Saturday, December 25, 2010

साप्ताहिक शेयर भविष्यवाणी

पौष ११ - १५ सम्म
साताभरको कारोबारको समूहगत ग्रह हेर्दा यो साता पनि शेयर बजार उत्साह जनक नै रहने छ। बाणिज्य बैंक समूह र बिमा कम्पनी समूहको मुल्य बड्नेछ । शुरुको दिनमा जलबिद्युत र बीमा कम्पनीका लगनी कर्ताहरुले फाईदा कमाउने छन । बिकासबैंक समुहले गुमाउने छ्न । साताको मध्यमा कारोबर घट्ने छ । वित्त कम्पनीमा लगनी गर्दा फाईदा हुन्छ । साताको अन्तमा बिकासबैंक को कारोवार राम्रो हुनेछ । बिकास बैंकका लगनी कर्ताहरुले नाफा कमाउने छन। जलबिद्युत समुहले गुमाउने छ्न ।

No comments:

Post a Comment

Google Search