Posts

Showing posts from October 11, 2009

अरेबिक ज्योतिष

अरेबिक ज्योतिष मुख्यतया मेसोपोटामियन ज्योतिषमा आधारित छ । जब इरान र इजिप्ट मुस्लिम राष्ट्र बने अरबीहरूले इरानी र इजिप्टसीयन ज्योतिष सिद्धान्तको फाइदा उठाए । हिन्दु ज्योतिषहरूले अरबीहरूलाई ज्योतिष विद्या सिकाए र व्रम्हस्फुट सिद्धान्त र खण्डखाद्य जस्ता ग्रन्थहरू अरबी भाषामा अनुवाद गरिए । सन ८१५ मा टोलमीको पुस्तकहरू अरवी भाषामा अनुवाद गरिएपछि क्रमश सन्को तेह्रौं शताब्दीमा ल्याटिन भाषामा समेत अनुवाद गरिए । त्यसपछि अरबीहरूले हिन्दु अंक विद्या सिके र अन्य क्षेत्रमा फैलिँदै गयो । ओमार खैयामले गे्रेग्रोरियन क्यालेण्डरभन्दा अझ बढि शुद्ध क्यालेण्डर निर्माण गरे । अलवरुनीले हिन्दु ज्योतिषका पुस्तकहरू अरवी भाषामा अनुवाद गराएका थिए । इस्लाम शासनपर्ूव हिन्दु ज्योतिष र विज्ञान अरबिहरूकै माध्यमबाट यूरोप पुग्यो । यसरी अरवी र इरानीहरूले पूर्वीय तथा पश्चिमी जगतको बिचमा पुलको काम गरेको देखिन्छ । तिनीहरूले थोर बहुत हिन्दु इरानी र अरबीहरूसँग ज्योतिषशास्त्र सिके । जहाँसम्म हिन्दु र इरानी आर्यहरूको कुरा छ उनीहरूले ज्योतिषको आफ्नै सिद्धान्त प्रतिपादन गरे र आवश्यक पर्दा अरूबाट पनि लिए । पूर्वीय -भारत वर्ष ज्योत...

Tihar festival will be celebrated

The Tihar festival will be celebrated across Nepal from October 15-19, 2009. This is one of the country's most important and widely observed festivals and security is likely to be heightened, particularly in Kathmandu. First day – Kag (crow) Puja On the first day of Tihar, crows are worshiped and fed early in the morning. People leave different food items outside for crows to eat. Crow is considered to be the messenger of death or bad luck. People worship it to bring good luck themselves. Second day – Kukur (dog) Puja The second day is devoted to the most loyal friend of mankind, the dog. The Kukur Puja (Khicha Puja as Newar community say) is done by a red tika on its forehead and flower garland around the neck. Third day – Gai (cow) Puja and Laxmi Puja On the third day people clean their houses and wipe their house with Red Mud (Rato Mato) making a small circle with a Diya (altar) on top starting from the entrance door and drawing a line with the red mud towards the r...

रोमन ज्योतिष

प्राचिन रोममा सिसेरो, होरेस र फिगुलन जस्ता व्यक्तिहरूलाई चाइल्डीयन अर्थात वेवोलोनियन ज्योतिषी भनिन्थ्यो किनकि उनीहरू चाइल्डीन अर्थात वेवोलोनियाबाट आएका थिए । उनीहरू जुलियस सिजरद्वारा निर्माण गराइएको सौर क्यालेण्डर प्रयोग गर्थे । पछि गएर पोपग्रेग्रोरीले उक्त सौर क्यालेण्डलरमा सुधार गरी प्रयोगमा ल्याए, जुन आज संसारभरि प्रयोग गरिन्छ । ग्रेग्रोरियन क्यालेण्डरको नाममा ।

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको शुभ-कामना

तिहार हामी हिन्दू धर्माव्लम्बी हरुको दशै पछी को अर्को महान चाड हो । यो चाड, रङ र बत्तीहरुको उत्सव भन्दा फरक नपर्ला किनभने यो अवधी भर हरेक को घर बिभिन्न रङ अनि आकर्षक झिलिमिली बत्तीले सजिएको अनि रङिएको हुन्छ । के गाउ के शहर, जताततै बत्तीको उज्यालोले स्वर्गको आभास गराउदछ । बिषेश गरी यो चाडमा धनकी देवी लक्ष्मी को पूजा आजा गरी मनाइन्छ । तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ, यमराज लाई यो पाच दिन सम्म बिभिन्न रुपमा पुजा गरिने हुनाले पनि यमपञ्चक भन्ने गरिएको हो । कसै कसैले यो चाडलाई सुख अनि समृद्धी को रुपमा पनि मान्ने गर्छन । यो तिहार सम्बन्धी एउटा रोचक किम्बदन्ती यहाँ राख्दै छु, किन तिहारलाई सर्वत्र महान चाडको रुपमा लिइन्छ ? कुनै एक समयमा एउटा राजा आफ्नो जीवनको अन्तीम समय गन्दै रहेछन् ज्योतिषिहरुले राजाको मृत्यु साधारण नभै कुनै सर्प(नाग) को टोकाई बाट हुने भविश्यवाणी गरेका रहेछन तर राजा लाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषी लाई यो अस्वभावीक मृत्यु बाट बच्ने कुनै उपाय बताउनलाई भने । जसअनुसार दरवारलाई सफा सुग्घर गरेर दरबार को चारैतिर अनि आफ्नो सयन कक्ष को वरिपरी पनि लक्ष्मीपूजाको दिन दियो(त...

Laxmi Puja for Financial Gains

On Dipawali Night,17 October 2009 at 19.07 to 21.03 hours NST, There is complete darkness all around. The process of moving from darkness towards light is known as Amawasya shanti. The darker the night is-it indicates that light is imminent. When the Night approaches dawn, it becomes more dark. We tend to fall into the comforts of sound sleep as the morning comes closer. The advent of morning signifies that darkness of any kind is not long-lasting. Be it more of grief or pleasure, nothing is permanent. The extreme of sorrow is an indicator of good times to come. Similarly, more of sleep means that dreams would overshadow real achievements. It has been said many a times, those who sleep are losers while those who are awaken are achievers. Meaning that sleeping after Brahma muhurta can result in missing out on many achievements. Take two wooden carts on dipawali amawasya. Before the amawasya starts, enlight a big diya with mustard oil before an image of Shani Dev and pray to him to rem...

ग्रीक ज्योतिष

प्राचिन ग्रीसमा एनाक्सागोरस, पाइथागोरस प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरू नै विख्यात ज्योतिषशास्त्री थिए । हिपो क्राइट्स(जसलाई मेडिसिनको पिता मानिन्छ) ले भनेका थिए ।"ज्योतिषविज्ञानको ज्ञान नभएको व्यक्ति मूर्ख नै हुन्छ । त्यस्तो व्यक्ति डाक्टर बन्न सक्दैन।" ग्रीकहरूले नै पृथ्वीलगायत अन्य ग्रहहरूले सूर्यको परिक्रमा गर्छन् भन्ने कुरा पत्तालगाएका थिए ।

इरानी ज्योतिष

जोरस्टार र अलहकीम प्रशिद्ध इरानी ज्योतिर्विद थिए । अलहकीमले ग्रहहरूको गतिका बारेमा राम्रो पुस्तक लेखेको इतिहास छ । उनले क्राइस्टको जन्म प्यालेस्टाइनमा हुनेछ र मेजीन नामको धर्मको उन्मुलन हुनेछ भन्ने भविष्यवाणी गरेका थिए ।