Monday, October 12, 2009

ग्रीक ज्योतिष

प्राचिन ग्रीसमा एनाक्सागोरस, पाइथागोरस प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरू नै विख्यात ज्योतिषशास्त्री थिए । हिपो क्राइट्स(जसलाई मेडिसिनको पिता मानिन्छ) ले भनेका थिए ।"ज्योतिषविज्ञानको ज्ञान नभएको व्यक्ति मूर्ख नै हुन्छ । त्यस्तो व्यक्ति डाक्टर बन्न सक्दैन।" ग्रीकहरूले नै पृथ्वीलगायत अन्य ग्रहहरूले सूर्यको परिक्रमा गर्छन् भन्ने कुरा पत्तालगाएका थिए ।

No comments:

Post a Comment

Google Search