interior management (Griha-byabasthapan) 7. Dwelling Ceremony (Griha- Prevesh) 8. Vastu Puja & 9. Corrective Measures (Griha...