Posts

Showing posts from October 25, 2009

Science of Number

Numerology is science of number.Through Numerology we can convert sound into number and can know the Past, Present and future. The universe is conceived and born of sound. Light is nothing but a sound of a particular frequency. All that we see in this world in solid, liquid, or gaseous state has emanated from sound. Even our mind is the crystal of sound. Nama (name) is sound from which rupa (form) has come. If somebody name is Alex then that name influences him and his destiny. If it vibrates with his birth Number and destiny number (total of date of birth) he will be lucky and if it doesn’t vibrate with his name certain obstacles are result.  We all are under the influence of number. The Single Numbers 1 to 9, Their Influence on Men and Women, Together with Their Hidden Meaning, and the Character of Persons Indicated by Them. For Example we have phone number, car number, house number etc. Have you ever realized these numbers play very important role in our life? If you observer ...

Astrological Calculation For Time of Events

The Hindu System and The western system of analyzing are pretty much the same expect certain aspects .In both the systems consider the relevant house (s) and their effects will depend upon: The Nature of the house. Lord of the house, its occupation and the other house ruled if any. Planets therein. The Influence of other planets either by conjunction or by Aspects to the lord of the house and planets therein. Karaka planets, its occupation, lordship and Planet aspecting Dispositor If the planets are well placed and strong and receives beneficial aspects ,then favorable results are assured .in Hindu system the aspects are benefic or Malefic depending on the nature of Planets .Jupiter, Venus Full Moon and well associated Mercury are considered to be Beneficial aspects and Sun, new Moon ,Afflicted Mercury Saturn ,Mars Rahu and Ketu are considered to be malefic ,hence evil .Out of all Saturn is consider to be the first rate Malefic. In western system sun is consider to be Benefic ...

ज्योतिषशास्त्रको विकास गरौं

" धियाकृतान ज्योतिष्मथ पथोरक्ष" अर्थात् ज्योतिषशास्त्रले देखाएको बाटोको रक्षा गर, ब्रि्रन नदेऊ भन्ने वेदको वाणीलाई आर्य समाजले परापुर्वकालदेखि नै आफ्नो विशिष्ट अङ्गको रूपमा ग्रहण गर्दै आइरहेका छन् । वेदको आखाको रूपमा ज्योतिषलाई सविस्तार व्याख्या गरिएको देखिन्छ । हाम्रो दैनिक क्रियाकलापदेखि जन्म-मृत्युसम्म हरेक क्षेत्रमा ज्योतिषको जरुरत पर्दछ । दिन, बार, ऋतु, महिनालगायत चार्डपर्व व्रतहरु ज्योतिषीय गणनाको आधारमा मात्रै निर्धारण गरिएको हुन्छ । यदि ज्योतिषशास्त्र नहुदो हो त आज हामी तिथिमिति गणनालगायत धार्मिक कृत्यमा अन्योल भई बसिरहेका हुन्थ्यौं। ज्योतिषको सिद्धान्तबाट ग्रह, नक्षेत्रको उदय-अस्तको जानकारी गर्ने शास्त्र गणित ज्योषित हो भने त्यसको सम्पूर्ण चराचर जगत्मा पर्ने असरको बारेमा जानकारी दिने शास्त्र फलित ज्योतिष हो । फलित ज्योतिषको प्रावधान खगोलीय पिण्डहरुको खोज र अनुसन्धानमा निरन्तरता भइरहोस्, भन्ने उद्देश्यले ल्याइएको हुनर्पर्दछ । किनकि आफ्नो जीवनमा शुभ/अशुभ प्रभाव पार्ने हरेक चीजको खोजी र अनुसन्धान गर्ने मानवीय प्रवृत्ति हुन्छ । तर, आज भौतिक वादको नाममा ज्योतिष शास्त्रलाई...

निवासयोग्य भूमि

निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हेर्नु पर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दरिद्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति (जो सिंह राशिपर्‍यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ ...

वरको औषधोपयोगीता

जसरी गौ माताको दूध अमृत समान सम्पुर्ण पूर्ण आहार पौष्टीकता भए झै श्री वरको दूध पनि त्यति नै गुणकारी भएको पाउँछौँ । निम्न रोगमा वरको दूध बिहान बेलुका प्रयोग गरेमा अति प्रभावकारी असर गर्छ । चोट पटकबाट भएको निल डाममा, बाथले जोर्नी दुखेमा सुनिएमा कम्मर वा हड्डी दुखेमा, खुट्टा फुटेमा, हाड भाँचिएमा त्यो ठाउँमा लगाउने, गिजा र दाँत दुखेमा, पाकेमा पनि लगाउन सकिन्छ । ४/५ थोपा वरको दूध खानाले आउँसम्बन्धी रोग ठीक हुन्छ । नाइटो वरिपरी दल्दा झाडा पखाला बन्द हुन्छ । मानिस वा गाईवस्तुको किरा परेको घाउमा दिनको ३/४ पटक गरेर वरको दूध हालि दिने गरे किरा मर्छ, घाउ भरिन्छ । स्वप्नदोष भएमा ४/५ थोपा मिश्रीमा हालि खाली पेटमा एक हप्ता खाएमा ठीक हुन्छ । आइमाईको प्रमेह प्रदररोगमा पनि भैंसीको १ ग्लास मनतातो दूधमा १५/२० थोपा वरको दूध १/२ चम्चा मह राम्ररी फिटेर बिहान खाली पेटमा १/२ चम्चा पानीमा फिटेर नित्य खानाले १/२ महिनामै राम्रो प्रगति देखाउँछ । वरको बोक्राको काँडा पाठेघर खराबीको रोगीलाई पनि अति नै गुणकारी हुन्छ । कुनै पनि गाठागुठी डल्लो कुनै भागमा आएमा वरको पात तताएर २/४ दिन बाँधी दिएमा ठीक हुन्छ । वरको कलिलो ज...

वर वृक्षको महत्व

Image
  दुईसय वर्ष पुरानो वट वृक्ष वरको महत्व ब्रम्हपुराण, मार्यण्डेय पुराण, बाल्मिकी रामायण, रामचरित्र मानस, मनुस्मृति, भविष्य पुराण इत्याद ग्रन्थमा उल्लेख भएको पाइन्छ । वर वृक्षको ठूलो धार्मिक महत्व छ । यसको पात पंचपल्लवमा लिइन्छ । धर्मात्माहरूले वरको विरुवा रोपेर पूजा गर्नुको साथै चौतारी बनाउने शितल ताप्ने हाम्रो हिन्दू परम्परामा धेरै कालदेखि चल्दै आएको हो । कुनै पनि धार्मिक कार्य, सभा समारोह, पूजा, यज्ञ आदि वरको रुखमुनि गर्नाले अति नै शुभ मानिन्छ । वरमा अनेकौँ देवी देवताको वास हुनुका साथै अतिनै शुद्ध पवित्रताको प्रतिक मानिन्छ । साथै वर वृक्षलाई सौभाग्य र अविनाशी अजर अमर मानिन्छ । ब्रम्ह पुराण अनुसार श्री नर नारायणबाट वरदान प्राप्त मार्कण्डेय ऋषिले मायाको दर्शन पाउने उत्कृष्ट इच्छा गर्दा चराचर जगत सारा जलमग्न भई डुबेको र जलको बीचमा एउटा वर वृक्ष रहेको र त्यसको एउटा पातमा सुन्दर बालक आफ्नो खुट्टाको बुढी औंला चुसिरहेको देख्नु भयो र यसैमा नै मार्कण्डेय ऋषिले आश्रय पाउनु भयो । विष्णु भगवानको आश्रय वर वृक्षमै भएको थियो । वर वृक्षमा धेरै फल लागे धान धेरै फल्छ भन्ने धार्मिक विश्वास लिइ...

तुलसी को थिइन्

Image
देवषिर् नारदले भगवान नारयणसँग आफ्नो शंका समाधान एवं जन कल्याणका लागि अनुरोध निवेदन गर्नु भयो । 'प्रभु हजुर र्सवज्ञ र्सव व्यापक हुनुहुन्छ कृपागरी साधवी तुलसी भगवान श्री हरिकी पत्नी कसरी बनिन्, कहाँ जन्मिन् र पर्ूवजन्ममा को थिइन् - यिनले कसको कूलमा जन्म लिइन्, यिनका मातापिताको थिए - कुन तपस्याको प्रभावबाट प्रकृतिका अधिष्ठाता भगवान श्री हरि नै उनलाई पति रूपमा प्राप्त गरिन् - साथै यस्तो सुयोग्य देवीलाई वृक्ष किन हुन् पर्‍यो र कसरी यिनी असुरको जालमा परिन् - यो सम्पर्ूण्ा कुराहरू विस्तार पर्ूवक मेरो शंका निवारण गरिदिनुहोस् प्रभु भनी पर््रार्थना गर्दा श्री हरि यसरी भन्नुहुन्छ- राजा धर्मधजको पत्नीको नाम माधवी थियो । उनी राजाका साथ गन्धमादन पर्वतमा रहेको उपवन बगैँचामा आनन्दनसँग रहन्थिन् । धेरै समय बितेपछि राजा धर्मध्वजको हृदयमा ज्ञान उब्जेछ कि यसरी भोग-बिलासदेखि टाढै रहनु पर्ने भन्ने लागेछ तर माधवीलाई चित्र बुझेको रहेनछ र केही समयपछि माधवी गर्भवती भइछिन् । कार्तिक पूणिर्मा शुक्रवारका दिन लक्ष्मीको अंशका रूपमा कन्याको जन्म भयो । ती कन्याको अनुहार शरद पूर्णर्ीमाको जून जस्तो धपक्क बलेको थियो...

Omens from a Cat

Image
The pet homely cat with us should not be considered for omens. Only the stray cats which are not pets are considered for the omens. 1.Cats of gray color are good omens. 2.If a black cat enters the house it is good omen. 3.If a white cat crosses the path it indicates bad health. 4.When any cat crosses the path it leads to failure in the work undertaken. When a cat sniffs the legs it is a bad omen. 5.While going on a travel if a cat is seen on the left side it is good omen. However, it is so only if the cat does not cross our path. 6.If a cat falls on a sleeping person it means that the man is going to face a grave danger. He may suffer from a serious illness which may result in his death. 7.When a cat jumps on the forehead of a woman it indicates chances of widowhood. 8.A cat giving birth to kittens in the house means all-round prosperity and wealth for the head of the family. Cruel bad forces or spirits do not stay in such houses. 9.Three black cats together is a good omen f...