Thursday, June 3, 2010

ज्योतिष परामर्श

ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।

जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।
ज्योतिषीय सल्लाह को लागि हामीलाई सम्पर्क गर्नुहोस। चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी ज्योतिष परामर्श गरिन्छ । परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा. एस.सुनील
Cell No. 00977-9851072188.
ज्योतिर्विज्ञान मञ्च
(Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com

No comments:

Post a Comment

Google Search