Sunday, September 20, 2009

जुत्ता, चप्पलबाट भविष्य चिनौ

मानिसको भविष्य निर्माणमा जुत्ता चप्पलको भूमिका विषयमा भन्नुपर्दा र्सवप्रथम जुत्ता, चप्पलको रङले दिने जानकारीलाई ध्यानमा राख्नर्ुपर्दछ । जस्तै- कालो रङको जुत्ता या चप्पल लगाउनाले विश्वसनीय एवं गम्भीर बनाउँछ । एकआपसमा सहयोगको भावना पैदा गराउँछ । पारिवारिक दोष, सम्बन्ध विच्छेद र अन्य सामाजिक दोष प्रायः कम गराउँछ । रहनसहन, वातचितमा शालीनता साथै वचनको पक्का बनाउँछ । २९ वर्षा व्यवसाय या नोकरीमा परिवर्तन गराउँछ । ३१ वर्षा केही कष्ट आउँछ । पति या पत्नी सौम्य सुशील प्राप्त हुन्छ । ३३ या ३६ वर्षा धन या पदोन्नतिको योग हुन्छ । ४६ वर्षम्ममा आफ्नो भाग्यलाई पर्ूण्ा स्थापित गराउँदछन् । आयु प्रायः ७० वर्षन्दा कम नै हुन्छ । यात्राको अधिक योग बन्दछ । जन्मभूमिबाट टाढा रहेमा अधिक लाभ हुन्छ इश्वर भक्त, समाज, गुरु आद्रि्रति विशेष सम्मान राख्दछन् । केही गुप्त रोग पैदा हुन्छ । २० वर्षन्दा अघि पानीमा डुब्ने या बगाउने योग हुन्छ । १ या २ प्रेम सम्बन्ध पनि जीवनमा रहन्छ ।
रातो रङको जुत्ता या चप्पल लगाउनाले पैसा अधिक मिल्दछ । २६ देखि ३० वर्षा आफ्नो जीवन स्थापित गरिसक्छन् । पुलिस, तस्कर, ठेकेदार या उच्च प्रशासनिक पदमा पुग्दछन् । प्रशासनिक क्षमता अद्भूत मिल्दछ । आफ्नो प्रभावले समाजमा पदप्रतिष्ठा दिलाउँछ । ३६ वर्षम्ममा काफी पैसा कमाउँछन् र खर्च पनि असीमित नै हुन्छ । जुवा, जाँड, रक्सीमा पनि लाग्ने हुन्छन् । धर्ूतता पनि बढ्ने छ र भाग्यशाली बन्दछन् । यात्रा पनि अधिक नै हुनेछ । स्थान प्रायः परिवर्तन भइनै रहन्छ । केही जिद्धि स्वभाव पनि बढ्दछ । गलतकाम, घूस खानेमा माहिर हुन्छन् । लेखक, पत्रकार, खेलाडी बन्न सक्छन् । आफ्नै प्रयासबाट ४० वर्षम्ममा २ या ३ घर बनाइसक्छन् । आफ्नै कमाईद्वारा उच्च बाहन सुख पनि मिल्दछ । जेलयात्राले कलेज तथा शिक्षामा रोकाबट आउने हुन्छ । ३६ वर्षम्ममा पुरस्कारबाट सम्मानित पनि हुनेछन् । सन्तानलाई विशेष कष्ट मिल्दछ । शिरमा चोट लाग्दछ । शस्त्रअस्त्रमा रुची बढ्नाले डाक्टर, इन्जिनियर पनि बन्न सक्दछन् । पिताप्रति भक्ति बढ्दछ । कृषिबाट पनि लाभ मिल्दछ, जीवनको ३५ वर्षेखि ६५ वर्षम्म र्सवश्रेष्ठ रहन्छ । अनेक रङ अर्थात् मिलेजुलेको रङ भएका जुत्ता, चप्पल लगाउनाले कलाप्रति रुची बढ्दछ । आफ्नो जीवन २३ वर्षाट सुरु गरेर सुचारु हुँदै जानेछ । कला, संगीत, नृत्य, गायत, नाटक आदिमा सौख बढ्दछ । जीवनयापन प्रायः कलाको माध्यमबाट नै हुन्छ । मिस्त्री र दर्जी पनि यस्तै श्रेणीमा आउँछन् । एक या दर्ुइ कलामा निपर्ुण्ा हुन्छन् । शिक्षामा प्रायः असफल नै हुन्छन् । ३० देखि ३४ वर्षा सामािजक, आर्थिक स्तरमा काफी परिवर्तन आउँदछ । बच्चादेखि नै पैसा कमाउन या खर्च गर्नमा सिपालु हुन्छन् । मध्यम अवस्थासम्म जीवन कष्टकारी हुन्छ । स्त्रीबाट विशेष कष्ट मिल्दछ । ३७ वर्षेखि ४५ वर्षम्म कष्टकारक समय हुन्छ । यो समयमा विभिन्न दुःख, कष्टको सामना गर्नुपर्दछ । मुत्यु प्रायः अकस्मात नै हुन्छ । मरेर गए पनि समाजमा राम्ो छाप पार्नेछन् । कवि, दार्शनिक, सोधकर्ता पनि यसै श्रेणीमा आउँछन् । ४५ वर्षपछि भने राम्रो समय हुनेछ, पत्नीसँग मतभेद भइरहन्छ । दर्ुइ विवाह हुनसक्छ ।

No comments:

Post a Comment

Google Search