Wednesday, December 1, 2010

हातमा जीवन रेखाको प्रभाव ( Life Line)

१) जीवनरेखा लहरादार भए  वंश परम्परागत रोग, चिन्ता उदर रोगी । जन्जिरदार भए  पतिबाट दुःख । जीवनरेखा शृङ्खलाकार या सिडीजस्तो भए  स्वास्थ्यमा खराब ।
२)जीवनरेखाको अन्त्यमा मत्याकार वा द्वीप भए  जलमय शितमय ।
३)जीवनरेखाको बीचमा शुभ क्षेत्रतिर अंकुश परेमा प्रेमिकाबाट मृत्यु ।
४)जीवन मस्तिष्क र हृदयरेखाबाट बनेको त्रिभुज  दम र फोक्सोको रोग ।
५)जीवनरेखाको शाखा गुरु पर्वतमा गएको छ भने महत्वकांक्षी, कार्य पूरा गर्न प्रयत्नशील । प्रारम्भबाटै गएको शाखा छ भने, कल्पना जगत्मा पौडिने र अहंकारी ।
६)जीवनरेखाबाट तलतिर गएको शाखा रेखा त्यस आयुमा बिरामी र धन हानि । माथितिर गएको शाखा रेखा स्वास्थ्यलाभ र धनलाभ । यदि चन्द्र क्षेत्रमा गएको शाखा रेखा भए वृद्धावस्थामा पागल या सन्निपात ।
७)जीवनरेखाको स्पष्ट शाखा शन्तिक्षेत्रमा गएको भए  उद्योगबाट र्सवत्र कर्ीर्ति । त्यो शाखा शनिरेखा वा भाग्यरेखामा मिलेको भए विद्या बुद्धि प्राप्ति भाग्योदय मननशील तेजस्वी । यदि त्यो शाखा लेखा भाग्यरेखालाई काटेको भए पक्षघात वा वातरोग । यदि त्यो शाखा र्सर्ूय क्षेत्रमा गएको भए, यात्रा र व्यवसायिकबाट धन प्राप्ति । र्सर्ूयरेखामा मिलेको भए, उच्च पद प्राप्ति, काटेको भए हानि । बुध क्षेत्रमा गएको भए, विद्या बुद्धि प्राप्ति, सफल व्यापारी र वक्ता ।
८)द्वितीय मङ्गलक्षेत्रबाट आएको रेखा जीवनरेखामा मिलेमा प्रहरी या सेनामा उच्च पद प्राप्ति, काटेमा हानि ।
९)सानो-सानो टुक्राले बनेको जीवनरेखा जीवनभर रोगी यदि चौडा छ भने प्राण शक्तिको कमी ।
१०) टुटेको जीवनरेखा त्यस आयुमा रोग तथा दर्ुघटना, दुवै हातमा टुटेको, अर्को सहायक रेखा नभएमा मृत्यु । जीवन रेखा टुटेका स्थानमा वर्गले पर्ूर्ति गरेको छ भने प्राणान्त कष्ट भोगेर दर्ीघायु ।
११)द्वितीय मङ्गल सोचबाट निस्केको जीवनरेखा भाग्य मस्तिक भई हृदय रेखामा पुगेमा, माथिबाट गिर्ने डर र भाग्य, मस्तक र हृदयमा दुष्प्रभाव ।
१२)द्वितीय मङ्गल क्षेत्रबाट निस्केको जीवनरेखा शुक्र क्षेत्रमा समाप्ति त्यस आयुमा मृत्यु तथापि मणिबन्धबाट निस्केको अर्को रेखा द्वितीय मङ्गल क्षेत्रमा पुगे मरणासन्न भई मणिबन्धका प्रभावले बचाउने ।
१३)जीवनरेखालाई अनेक छोटाछोटा रेखाले काटेमा उदर-विकार, एकान्त वासी, कम मित्र, परिवारमा अमेल ।
१४)जीवनरेखाको अन्तिम भागबाट निस्केको शाखा भाग्यरेखामा मिलेमा असावधानीबाट भाग्य र शान्तिलाई नष्ट गर्ने ।
१५)जीवनरेखा शुक्र क्षेत्रबाट तर्केर चन्द्र क्षेत्रतिर गएमा कुनै स्त्रीको कारण जीवनमा घोर संकट उठाउनुपर्ने ।
१६)जीवनरेखा शुक्र क्षेत्रमा गएर झुक्नु र त्यसलाई कुनै रेखाले काट्नु निराशी र मृत्युको समान ।
१७)जीवनरेखाको उदयमा तारा बालकमा मातृवियोग । मणिबन्धको समीप पुगेर बल्छी चिन्ह, स्वार्थी अस्थिर जीवन निर्रथक भ्रमण गर्ने ।
१७)जीवनरेखाको साथसाथै मस्तिष्क रेखा गएको छ भने दर्ीघायु ।
१८)शुक्र क्षेत्रबाट आउने छोटाछोटा रेखाले जीवनरेखाको र्स्पर्श गरेमा, स्त्रीहरू उन्मुख हुने, स्त्री सम्बन्धबाट धन र आनन्द प्राप्त हुने, जीवनरेखालाई कोटमा विपरीत फल अर्थात् छाती तथा उदर विकार, पतिबाट भिन्न विचार र एकान्तसेवी । त्यो रेखा भाग्यरेखा मिले, प्रेम सम्बन्धमा खटपट भए पनि भाग्यवृद्धि, काटेमा भाग्यमा छाती ।
१९)जीवनरेखालाई ३-४ रेखाले काटेमा समाज द्वेषी कार्यबाट जेल यात्रा ।
२०)जीवनरेखाको समाप्तिमा वृत्त भए सम्पर्ूण्ा जीवन कष्ट ।
२१)जीवनरेखाको अन्त्यमा अर्धवृत्त भए तन्त्र, मन्त्र र शत्रुविहीन या परम् योगी, यसले भाग्यरेखा काटेमा या दुवै मुखले मणिबन्ध छोएमा, जसको दुरुपयोग गरी दर्ुनाम कमाउने क्रोधी ।
२२)दुवै हातको जीवनरेखामा क्रस भयानक संकटको सामना गर्नुपर्ने दुवै हातमा तारा दर्ुघटना ।
२३)शुक्रक्षेत्रबाट निस्केको रेखाले जीवनरेखालाई काटी मस्तिष्क रेखामा मिले गुप्त चित्ताले घर्ेर्ने, त्यसलाई पार गरी हृदयरेखामा मिले पिता या कुनै निकट सम्बन्धीमा कष्ठ र अधिक पत्नीवाला हुने ।
२४)जीवनरेखा र मस्तिष्क रेखालाई कुनै रेखाले काट्दै वक्र गतिबाट मणिबन्धमा पुग्ने शृङ्खलाकार रेखा र त्यस्तै सानो-सानो रेखाले काटिएको कतै चौडा कतै पातलो जीवनरेखा भए, चञ्चल स्वभाव, स्वास्थ्य कहिले ठीक कहिले बेठीक हुने कसैबाट विश्वास र सहायता नपाउने ।
२५)जीवनरेखाले अङ्गुष्ठालाई घेरेमा जीवनभर कष्ठ, विपत्ति धन, हीन, सन्तानोत्पादनमा असक्त, स्त्रीको हातमा भए प्रसव कालमा कष्ठ र रोगी ।
२६)जीवनरेखा सुरुमा गोलपछि टेडीमेडो भई मणिबन्धमा गएको भए शत्रु ज्यादा दुःखमय जीवन रक्त या यी रोग ।
२७)चन्द्र क्षेत्रबाट निस्केको रेखाले जीवनरेखा काटेमा त्यस आयुमा मृत्यु ।
२८)जीवनरेखाको शाखा गुरु क्षेत्रमा गए यात्राको सौखिन यात्राबाट धनलाभ, त्यो शाखामा क्रस भए मान हानी त्रिकोण  भए अधिक खर्च,  वर्ग भए भय निवारक सुख शान्ति लाभ ।
२९)जीवनरेखाबाट निस्केको र्सवाकार रेखा शुक्र क्षेत्रमा गई पुनः वक्र गतिले जीवनरेखा भई मिलेमा त्यस आयुभरि चिन्ताग्रस्त बन्धुबाट कष्ट अन्य कष्ट पनि ।
३०)जीवनरेखाबाट निस्केको जीवनरेखा बराबरको शाखा रेखा जीवनरेखाको साथसाथै मणिबन्धतिर गएमा जन्मस्थानबाट अन्यत्र गई जीविकोपार्जन गर्नुपर्ने ।
३१)जीवनरेखा राम्रो अवस्थामा समाप्ति मृत्युको अवस्थामा ठूलो बिरामी नपर्ने ।
३२)जीवनरेखा जुन आयुमा चौडा छ, त्यही आयुमा छाती अपयश, जुन आयुमा छोटाछोटा रेखाले काटेको छ त्यही आयुमा भिन्न या परिजनबाट विरोध ।
३३)जीवनरेखा बज्रमुख तथा गैरो भए धर्ूत बेइमानी व्यभिचारी, कठोर हृदय अधमको संगतबाट झगडा मच्चाउने ।

No comments:

Post a Comment

Google Search