Tuesday, July 13, 2010

तपाईको आजको राशिफल

२०६७ साल आषाढ २९ गते मंगलबार


मेष राशी :- साथीबाट सहयोग मिल्ला,काम बन्ने
वृष राशी :- इष्टमित्रबाट सहयोग मिल्ला
मिथुन राशी :- शत्रु बढ्लान्,परिवारमा कलह होला
कर्कट राशी :-  मान बढ्ने,पारिबारिक सुख प्राप्त हुनेछ
सिंह राशी :- शत्रु व्यय बढ्ने,आफन्तमा झगडा होला
कन्या राशी :-बिबाद भय बढ्ने, शत्रु बढ्लान
तुला राशी :- धनसुख, काम बन्ने,दानमा मन जाला
वृश्चिक राशी:- हर्ष बढ्ने,आर्थिक लाभ होला
धनु राशी :-  काम बन्ने,वैदेशिक भ्रमण पनि हुन सक्नेछ
मकर राशी:- चिन्ता  बढ्ने, धनको अभाव होला
कुम्भ राशी :- हर्ष बढ्ने, प्रशस्त धन आर्जन होला
मीन राशी :- व्यापार व्यवसायबाट प्रशस्त लाभ हुनेछ

No comments:

Post a Comment

Google Search