मूलांक २ र उपयुक्त व्यवसाय

मूलांक २ को प्रतिनिधि ग्रह चन्द्रमा हुन्छ । अतः मूलांक २ का व्यक्तिका लागि चन्द्रमासँग सम्बन्धित व्यवसायमा सफलता मिल्दछ ।
पशुपालन तथा पशुसँग सम्बन्धित व्यवसाय (डेरी, र्फम), कृषि कार्य तथा खेतीको कामलगायत सामानको व्यापार, चाँदीसँग सम्बन्धित कारोबार, होटल, रेष्टुरेन्ट आदिको व्यापार, पर्यटन, ट्राभल्स एजेन्सी आदिमा, लेखन, सम्पादन तथा पत्रकारिता, पानी तथा तरल पदार्थसँग सम्बन्धित कार्यहरू, दलाली कार्य, नृत्य, संगीत, फिल्म क्षेत्रका कार्यहरू, मनोचिकित्सक, हृदय विशेषज्ञ, युरोलोजी, न्युरोलोजी, नेत्र चिकित्सका कार्यहरू साथै आर्किटेक्चरसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।

Comments

Popular posts from this blog

शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन