भगवान सूर्य श्रृष्टीकालदेखि नै हुनु हुन्छ अद्वितीको तपस्याले पछि कश्यप अदितिको पुत्र हुनुभयो । सूर्य को ४ पत्नी उषा प्रतुषा छाया संज्ञा नामको बताएको छ । विश्वकर्माको छोरी सं ज्ञाबाट जुमलिया छोराछोरी यम र यमुना जन्मे र संज्ञा सूर्यको ताप सहन नसकी छायाँलाई मेरा छोरा छोरीको हेर विचार गर भनी बाबा विश्वकर्माको सल्लाह लिई हिमालयमा घोडीको रूपले तपस्या गर्न लागिन् र केही समयपछि सूर्य बाट छायाँका २ भाइ छोरा पैदा भए (१) मनु (२) शनिश्चर आफ्ना छोरा भएपछि विमात्री सौतेनी छोराछो रीमा छायाँ को माया टाढा भयो तव यमलाई श्रापदिईन् र यम सूर्यको शरणमा गए । सूर्यले रिसले छायाको कपाल उखेल्नु भयो, छायाले आफ्नु गल्ती स्वीकार्नु भयो । त्यसपछि सूर्य विरक्त भएर संज्ञाको खोजी गर्न विश्वकर्मा कहाँ गएर सोधपुछ ग,नर्ु  भयो । सूर्य को ताप कडा भएर संज्ञा पर भएकी अब सूर्यलाई शान्त गर्न विष्णु को चक्र, शिवको त्रिशु ल कुमारको अंकुश यमको डण्डले सूर्यलाई मलिन बनाएर सं ज्ञाका साथ घोडै रूपमा सूर्य जानुभयो र मिलन भयो । घोडाबाटै जुमलिया छोरा २ भाइ अश्विनी कुमारको जन्मभयो अर्थात् अश्व -घोडा)बाट जन्म भएकोले नाम अश्विनी कुमार भयो । यी देव वैद्य (वैद्य) चिकित्सक भए र सूर्यर्ले छायालाई दुष्टपना देखालाई हेला गरेको हुँदा सूर्यसँग शनिको वै रभाव रह्यो यसैले ग्रह व्यवहारमा यिनीको शत्रु रहन भयो सूर्य लग्नमा वा सातौं भए थोरै कपाल पातलो तालु खइलिने पनि हुनसक्ला किनकि सूर्य ले छायाको कपाल उखेलेको हुँदा लग्नको सूर्यफल यस प्रकार छ ।
मधुपिङ्गल दृक्चतुरश्रतनु पित्त प्र कृति सविताल्पचक ।

Comments

Popular posts from this blog

शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन