Saturday, October 10, 2009

चिनिया ज्योतिष

चिनियाँ ज्योतिषको विकार्स इशापूर्व १८००-११०० को बचिमा ह्वाङहो नदी क्षेत्रमा भएको देखिन्छ । चिनियाँहरूले पनि चान्द्र सौर क्यालेण्डरको विकास गरेका थिए जसलाई हिन्दुहरू इशापूर्व ३१०२ देखि प्रयोग गर्दै आएका थिए । चिनिया क्यालेण्डर अनुसार २९ या ३० दिनको महिना हुन्थ्यो भने वर्षचाँहि ३६५ दिन ६ घण्टाको हुन्थ्योर् इशापूर्व तेस्रो शताब्दीतिर चिनियाँहरू सम्राट अशोकको पालामा हिन्दुहरूको सर्म्पर्कमा आए । इजिप्टसँग व्यापार तथा वाणिज्य सम्बन्ध थियो जसबाट उनीहरूले ग्रहण र नक्षत्रको ज्ञान हासिल गरे । भनिन्छ चिनियाहरू मौसम र भूकम्पसम्बन्धी भविष्यवाणी गर्नमा खप्पिस थिए ।

No comments:

Post a Comment

Google Search