Popular posts from this blog
Graha Shanti
शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन
काठमाडौं, भदौ १६। नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, काेषकार, वेदाङ्गज्याेतिषविद्, मीमांसक तथा वेदान्तज्ञ शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन भएको छ। उनका नेपाली, संस्कृत र हिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित छन् । उनकाे जन्म पश्चिम नेपालकाे तनहुँ जिल्लामा भएकाे थियाे । प्राथमिक शिक्षा पछि उच्च अध्ययनकाे लागि काठमाडौंमा अाएका उनले त्रिभुवन विश्वविद्यालयबाट वेदान्त तथा साहित्यमा अाचार्य तथा संस्कृतमा एम.ए. गरे । पछि भारतकाे अागरा विश्वविद्यालयबाट दर्शनशास्त्र मा एम.ए. उत्तीर्ण गरे पछि उनले वाराणसी काे सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय बाट वैदिक यज्ञ तथा वेदान्त विषयमा विद्यावारिधि तथा वैदिक शिक्षाशास्त्र (ध्वनिविज्ञान) विषयमा वाचस्पति (डी.लिट्.) उपाधि प्राप्त गरे। उनले अाफ्नाे जीवनकाे करीब चार दशक वेदान्तविषयकाे प्राध्यापनमा बिताए । अाफ्नाे पचास वर्षभन्दा लामाे लेखनजीवनमा उनले नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान, संस्कृतशिक्षा, संस्कृतध्वनिविज्ञान, वेदाङ्गज्याेतिष, तथा अनेक वैदिक शास्त्रीय ...
Thank you very much to your good innformation about the Rashi, hope you will help again my coming days plans.
ReplyDelete