Posts

Showing posts from September 6, 2009

Female Breasts and Astrology

The size and shape of female Breasts also depend on the placement of planets in the birth chart. The size of breasts can be judged from the horoscope of the female as follow. 1.If Saturn is aspecting moon in horoscope then the native has very small but long breasts. 2.If Mars is aspecting Moon in horoscope then the native has strong and very attractive breasts. 3.If Jupiter is aspecting Moon in horoscope then the native has fairly big size breasts. 4.If Venus is aspecting Moon in horoscope then the native has extremely beautiful breasts. 5.If Sun has the influence on 4th house of the Horoscope or Moon then the native has hard breasts. 6.If Sun is in 3rd house of the horoscope then the native has well formed breasts. 7.If moon is in 8th house of the horoscope then the native has ill- formed breasts.

सपना फल

हात्ती ः सपनामा हात्ती देखियो भने धन या पुत्र प्राप्ति हुन्छ । हात्तीमा चढेको देखियो भने गाडेको धन मिल्छ । सेतो हात्ती देख्नु अत्यन्त राम्रो र कल्याणकारी हो । हा“स ः सपनामा हाँस आदि पक्षीहरू देख्नु शुभफलदायक मानिन्छ । स्याल ः सपनामा स्याल आदि जन्तु देख्नाले शारीरिक कष्टका साथै मृत्युको सम्भावना हुन्छ । यसप्रकारको सपना अत्यधिक अशुभ फलदायक हुन्छ । ब्युँझेकै अवस्थामा पनि स्याल आदि जन्तुको बोली सुन्न अशुभ कारक मानिन्छ । सुन ः सुन देखिए सन्तान प्राप्ति हुन्छ । सुन पाउनु अशुभ हो । र्सर्ूय ः सपनामा र्सर्ूय देखियो भने चाँडै नै धनलाभ हुने सुयोग मिल्दछ । र्सर्ूय तारा आदि खण्डित भएको देख्नु मृत्युको सूचक हो । सिंह ःसिंहमा चढेको देख्नाले धनलाभ हुन्छ । यसको दर्शन मात्रले युद्धमा विजय, बल, सौर्य, वर्ीय आदिको वृद्धि हुन्छ । र् र्सप ः सपनामा र्सप देख्नु मरणकारी हुन्छ । कुनै विद्वान्हरूले लेखेका छन् कि सेतो र्सपले डस्यो भने धनलाभ हुन्छ । सरर्स्र्युं ः सरर्स्र्युं देख्नाले सन्तान प्राप्ति हुन्छ । समुद्र ः सपनामा तरङ्गति समुद्र देखियो भने लक्ष्मीको निगाहा हुन्छ । विवाह ः सपनामा वैवाहिक उत्...

घरेलु टुनामुना

छोरो पाउने:- एउटा नकुहिइएको कागती ल्याउनुहोस् । त्यसलाई हातले निचोरेर सबै रस निकाल्ने र त्यस रसमा स्वादअनुसार नुन  हाल्नुहोस् अब त्यस रसलाई केही समयको लागि हातमा लड्डु लिएका कृष्णको अगाडि राखिदिनुहोस् । त्यसपछि राति सुत्नुभन्दा पहिले स्त्रीले यसलाई खाइदिने र लोग्नेले आफ्नो पुरुषार्थ गर्ने यसो गरेमा पुत्र सन्तान प्राप्ति हुनेछ । यस प्रक्रियालाई एकपल्ट बढी गर्नु हुँदैन । अन्यथा हानि होला । उत्तम सन्तानका लागि:- गर्भवती स्त्रीले सोमबारको दिन एक टुक्रा कपुर लिएर आधा जति आफ्नै सामु जलाइदिने र बाँकी रहेकोलाई शिवको मन्दिरमा चढाइदिने । यसो गरेमा स्वास्थ्य एवं बुद्धिमान सन्तान जन्मिनेछ । यसलाई गोपनीयतासँग गर्ने ।   सफल यात्राको लागि:- कुनै पनि याात्रामा निस्कनुभन्दा पहिले विशेष गरेर व्यापारिक यात्रामा जानुभन्दा पहिले ११ रुपियाा कुनै गुप्त ठाउँमा लुकाउर जानु होस् र यात्राबाट फर्किएपछि त्यस पैसाले कुनै गरिब या माग्नेलाई मिर्ठाई खुवाइदिनुहोस् । यात्रा सफल हुनेछ र व्यापार पनि फस्टाउँनेछ । सफल जीवनको लागि:- बिहान उठ्ने बित्तिकै नियमित आफ्नो हत्केलालाई चुम्ने गर्नुहोस् । किनकि तपाईँको हत...

Astrology is a vast ocean

Can it be true?" King Vikramaditya asked in anguish, looking around the well-lit and crowded court. No one replied. All were shocked by the royal astrologer's prediction. "Yes, my lord, this is so, however bitter it may be for you," replied the royal astrologer, breaking the silence. His voice was full of grief. Yet it was authoritative. "This position of the planets predicts the death of the prince at the age of 18." While the King controlled his emotions, the Queen, sitting beside him, could not contain herself. "No! No!" she wailed. "My lord, you should see to it that this prediction proves false." Though the King had full faith in his astrologer, Mihira, he took every precaution to save his son. But, on the predicted day, a boar killed the prince. When the news reached the King, he immediately summoned Mihira to his court. "I am defeated, you have won, you have won," he told Mihira. The astrologer was as sad as the kin...

Astrology Consultation

Astrological Consultation for Foreigners at My chamber dillibazar

सुखी जीवनको लागि वास्तु निर्देशन

पूजा गर्ने ठाउँ जस्तोसुकै होस्, तर त्यो इसान कोणमा नै हुनर्ुपर्दछ ।पूजा गर्दा उत्तर वा पर्ूवतर्फफर्किएको हुनर्ुपर्दछ । पूजा कोठामा विभिन्न मर्ूर्तिहरू राख्ने चलन छ । त्यो एकदमै अशुभ हो । यसले गर्दा घरमा पिता र पुत्रबीच वैमनस्यता बढ्न जानेछ, जसले गर्दा घर भाँडिने सम्भावना रहन्छ । सुत्ने कोठामा भगवानको मर्ूर्ति या तस्विर नराख्ने, न त पूजा पाठ नै गर्ने, सुत्ने खाटलाई भित्तामा टाँसेर नराख्ने, कमसेकम ६ इञ्चको दूरीमा राख्ने । लोग्ने-स्वास्नी सुत्ने खाटमा पाहुना वा अन्य व्यक्तिलाई नसुताउने, खाटमा तन्ना बैजनी रङको हुनु सुखी यौनजीवनको परिचायक बन्नेछ । व्यापारीहरूले पसलमा गणेशको मर्ूर्ति राख्दा ढोका सामुन्नेको भित्तामा राख्ने, मुख्य बोस नैऋत्य कोणमा बस्ने, पानी पिउँदा पर्ूव या उत्तरतर्फफर्केर पिउने, काँस, पित्तल, शिशाको भाँडामा पानी पिउने, तामा एवं माटोका भाँडामा पानी भरेर राख्ने, फलाम, एल्मुनियम एवं प्लाष्टिकको भाँडामा भोजन नखाने यदि खानै परेमा टेबलमाथि राखेर खाने, भुइँमा नराख्ने । घरमा मुख्य ढोका सामुन्ने नै कुनै ठूलो खम्बा या अर्कैको ढोका छ भने आफ्नो ढोकाको मथि ऐना राखिदिने । घर बनाउँदा...

Mixed bag for Chhatra Man

Chhatra Man Singh Gurung, the newly appointed Nepali Chief of Army Staff (CoAS) assumed office on Wednesday.Gurung is the first person from the ethnic community to take over the mantle of new CoAS in NA's history. According Astrology,Capricorn Ascendant (Lagna) rising along with Cancer Navamsa and Virgo Dreskana at the time of Oath throws up a mixed bag for him. While on the one hand he is likely to acquire name, fame and wealth,on the other he may encounter difficulties on the domestic front. Saturn in eight house and Rahu lagna ,he may not have the benefit of the company of Politicae parties and may not be blessed with adorable Persons. He is also the first Army chief to be appointed by the President. From Novermber 2009 to December 2010, Sankata Sub period may be harmful for him.Some Political hurdles also may happen in that period.This political hurdles may create problems to him. The previous Army chief Rookmangud Katawal had received the insignia from then Prime Ministe...

Muhurtas for Travel.

Atharva Jyotish Sloka 65 deal with Muhurtas for travel. Travel on pratipada Tithi is forbidden. Travel on Dwitiya Tithi gives success in work, on Tritiya good health and other beneficial results While on Chaturthi, may cause fear of death. Travel on Panchami may give an all round successes and victory. On shasthi hardly any gain, rather may cause losses. Travel on saptami may give generally auspicious results. on Ashtami ill-health or disease and on Navami it may mar the prospect of one’s return from such travels. Travel on dasami may give gain of lands and more power, on Ekadasi , auspicious result. Travel on Dwadasi may cause loss of wealth . Travel Trayodasi is suited for alliances and friendship while on Chaturdasi , it is forbidden as a rule. One may however, travel on this Tithi for Performaance of Tantric deeds. Travel on Amavasya as a rule is forbidden . Travel on Poornima during day time day time is forbidden but at night, permitted.

Janma Kundali 5th September 2009

Janma Kundali successfully passed two years and enter in Third year on 2 September 2009

Share Market analysis Through Astrology

From our long experiment and research of share market, we prescribe to buy or sell on Monday and Tuesday or Friday and Saturday. .If Monday price goes up Tuesday, it will come down and vise-versa. For example if the price goes up or down unbelievably on Monday, the trend will continue till first hour of Tuesday and in the late Tuesday, the reverse phenomenon will be observed. One has to be careful while buying or selling on Tuesday and check the Monday’s trend before trading. .If the price goes up on Tuesday, the trend will continue till the first hour of Wednesday and reverse in the late Wednesday. If the price goes down on Wednesday, then on Thursday it will go up. ·Similarly, the price rise of Thursday will continue till the first hour of Friday, and then in late Friday, it will start to fall or vise-versa. (But in Nepal the share market will be closed on Friday. The Trading starts on Sunday and closes on Thursday.) ·The price rise or fall on Friday will be unstable. ·Sunday’s ...

तपाईको राशिमा शनिको प्रभाव

२०६६ साल भाद्र २४ गते शनिले सिंह राशि परित्याग गरी कन्या राशिमा प्रवेश गर्दछ । कन्या राशिमा शनि लगभग २०६८ सालसम्म रहने छ । यस अवधिमा बिभिन्न राशिमा शनिले पार्ने प्रभाव प्रस्तुत गरिएको छ । मेष राशि षष्ठ शनि शुभ छ ।ब्यापार/ब्यवसायमा उन्नति हुनेछ । पराक्रम बृद्धि, ऋण शत्रु नाश, र बाज्ूय सर्म्पर्कको बृद्धिले उत्साह थपिने छ । सामान्य मावली पक्षको पीडा रहने सम्भावनालाई नकार्न सकिंदैन वृष राशि यस अवधिमा परिश्रम र सर्ंर्घ¬बाट कार्य सफल रहने छ । कुसङ्गतिमन आकृष्ट हुने हुनाले संयम आवश्यक छ । सन्तान तथा परिवारमा मनोमालिन्य बढी कलहको श्रृजना हुृने हुँदा संयम आवश्यक छ । आर्थिकप¯मा शिथिलता र शै¯किकर्ममा बाधापर्ने हुँदा शनिको पूजा आराधना गर्नाले शुभफल बृद्धि हुन्छ । निलसरस्वतीको दर्शन पूजा शनिको जप तथा शान्ति गराउनाले आर्थिक तथा बौद्धिककार्यमा स‡लता प्राप्ति हुँदै जाने छ । मथुन राशि चतर्ुथ शनि अशुभ छ । यस अवधिमा शनिले परिवार कलह, मित्रवर्गवाट धोका, जमिन जायजादको हानि, भातर्ृवर्गमा कष्ट, स्थानान्तरण, कार्यान्तरण । मान प्रतिष्ठामा आँच आउने सम्भावना, राजकार्यमा वाधा, बाहनवाट भय लगायतका अनावश्य...

Vastu Shastra and plantes

According Astrology each planet has its good and bad effects in the life of a man. Every principle in Vastu Shastra is scientifically explained. As a result it is always referred to as the science of the Vedic Age. As the ebbs and tides in the sea are a result of the power of attraction and repulsion of the moon, similarly, the effects of the planets is observed on living as well as non living objects. Besides human beings the planets also affect the buildings too. Vastu Shastra discusses 8 major directions. Each direction is rules by different stars. The direction or the sub-direction in which the main entrance of the building exists, the planet ruling that side influences the life of head of the family. Ravi (Sun) - When the main entrance in a building is from the middle of the eastern side the head of the family will be ambitious, staunch and pious like the sun. He has a liking for bitter substances, such as, Methi, Karela, and Dodka etc. Chandra (Moon) - Moon is the ruling pl...

र्सर्ूयलाई रक्तचन्दन र करवीरको फूल किन मनपर्छ

व्यास-शिष्य महर्ष्र्ि सुमन्तु राजा शतानिकलाई बताउनुहुन्छ -''राजन्, अब म भगवान् र्सर्ूयलाई किन रक्तचन्दन र करवीरको फूल अति प्रिय भयो - तपाईंलाई बताउ“छु, एकचित्त भएर सुन्नुहोस् । र्सर्ूय अण्डाकार रुपमा उत्पत्ति भएर अण्डमा नै वृद्धि भएको हु“दा र धेरै समयसम्म अण्डमा नै रहेको कारण मार्तण्ड नामले प्रसिद्ध भए । र्सर्ूय अण्डमा नै रह“दा दक्षप्रजापतिले परम रुपवती रुपा१नाम गरेकी आफ्नी कन्या र्सर्ूयलाई दिए । दक्षको आज्ञाले र्सर्ूयको शरीरलाई विश्वकर्माले संस्कार गरे, जसबाट र्सर्ूय अति तेजस्वी भए । राजन् † र्सर्ूय अण्डाकारमा नै रह“दा यिनलाई दर्ुइ सन्तान प्राप्त भए जसको नाम थियो - यम र यमुना । र्सर्ूयको तेज सहन गर्न नसकेको कारण उनकी स्त्री व्याकुल भएर सोच्न लागिन् । यिनको अति तेजको कारण मेरो दृष्टि यिनीमाथि रहन सक्दैन, जसले गर्दा यिनका अङ्ग कुनै पनि म देख्दिन । मेरो यति सुन्दर सुवर्ण्र्ाा शरीर यिनको अति तेजको कारण कालो भएको छ, अब यी स“ग मेरो निर्वाह गर्न साह्रै कठिन भयो । अब के गरौ“ - त्यसपछि उनले आ“पबाट एउटी स्त्री उत्पन्न गरेर भन्न लागिन् - "तिमी भगवान् र्सर्ूयको नजिकै मे...