Thursday, October 15, 2009

रोमन ज्योतिष

प्राचिन रोममा सिसेरो, होरेस र फिगुलन जस्ता व्यक्तिहरूलाई चाइल्डीयन अर्थात वेवोलोनियन ज्योतिषी भनिन्थ्यो किनकि उनीहरू चाइल्डीन अर्थात वेवोलोनियाबाट आएका थिए । उनीहरू जुलियस सिजरद्वारा निर्माण गराइएको सौर क्यालेण्डर प्रयोग गर्थे । पछि गएर पोपग्रेग्रोरीले उक्त सौर क्यालेण्डलरमा सुधार गरी प्रयोगमा ल्याए, जुन आज संसारभरि प्रयोग गरिन्छ । ग्रेग्रोरियन क्यालेण्डरको नाममा ।

No comments:

Post a Comment

Google Search