Posts
Showing posts from October 18, 2009
यौनसम्पर्कले मोटोपन घटाउने
- Get link
- X
- Other Apps
|स्कटल्यान्डका स्वास्थ्य अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार यौनसम्पर्कले स्वास्थ्यलाई सबभन्दा बढी फाइदा पुर्याउँछ। यौनसम्पर्कको निरन्तरताले ब्लडप्रेसरलाई नर्मल राख्नुका साथै मानसिक तनावमा समेत कमी आउने कुरा अनुसन्धानकर्ताहरूले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्। दुई दर्जन महिला र त्यत्तिकै संख्याका पुरुषहरूमा गरिएको अनुसन्धान प्रतिवेदनअनुसार जो वयष्कहरूले नियमित रुपमा यौनसम्पर्क राख्छन्, उनीहरू तनावको सिकार हुनबाट बच्ने गर्दछन्। यौनसम्पर्कले मानिसको मोटोपन रोक्नुका साथै घटाउन पनि मद्दत पुर्याउँछ। आधा घण्टाको यौनसम्पर्कले ८५ क्यालरिज वर्न हुन्छ। अमेरिकन एसोसिएसन अफ सेक्सयुलिटी एजुकेसर्न एन्ड थेरेपिस्ट्सका सभापति पौरी ब्रिटनका मुताबिक सेक्सले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ। एक युरोलोजी इन्टरनेसनलको ब्रिटिस जर्नलमा छापिएको एक रिपोर्टमुताबिक सेक्सले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। रिपोर्टका अनुसार जो मानिस ३० वर्षभन्दा कम उमेरको छ, यौनसम्पर्कले भविष्यमा हुने प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। जबकि, ३० वर्षभन्दा बढी उमेरका मानिसहरूले ...
जन्म नक्षेत्रअनुसार यौन एवं दाम्पत्य जीवन
- Get link
- X
- Other Apps
आश्विनी:- सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर । भरणी:- सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति पत्नी भल संयमित यौन जीवन । कृतिका:- कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन । रोहिणी:- उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन । मृगशिरा:- परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन । आद्रा:- पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन । पर्ुनर्वसु- सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपूर्ण । पुस्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन । अश्लेषा:- महाकामी क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपूर्ण । मघा:- विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन । पूर्व फाल्गुणी:- अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने । उत्तरा फाल्गुणी:- संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् । हस्ता:- पर...
Chhath festival is Celebrating
- Get link
- X
- Other Apps
The word 'Chhath' denotes the number 'six' and thus the festival begins on the sixth day of the Hindu month of 'Kartik' in the Hindu lunar calendar.Chhath is a major festival celebrated in the Terai region of Nepal. During the festival the women of the family fast for 36-hours.This year Chhath festival will begin on Thursday . It is one of the holiest festivals for Tarai Region of Nepal and extends for four days.it is dedicated to the worship of the Sun God and therefore, is also known as ‘SuryaShashti’. Chhath is considered to be a means to thank the Sun for bestowing the bounties of life on earth, as also for fulfilling particular wishes. There is a popular belief that all the desires of the devotees are always fulfilled during Chhath. Also, an element of fear is present among the devotees who dread the punishment for any misdeed during Chhath. The city remains safe and experiences peace during this time when criminals too prefer to be a part of the good.
छठपर्व सुरु
- Get link
- X
- Other Apps
कार्तिक शुक्लपक्ष चतुर्थीदेखि सुरु हुने यो पर्वको तयारीका लागि ब्रतालुहरु एक साताअघि नै किनमेल गर्न हाट बजार गर्ने गर्छन्। यस वर्षको छठ पर्व विहिवार देखि आइतवारसम्म मनाइदैं छ। नेपालको तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठ पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिकशुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्,जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको ...
तन्त्र परिचय
- Get link
- X
- Other Apps
तनादिगणपठित तुन धातुदेखि उणादि 'ष्ट्रन्' प्रत्यय गर्दा तन्त्र शब्द बन्दछ । यसको सामान्य अर्थ फैलावट हो । त्यसैले तन्त्रशास्त्रमा आफ्नो इष्टदेवीको विषयमा पूजा, पाठ, मन्त्र, न्यास, ध्यान पुरश्चरण आदिको विस्तृत विवरण पाइन्छ । तन्त्र भन्नाले सामान्य जनमानसमा जादु, टुना, झारफुक, मारण, मोहन, वशीकरण, स्तम्भन उच्चाटन, लाग, छोड आदिको बोध हुन्छ । कसै-कसैले त यसलाई वेदविरुद्ध, पञ्चमकारको प्रयोग गर्ने र अश्लील कर्ममा आधारित भनेर पूरै तन्त्रलाई नै निन्दा गर्दछन् तर तन्त्र शास्त्रको वास्तविक विषय उच्च छ, आदर्शमय छ , र नियमबद्ध छ । पूज्य गुरुको निर्देशनमा उपासना गर्दा षट्चक्र भेदन गरी स्वयं शिवमय बन्ने विधिको यो शास्त्रमा वर्ण्र्ााछ । सच्चा साधकको लागि त भोग र मोक्ष दुवै वस्तु दुई हातका लड्डु हुन् । त्यसैले शास्त्रमा भनिएको छ-'ओगश्च मोक्षश्च करस्थ एव' । सच्चा हृदयले भक्तिपूर्वक इष्टदेवीको उपासना गर्ने साधकका सामु वाक्य सिद्धि हुनु, स्वतः सांसारिक सुखभोगका साधन प्राप्त हुनु, शरीरबाट सुगन्ध निस्कनु, अष्टसिद्धि प्राप्त हुनु आदि त साधारण विषयमात्र हुन्, यस्ता सुख-भोगमा कुराहरू मोक्षमार्ग...
After 427 year Five Planets Combination
- Get link
- X
- Other Apps
You can see the five planets with the naked eye return to October nights.After 427 year Five Planets are Transiting on Same line in sky.According Astrology this is most worst combination.This Planetary Combination may Harm Madhav Nepal's government.Some Domestic Violence in India and Again america has to suffer from financial crises Natural disaster in China and Pacific Asia.
तन्त्रशास्त्रमा क्रमदीक्षा
- Get link
- X
- Other Apps
तन्त्रशास्त्रमा क्रमदीक्षाको अति महत्व छ । क्रमादीक्षाको क्रममा मन्त्रग्रहणलाई पर्ूवाधारको रूपमा स्वीकार गरिएको छ । मन्त्रग्रहण गर्दा वर्ग जुराउनु पर्छ । मन्त्र लिने र मन्त्रको वर्ग शत्रु पर्न गएमा त्यो मन्त्र जर्ुर्दैन। वर्गचक्र वर्ग अक्षर गरुड अ, आ, इ ,इ, उ, ऊ, ऋ, ऋ,लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः बिरालो क, ख, ग, घ, ङ, सिंह च, छ, ज, झ, ञ कुकुर ट, ठ, ड, ढ, ण र्सप त, थ, द, ध, न मुसो प, फ, ब, भ, म मृग य, र, ल, व भेडो श, ष, स, ह (बाराही तन्त्र) यसको उदाहरण- अरूण नाम गरेको व्यक्तिले 'त' अक्षरबाट उठेको मन्त्र ग्रहण गर्दा 'अ' अक्षरको गरुड वर्ग र 'त' अक्षरको र्सप वर्ग भएकोले र्सप र गरुडको सधैं शत्रुता भएकोले यो मन्त्र जर्ुर्दैन । 'अ' बाट नाम उठेको मन्त्र भने जर्ुछ । यसमा व्यवहारअनुसार पनि विचार गर्नुपर्छ । आफ्नो वर्गदेखि पाँचौं वैरी र चारौं मित्र हुन्छ ।
पुर्बजन्मको पाप र पुण्य
- Get link
- X
- Other Apps
ज्योतिष शास्त्रमा केवल यस जन्मको घटना मात्रै नभएर (पुर्बजन्मको -जन्मनु भन्दा अघिल्लो) फल पनि थाहा हुन्छ । पहिलाको जन्ममा उसले के कस्तो पाप या पुण्य गरेको थियो । त्यसको फल यस जन्ममा भोग्नु पर्ने ज्योतिष शास्त्र बनाउँछ । कुनै पनि व्यक्तिको पुर्बजन्मको स्थिति कस्तो थियो । उ कुन योनीमा जन्म लिएको थियो । उसले के कस्तो फल भोगेको थियो । यि सबैको विवरण महान् ज्योतिष ग्रन्थ भृगु संहितामा उल्लेख छ । भृगु संहिता अनुसार पुर्बजन्ममा भएका घटनाक्रमको जानकारीको लागि जन्म कुण्डलीमा स्थिति सबै ग्रहको शुभाशुभ स्थितीको विचार गर्नु पर्दछ । कुन ग्रह बलवान र कुन ग्रह निर्वल छ । कुन शुभ छ कुन पाप पीडित छ । ति सबैको जानकारी हुनु पर्दछ । जुन ग्रह अशुभ फलदायक बनिरहेको छ, त्यस ग्रहसँग सम्बन्धित विषयको बारेमा व्यक्तिले पुर्ब जन्ममा अशुभ कार्य गरेको हुनेछ र त्यसैको फल यस जुनीमा भोग्दछ । अब कसले पुर्बजन्ममा के कस्तो कार्य गरेको थियो त भन्ने बुझ्नलाई जन्म कुण्डलीको अष्टम भावको विचार गर्नु पर्दछ । जन्म कुण्डलीमा अष्टम भावलाई मृत्यु आयु रहस्यमय विषय पुर्बजन्म तथा दैविकृपाको भाव मानिन्छ । अतः अष्टम भावको ग्रहस्थिति अन...