Thursday, August 27, 2009

विश्वकै पहिलो प्रेम विवाह

हिमालपारिको राज्य भनेर चिनिने मुस्ताङ्ग आजसम्म पनि विभिन्न रहस्य र कौतुहलताले भरिपर्ूण्ा छ । दक्षिण भारतीय एक ब्राम्हण शिव नै पहिलो मुस्ताङ पुग्ने पर्यटक हुन । यसलाई पर्यटन विभागले पनि प्रचार-प्रसारमा ल्याए राम्रो हुने थियो । जब शिव यस पावन भूमिमा पुगे तब उनी ध्यान मुद्रामा बस्दा, हिमालय पवर्तकी छोरी पार्वतीले उनलाई देखिन र मनमनै शिवप्रति प्रेम गर्न थालिन पछि पार्वतीले आफ्नो पिता हिमालय पर्वतलाई बिहे गरे शिवसँग नै गर्ने अरू कसैसँग पनि नगर्ने भनी विभिन्न व्रत उपासना साथै जिद्दी गर्न थालिन । आखिरमा हिमालय पर्वतले आफ्नी छोरी पार्वतीको बिहे शिवसँग नै गराइदिए । यसरी यो शिव-पार्वतीको विवाह नै विश्वको पहिलो प्रेम विवाहको साथसाथै अर्न्तजातीय विवाह पनि मान्नसकिन्छ । शिव दक्षिण भारतीय ब्राम्हण थिए । जो कालो वर्ण्र्ाा तिखा आँखा चुच्चो नाक भएका थिए भने पार्वती गोरी थेप्चो नाक गरेकी थिइन् ।

1 comment:

Google Search